विराटनगर

विराटनगरका युवाहरुद्वारा निर्मित “पिलेन” नामक छोटो चलचित्र सार्वजनिक

विराटनगर । विराटनगरका युवाहरुले तयार गरेको पिलेन नामक नयाँ नेपाली छोटो चलचित्र (सर्ट फिल्म) सार्वजनिक भएको छ। बाडुल्कि रिसर्च, एडभरटाइजिङ एण्ड मार्केटिङ प्रा. ली. द्वारा निर्मित छोटो चलचित्र "पिलेन" मंगलबार सार्वजनिक भएको हो । सानी बलिकाको सपनाको एउटा सानो यात्रा देखाउने उदेश्यले निर्माण गरिएको पिल�. . .


भारतीय मालवाहक ट्रकको ठक्करबाट विराटनगरको रोडशेषमा एकको मृत्यु

विराटनगर । भारतीय मालवाहक ट्रकको ठक्करबाट विराटनगरको रोडशेषमा एकजनाको मृत्यु भएको छ । जोगबनीतर्फ जाँदै गरेको डब्ल्यु बी २३ बी ४९६१ नम्बरको ट्रकको ठक्करबाट एक साईकल चालकको मृत्यु भएको हो । बाटो क्रस गर्दै गरेको साईकल चालकलाई ट्रकले ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । �. . .


विराटनगरको महेन्द्र चौकमा राजा महेन्द्रको शालिक राख्नुपर्ने राप्रपाको माग

विराटनगर । स्व.राजा महेन्द्रको शालिक विराटनगरमा पुनःनिर्माण गर्नुपर्ने माग राख्दै राप्रपाले विराटनगर महानगरका मेयर र उपमेयरलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार महानगर पुगेर राप्रपा नेताहरुले मेयर नागेश कोइराला र उपमेयर शिल्पा निरौला कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन् । विराटनगर स्थित महेन्द्र. . .


विराटनगर महानगरपालिकाको पुर्वउपप्रमुख सहित ९ जनामाथि भ्रष्टाचार मुद्दा

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको विराटनगर महानगरपालिकाका तत्कालीन नगर उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विराटनगर महानगरपालिका १५ स्थित रानी हेल्�. . .


विराटनगर–६ बाट करिब ३ लाखको अवैध सामान बरामद

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ६ बाट मोरङ प्रहरीले ठुलो परिमाणमा भन्सार छली ल्याएको सामान बरामद गरेको छ । वडा नं. ६ स्थित विनोद केशरीको घरमा भएको गोदाममा छापा मारेर प्रहरीले अवैध रुपमा ल्याएको सामान बरामद गरेको हो । गोदामबाट ४ कार्टुन रसगुल्ला, ५ बोरा छगडा, १० कार्टुन पानीपुरी, ४७ बोरा चिनी र ३. . .


काँचुली फेर्दै ‘कोशी अस्पताल’

विराटनगर । अत्याधुनिक प्रविधियुक्त भौतिक संरचना, विशिष्टीकृत उपचार पद्धति र गुणस्तरीय सेवा प्रवाह लगायतका उपाय लगाएपछि पछिल्लो समय सरकारी अस्पतालहरु पनि नीजि अस्पतालको स्तरमा उक्लिन थालेका छन् । सरकारी अस्पतालहरु पनि नीजिको सक्षम प्रतिस्पर्धीको रुपमा प्रस्तुत हुँदा अस्पतालप्रति आम नागरिकको वि�. . .


स्पाइन कर्डमा भएको ट्युमरको आर्या न्यूरोमा सफल शल्यक्रिया, विरामीले पाए नयाँ जीवन

विराटनगर । विराटनगर - ३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलमा एक जना विरामीको मेरूदण्ड (स्पाइन कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ । उदयपुरको त्रियुगा नगरपालिका - ५ गाईघाटका ६२ वर्षिय कुमार प्रसाद घिमिरेको मेरुदण्डको स्पाइन कर्डमा भएको ट्युमरको सफल शल्यक्रिया भएको हो । हिडिरहेको बेला गत पु�. . .


प्रिमियम गुणस्तरको लत्ताकपडाका लागि जोगबनीको ‘राधाकृष्ण फेशन’

विराटनगर । अन्तराष्ट्रिय ब्राण्डका लत्ताकपडा बिक्री गर्ने उद्देश्यका साथ भारतीय बजार जोेगबनीमा श्री राधाकृष्ण फेशन सञ्चालनमा आएको छ । बिहीबार एक औपचारिक कार्यक्रमकाबिच पसलको उद्घाटन गरिएको हो । सञ्चालनमा आएको श्री राधाकृष्ण फेशनमा महिला तथा पुरुषका लागि विभिन्न ब्राण्डका लत्ताकपडाहरु उपलब्ध र. . .


अपडेट हुँदैनन् प्रदेश १ मा मन्त्रालयका वेबसाईट

विराटनगर । प्रदेश १ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १३ वटा मन्त्रालय छन् । ती सबै मन्त्रालयका वेबसाईट पनि छन् । तर, कतिपय मन्त्रालयका वेबसाईट निस्क्रिय जस्तै छन् भने कतिपय केही सक्रिय पाइन्छ । कतिपय मन्त्रालयको वेबसाईट भने सुस्त सुस्त देखिएको छ । यस्तै प्रदेश प्रमुखको कार्यालय, प्र�. . .


प्रदेश १का केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । आज देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित वर्षा हुुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध�. . .


विराटनगर-५बाट लेनदेन मुद्धाका फरार प्रतिवादी पक्राउ

विराटनगर । १ नं. प्रदेश प्रहरी कार्यालय आरआइटी समुहबाट खटिएको प्रहरी टोलीले मोरङबाट, लेनदेन मुद्धाका फरार प्रतिबादीलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत बुझाएको छ । पक्राउ पर्नेमा विराटनगर-५ का ५० बर्षीय भरौसी चौधरी रहेका छन् । चौधरीलाई सम्मानित जिल्ला अदालत मोरङको २०७८/१२/०३ गतेको फैसला आदेशले १ मह. . .


हिमालय दर्शन कलेजमा विएचएमका विद्यार्थीको पाककला प्रदर्शनी

विराटनगर । विराटनगर ९ मा रहेको हिमालय दर्जन कलेजमा होटल म्यानेजमेन्ट अध्ययन गर्दै आएका विद्यार्थीहरूले करिकुलम अनुसार विभिन्न परिकारहरू बनाएका छन् । विद्यार्थीहरूले बिहीबार कलेज परिसर भित्र रहेको रेष्टुरेन्टमा विभिन्न परिकार बनाएर पाककला प्रदर्शनी गरेका थिए । होटल म्यानेजमेन्टको पहिलो र तेस्. . .