विराटनगर

प्रदेशको नामाकरण सहजीकरणका लागि एमालेको तर्फबाट ५ सदस्यीय समिति गठन

विराटनगर । नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको बैठकले प्रदेशको नामाकरणको सहजीकरणका लागि दलको तर्फबाट पाँच सदस्यीय समिति गठन गरेको छ । बिहीबार बसेको एमाले संसदीय दलको बैठकले पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीको संयोजक रहेको ५ सदस्य नामकरण बारेमा छलफल गर्ने समिति बनाएको हो. . .


विराटनगरमा मेडिकल तथा इन्जिनियरिङको पूर्वतयारी कक्षाहरु असार १ गतेदेखि

विराटनगर । विराटनगरमा हुने मेडिकल तथा इन्जिनियरिङको विभिन्न बिषयका पूर्वतयारी कक्षाहरुको सम्बन्धमा विद्यार्थीहरुलाई जानकारी दिन आयोजित सेमिनार सम्पन्न भएको छ । भर्खरै कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुका लागि पूर्वमै पहिलोपटक हुन लागेको उक्त पुर्वतयारी कक्षाहरु बारे जानकारीका लागि आयोज�. . .


गीतकार चन्द्रमोहन विश्वासको पहिलो मैथिली गीत सार्वजनिक

विराटनगर । गीतकार चन्द्रमोहन विश्वासको पहिलो मैथिली भाषाको गीत सार्वजनिक भएको छ । उनको ‘आइ लभ यू’ बोलको गीत सार्वजनिक भएको छ । गीता चौधरीको सङ्गीत रहेको उक्त गीतमा गीता चौधरी र सन्नु कुमारको स्वर रहेको छ । संजय माझी र अनिता चौधरीको अभिनय रहेको उक्त गीतको भिडियो अनिल साहले खिचेका हुन् । राजु राजदेव चौध�. . .


दोश्रो संस्करणको मिस्टर एण्ड मिस विराटनगरको अडिसन जेठ २८ गते

विराटनगर । दोश्रो संस्करणको मिस्टर एण्ड मिस विराटनगरको अडिसन यही जेठ २८ गते हुने भएको छ । श्रष्टा नेपालको आयोजनामा विराटनगरस्थित होटल श्री कृष्णमा दिनको ११ बजेदेखि मिस्टर एण्ड मिस विराटनगरको अडिसन हुने भएको हो । ३ बजेसम्म चल्ने अडिसनमा विराटनगरका करिब ५० भन्दा बढी युवायुवतीहरुको सहभागिता रहने आयो�. . .


विराटनगरका उद्योगी बजेटप्रति असन्तुष्टि जनाउँदै सडक प्रदर्शनमा

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत कोशी राजमार्गमा विराटनगरका उद्योगीहरुले विरोध प्रदर्शन गरेका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघको अगुवाईमा उद्योगी–मजदुरको संयुक्त आन्दोलन अन्तर्गत बजेटको विरोध गर्दै प्रदर्शन गरिएको हो । चक्का जाम गर्ने कार्यक्रम राख�. . .


महिला जागृति वृद्धाश्रममा लर्डबुद्ध स्कुलका विद्यार्थी : गरे पौष्टिक खानेकुरा वितरण

विराटनगर । विराटनगर–२ दुर्गा चौकस्थित लर्डबुद्ध निकेतन स्कुलका विद्यार्थीहरुले वृद्ध आमाहरुलाई पौष्टिक खानेकुरा तथा फलफुल वितरण गरेका छन् । विद्यालयको कक्षा १ र २ मा अध्ययनरत छात्रछात्राहरुले पुष्पलाल चोकस्थित महिला जागृति तथा वृद्धाश्रमका आमाहरुलाई पौष्टिक खानेकुरा वितरण गरेका हुन् । वृद्धा�. . .


विराटनगरबाट ५०० बोरा मकै लोड भएको ट्रक प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङ प्रहरीले विराटनगर–६ केसलियाबाट भन्सार छलेको ५०० बोरा मकैसहित ट्रक नियन्त्रणमा लिइएको छ । प्रहरीले २३ लाख ७५ हजार मूल्य बराबरको ट्रकम लोड भएको सामान भन्सार छलेको आशंका गरि नियन्त्रणमा लिइएको हो । ना ४ ख १६७८ नम्बरको ट्रकमा लोड गरेर ल्याएको मकै भन्सार छलेको आशंका गरि नियन्त्रणमा लिएर �. . .


प्रदेश सरकारको नीति तथा कार्यक्रम निजी क्षेत्रलाई प्रोत्साहन :उद्योगी राउत

विराटनगर । प्रदेश सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने किमिसको नीति तथा कार्यक्रम-२०७९ ल्याएको उद्योगी-व्यवसायीले बताएका छन् । उद्योग, कृषि, उर्जा, यातायात, भौतिक पूर्वाधार, सुचना प्रविधि, पर्यटन क्षेत्रमा नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने सरकारको नीति तथा कार्यक्रमले केहि उत्साह थप्न�. . .


मेरिल्याण्डमा कक्षा १२ का विद्यार्थीलाई बिदाई

विराटनगर । विराटनगर-७ स्थित मेरिल्याण्ड कलेजले बुधबार कक्षा– १२ का वार्षिक परिक्षामा सामेल करिब ८ सय ५० विद्यार्थीलाई बुधबार एक भव्य कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । बिदाई कार्यक्रममा विद्यार्थीहरुले नाच–गान र मनोरञ्जनात्मक कार्यक्रमबाट भरपूर मनोरञ्जन लिएका थिए । बिदाई कार्यक्रममा लाहानका व. . .


शिक्षादिप कलेजले कक्षा-१२ व्यवस्थापन संकायका विद्यार्थीको बिदाई

विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेजले कक्षा १२ का व्यवस्थापन संकायका विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत व्यवस्थापन संकायका १४ औं ब्याचको ४ सय ३५ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो । कार्यक्रममा कलेजको लिएको आन्तरिक परीक�. . .


डायलाईसिस निःशूल्क रहेको कोशीमा फिस्टुला बाहिर लगाउनुपर्ने बाध्यता : नागरिक समाजको खबरदारी

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा मृगौला फेल भएका बिरामीलाई निःशूल्क डायलाईसिस सेवामा सास्ती व्यहोर्नुपरेको बिषयमा नागरिक अगुवाहरुले अस्पतालको ध्यानाकर्षण गराएका छन् । बुधबार विराटनगरका नागरिक अगुवाहरुले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. यज्ञराज खरेललार्ई उक्त बिषयको ध्यानाकर्षण गर�. . .


प्रदेश नं. १ सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

विराटनगर । आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश नं. १ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले आगामी आर्थिक वर्षको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, �. . .