विराटनगर

मोरङमा शेखर विरुद्ध देउवा ‘छेकबार’

विराटनगर । मोरङमा काँग्रेसका नेता डा.शेखर कोइराला समूह विरुद्ध देउवा समुहले छुट्टै भेला आयोजना गरेर चुनावी रणनीति बनाउन थालेको छ । केन्द्रमा देउवा विरुद्ध कोइराला समुहको घेराबन्दीलाई मोरङबाट ठेगान लगाउन भन्दै गोप्य भेला र बैठक सुरु गरिएको हो । गत शिनबार विराटचौकस्थित नेपालीरिका होटलमा देउवा समुह�. . .


नागरिकताको विषयमा विवाद हैन बहस र तत्काल निष्कर्ष

नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट फिर्ता भएसँगै यस विषयमा दुई कोणबाट बहस सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उद्धृत गर्दै केहि सवालसहित नागरिकता विधेयकलाई ‘पुनर्विचार’ का लागि संघीय संसद्मै फिर्ता गर्नु भएको छ । विधेयक फिर्ता भएसँगैे पक्ष र विपक्षमा बहस सतहमा आएको छ �. . .


ग्रासरुट फुटबल प्रशिक्षणका खेलाडीहरुलाई खेलकुद सामग्री वितरण

विराटनगर । विराटनगरको शहिद रङशालामा जारी ग्रासरुट फुटबल प्रशिक्षणका खेलाडीहरुलाई विराट गोल्डकप फुटबल ट्रष्टले खेलकुद सामग्री वितरण गरेको छ । ट्रष्टले खेलाडीहरुलाई ५ थान फुटबल र ६० पिस जर्सी वितरण गरेको हो । उक्त कार्यक्रममा ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ, महसचिव मनोज बस्नेत र राष्ट्रिय खेलकुद प. . .


आज साउनको अन्तिम सोमबार

विराटनगर । आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा अनुसार शिवालयमा श्रद्धालुको घुइँचो लाग�. . .


राधाकृष्ण रथयात्रा गराउनुपर्ने मागसहित सिडियोलाई ज्ञापनपत्र

विराटनगर । राधाकृष्ण रथयात्रा गराउनुपर्ने मागसहित युवाहरुले मोरङ प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन् । आईतबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई युवाहरुले ज्ञापन-पत्र बुझाएका हुन् ।विराटनगरको गौरवको रुपमा रहेको परम्परागत पहिचान बोकेको ऎतिहासिक रथयात्रा कुनैपनि नरोकिनुहुने उनीहरुक�. . .


मंसिर ३ सम्ममा १८ वर्ष उमेर पुगेकाले मतदानमा सहभागी हुन पाउने

काठमाडौं । निर्वाचन आयोगले यही साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये निर्वाचन हुने अघिल्लो दिन (मङ्सिर ३) मा १८ वर्ष उमेर पुग्ने व्यक्तिले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने स्पष्ट गरेको छ । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै�. . .


विराटनगरको नेपाली युवा उद्यमी मञ्चद्वारा रक्तदान कार्यक्रम

विराटनगर । बिरामीलाई रगतको अभाव भइरहेको बेला विराटनगरको नेपाली युवा उद्यमी मञ्चले रक्तदान कार्यक्रम आयोजना गरेको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर मञ्चले रक्तदान कार्यक्रम आयोजना गरेको हो । मञ्चले आइतबार सेन्ट्रल महलमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका थिए। मञ्चल. . .


शिक्षादिप कलेजमा भर्ना भएका विद्यार्थीलाई स्वागत

विराटनगर । विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले १५ औँ ब्याजका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण तथा स्वागत गरेको छ गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ विज्ञान संकयाका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेम्सका निर्देशक डा.नविन शर्म�. . .


विराटनगरस्थित बी प्लटको पार्कलाई क्याफेमा रुपान्तरण गर्ने योजना

विराटनगर । अख्तियारमा परेको उजुरीका कारण अलपत्र परेको विराटनगर-९ मेनरोडस्थित बी प्लटको पार्कलाई महानगरले क्याफेमा रुपान्तरण गर्ने भएको छ । गुणस्तरहीन काम गरिएको भन्दै अख्तियारमा परेको उजुरीका कारण अलपत्र परेको शौचालयसहितको पार्कलाई अन्तिम क्षणमा आएर महानगरले क्याफेमा बदल्ने भएको हो । पार्कको स�. . .


विराटनगरमा मल बिक्री वितरण सुरु

विराटनगर । कृषि सामग्री कम्पनी प्रदेश कार्यालय विराटनगरले आजदेखि मल बिक्री वितरण सुरु गरेको छ । कार्यालय प्रमुख नरेशकुमार सापकोटाका अनुसार कम्पनीमा सात हजार ५०० मेट्रिक टन युरिया आउने क्रम जारी रहेपनि उपलब्धताको आधारमा आजदेखि सहकारीमार्फत वितरण कार्य सुरु भएको हो । कम्पनीले युरिया वितरण गर्ने स�. . .


विराटनगरमा प्रहरीले पक्राउ गरेको आठ ट्रक सुपारीको सिलबन्दी यथास्थितिमा राखेर दुवैपक्षलाई छलफलमा आउन उच्च अदालतको आदेश

विराटनगर । मोरङ प्रहरीले पक्राउ गरेर राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीलाई बुझाएको आठ ट्रक सुपारीको सिलबन्दी यथास्थितिमा राख्न उच्च अदालत विराटनगरले आदेश गरेको छ । उच्च अदालत विराटनगरका न्यायधीश मिलनकुमार राईको इजलासले आइतबार सिलबन्दी यथास्थितिमा राखेर पक्ष र विपक्ष दुवैलाई साउन ३१ ग्ते छलफलक�. . .


चुनावको प्रतिवद्धता बिर्सिएर गाडी प्रयोग गर्दै विराटनगरका मेयर कोइराला

विराटनगर । विराटनगरका प्रमुख नागेश कोइरालाले सरकारी गाडी प्रयोग गर्ने भएका छन् । स्थानीय तह निर्वाचनमा आफ्नै गाडी चढेर पाँचवर्षे कार्यकाल बिताउने प्रतिवद्धता जाहेर गरेका मेयर कोइरालाले इन्धनको रकम बेरुजु निस्कने भन्दै सरकारी गाडी चढ्ने बताएका हुन् । कोइरालाको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमा स. . .