मोरङका ६ वटै निर्वाचन क्षेत्रबाट नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेद्वारको नाम सिफारिस गरेको छ। मोरङ क्षेत्र नम्बर १ बाट प्रेम लिम्बू,क्षेत्र नम्बर २ बाट गणेश उप्रेती (सुशील), क्षेत्र नम्बर ३ बाट सावित्रीकुमार काफ्ले, खेम भट्टराई (दिपक) र खेम सुन्दास (अरुण) को नाम सिफारिस �. . .
विराटनगर । विराटनगर ९ संन्सारीमाइस्थानमा थ्रिबिज एजुकेसन एण्ड भिसा सर्भिस संचालनमा आएको छ । विराटनगरमा आईतबार एक कार्यक्रम आयोजना गरी उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी विदेश पढाउने थ्रिबिज एजुकेसन संचालनमा आएको हो । उच्च शिक्षा अध्ययनको लागि थ्रिबीज एजुकेसन एण्ड भिषा सर्भिसले पाँच वटा देशम. . .
विराटनगर । विराटनगर महानगरपालीकाले बाल विकास शिक्षकले पाउँदै आएको न्यूनतम पारिश्रमिक कटौती गरेपछि बाल विकास शिक्षक संघर्ष समिती आन्दोलनमा उत्रिएका छन् । स्थानिय सरकारबाट खाईपाई आएको तलव विराटनगर महानगरपालीकाले कटौती गरेको भन्दै गत शुक्रबारदेखी नै आन्दोलनरत छन् । उनीहरुले सोमबार पनि महाननगरपा�. . .
विराटनगर । मानवबेचबिखनको स्वरूप फेरिएको तर मानव बेचखिबनअझै कायम रहेकाले यसको न्यूनीकरणका लागि सबैका साझा प्रयास रहेको मानव बेचबिखनविरूद्धको राष्ट्रिय दिवसकावक्ताहरूले बताएका छन् । मानवबेचबिखन विरूद्धको १६ औँ राष्ट्रिय दिवसको अवसरमामाइती नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) लगायतले �. . .
विराटनगर । राज्य संवेदनशील नभएसम्म जलवायु परिवर्तन र यसको असर न्यूनीकरण गर्न नसकिने सरोकारवालाहरुले बताएका छन् । अन्नपूणर् मिडिया नेटवर्कद्वारा सोमबार आयोजित जलवायु परिवर्तन र शासन बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुको यस्तो भनाई आएको हो । राज्यका निकायहरु गम्भीर नहुँदा नेपालम�. . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । विराटनगर रानी भन्सारको १ नम्वर ढाँट स्थितमा भारतबाट नेपाल आउदै गरेका जहदा गाउँपालिका-�. . .
विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मोरङमा उमेदवार छनौट सुरु भएको छ । आ–आफ्ना दलले संघ र प्रदेशमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उमेदवारको नाम धमाधम टुङ्गो लगाईरहेका छन् । निर्वाचनमा होमिने तयारीसहित उमेदवारहरु पनि गाउँगाउँमा प्रचारमा लागिसकेका छन् । सत्. . .
विराटनगर । इन्धन हाल्न गाडी पम्पमा लैजाँदा एकपोइन्ट बारे कति ख्याल गर्नु भएको छ । अर्थात् ५०० सयको डिजेल वा पेट्रोल सवारीमा हाल्दा पाउनु पर्ने परिमाण भन्दा कम दिएर बढी पैसा असुल्ने संभावना बारे ख्याल गर्नु भएको छैन होला । विराटनगरस्थित पूर्वाञ्चल आयल सप्लायर्समा यस्तै घटना आइतबार घटेको छ । म्याजिक �. . .
विराटनगर । नेपाल अग्रवाल युवा मञ्च विराटनगरले विभिन्न कार्यक्रमको आयोजना गरि ३० औं स्थापाना दिवस मनाएको छ । मञ्चले आज आइतबार विराटेश्वर वृद्वाआश्रममा रहेको विद्ध–विद्धाहरुलाई विहानको भोजन गराएको थियो । सोही अवसरमा विराटेश्वर वृद्वाआश्रमका अध्यक्ष जगत अर्यालले ३० औं स्थापाना दिवसको अवसरमा �. . .
विराटनगर । विराटनगर १० संसारी माई स्थानमा रहेको सत्कार होटल एण्ड टुरिजम स्कुलमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । स्कुलले यसै बर्ष भर्ना भएका आफ्ना ५० जना विद्यार्थीहरुलाई एक कार्याक्रमको आयोजना गरी स्वागत तथा अभिमुखिकरण कार्याक्रम गरिएको हो । भर्ना . . .
विराटनगर । विराटनगरमा डेंगु संक्रमणको जोखिम बढ्दै गएको भन्दै महानगरपालिकाले सतर्क रहन आग्रह गरेको छ । महानगरका शहरी स्वास्थ्य महाशाखा प्रमुख डा.विशालकुमार देवले आइतबार सार्वजानिक सूचना जारी गर्दै एडिज एजिप्टाई नामको लामखुट्टेले फुल पार्ने स्थानहरुसँग सचेत रहन आग्रह गरेका हुन् । डेंगुको रोकथामक�. . .
विराटनगर । शिक्षा मन्त्रालयको मापदण्ड परिवर्तन गरेर भवन निर्माण गरेको पाइएपछि विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालय निर्माणसँग सम्बन्धित कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिइएको छ । विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालयको भवन निर्माण सम्पन्न भएको चारवर्षपछि अनियमितता . . .