विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा १५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका वडा ९ सिन्धुपाल्चोकका ३८ बर्षीय संदिप खडका, स्वयम्भु नगरपालिका-१५ काठमाण्डौका २३ बर्षीय हिमाल नेपाल र देउराली गाउँपालिका-५ रामेछापका �. . .
विराटनगर । तराईका जिल्लाहरु जोड्ने सडकखण्डको रुपमा हेरिएको हुलाकी राजमार्ग निर्माणको कार्यमा चरम लापरवाहि भईरहेको भन्दै जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । आईतबार जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित बहुपक्षीय छलफलमा बोल्दै जनप्रतिनिधिहरुले यस्तो गुनासो गरेका हुन् । उनीहरुले तराईका जिल्लाह. . .
विराटनगर । गाँजामा नशामा परेका दुईजना युवाले मोरङको सुन्दरहरैंचा–७ मा १८ महिनाकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बेलबारी–८ स्थित आफ्नै घरमा खेल्दै गरेकी बालिकालाई उठाएर १५० मिटर उत्तर–पश्चिममा पर्ने सुन्दरहरैंचा–७ स्थित गणेशपुरमा लगि बलात्कार गरेको आरोपमा प्रहरीले दुई. . .
विराटनगर । विराटनगरमा पहिलो ‘डे एण्ड नाइट’ फम्र्याटमा आयोजना गरिएको छैठौँ संस्करणको रमपम कर्पोरेट क्रिकेट लिग (सिसिएल) क्रिकेट प्रतियोगिताको उपाधि आरती ब्लास्टर्सले जितेको छ । माहेश्वरी युवा मञ्च विराटनगरले शंकरपुर खेल मैदान विराटनगरमा आयोजना गरेको सिसिएलको फाइनल खेलमा आरतीले एनबीएससी लायनलाई . . .
विराटनगर । सप्तकोशी सिमेन्ट प्रा. लिद्धारा विराटनगर आँखा अस्पतालको सहकार्यमा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । मोरङको कटहरी गाउँपालिका–४ स्थित सुधामा श्री आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । शिविरमा अस्पतालका आँखा विशेषज्ञ चिकित्सकहरुले निःशुल्क जाँच गरेका थिए �. . .
विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजलाई शिक्षा सेवा सम्मान २०७८बाट सम्मानित गरिएको छ । काठमाडौंमा एक भव्य कार्यक्रमबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय देवेन्द्र पौडेलले फोकस नेपाल संस्थाद्वारा आयोजना गरेको सम्मान कार्यक्रममा प्रदेश एक र पूर्वकै व्यवस्थापन शिक्षामा सधै अग्रण. . .
विराटनगर । महिला दिवसको अवसरमा महिला उद्यमी संघ नेपाल मोरङ शाखाद्वारा आयोजित दुईदिने कार्यशाला सम्पन्न भएको छ । नमस्कार होटल म्यानेजमेन्ट स्कुलको सहकार्यमा आयोजित कार्यशाला शनिबार सम्पन्न भएको हो । पहिलो दिन संघले म्यानुअल कफी बनाउने कार्यशाला राखेको थियो । जसमा सहभागी महिलाहरूले मोका पोट र भी सि. . .
विराटनगर । एभरेष्ट इन्टर हाउस फुटबल टुर्नामेन्ट सम्पन्न भएको छ । विभिन्न हाउसहरुबीच तीन चरणमा भएको उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको हो । कक्षा ३, ४ र ५ बीच भएको खेलमा गण्डकी हाउस विजेता भएको छ । गण्डकी हाउसले कोशी हाउसलाई ३– १ ले पराजित गर्दै गण्डकी हाउसले उपाधि जितेको छ । गण्डकीको तर्फबाट कक्षा प�. . .
विराटनगर । विराटनगरस्थित नेपाल बैंक लिमिटेड र न्यूरो कार्डियो मल्टिस्पेशियालिटी हस्पिटलबिच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । न्युनतम छुटका साथ बैंकका कर्मचारी तथा ग्राहकको उपचार सम्बन्ध बैंक र अस्पतालबिच द्विपक्षीय समझदारी भएको हो । शनिबार बैंकक तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत. . .
विराटनगर । विराटनगर–११ स्थित धरणीधर पुरस्कार प्रतिष्ठानले साहित्य क्षेत्रमा विशेष योगदान पु¥याउने तीनजना स्रष्टालाई सम्मान गरेको छ । जनजागृतिका कवि धरणीधर कोइरालाको १३० औं जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले १५ हजार राशिको ‘धरणीधर स्मृति साहित्य पुरस्कार’ बाट अग्रज कवि प्रल्हाद पोखरेललाई सम्मान �. . .
विराटनगर । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले वरिष्ठ साहित्यकार डा. विष्णुविभू घिमिरेसहित तीनजना साहित्यकारलाई पुरस्कृत गरेको छ । शनिबार विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रममा साहित्यकार घिमिरेलाई ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ प्रदान गरिएको हो । नेप�. . .
विराटनगर । विराटनगर– १४ मलायरोडमा रहेको दिब्य ज्योती अस्पतालले २० औं जलविन्दु सचेतना सप्ताहको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । विराटनगर – ८ मा रहेको विराटेश्वर वृद्धाश्रममा शनिबार ज्येष्ठ नागरिकहरुको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा आश्रममा रहेका ज्. . .