विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा शनिबार मैत्रीपुर्ण साईकल रेस प्रतियोगिता हुने भएको छ । क्लबको ‘हङ्गर, नोे लङ्गर’ को प्रोजक्टलाई सहयोग पु¥याउन माघे संक्रान्तिको अवसर पारेर शनिबार साइक्लोथन ३.० हुने भएको हो । प्रतियोगिताको सुरुवात विराटनगरको आर्दश स्कुलबाट बिहान साढे ६ बजे हुने आ. . .
विराटनगर । विराटनगरमा सम्पन्न ‘ईन्टर लियो रनिङ शिल्ड फुटसल कप–२०२२’ को उपाधि लियो क्लब अफ धरानले हात पारेको छ । लियो क्लब अफ दमक युनाईटेडलाई ९–४ गोलान्तरले पराजित गर्दै धरान विजयपुरले फुटसल कप–२०२२ को उपाधि हात पारेको हो । विजयपुरले यसअघि पनि २०२० मा आयोजित फुटसल कपको उपाधि हात पारेको थियो । लियो क्ल. . .
विराटनगर । नोबेल मेडिकल कलेज विराटनगर र चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबिचको समस्या समाधानका लागि इन्सेकले राज्यसँग माग गरेको छ । विद्यार्थी आन्दोलनका कारण आम सर्वसाधारण समेत प्रभावित भएको भन्दै इन्सेकको प्रदेश १ कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै समस्या समाधानका लागि सरकारसँग मा�. . .
विराटनगर । नारायणहिटी दरबार संग्रहालयको क्याफेटेरिया भाडा प्रकरण सम्बन्धमा बतास अर्गनाइजेशन विरुद्ध अर्नगल प्रचार भईरहेको भन्दै उद्योग संगठन मोरङले आपत्ति जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उद्योग संगठनले निजी क्षेत्रका उद्योगीलाई एकपक्षीय ढंगबाट नियतबस रुपमा हतोत्साहित पार्न�. . .
विराटनगर । प्रदेश नं. १ सरकारको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले पाँच वटा विषयमा निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिनुभएको छ । मन्त्री आङ्बोका अनुसार, बैठकले . . .
विराटनगर ।झापा र मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । बिहिबार राती करिब ९ बजे विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका वडा ३ बेलडाँगी शिबिरबाट २३ बर्षीय राजन तामाङलाई ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो. . .
विराटनगर । विराटनगर जेसिजका नव निर्वाचित पदाधिकारीहरुको ४९ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बिहीबार विराटनगरको होटल इष्टर्न स्टारमा पदाधिकारीहरुको पद हस्तान्तरण सम्पन्न भएको हो । गएको पौैष २२ गते विराटनगर जेसिजको सचिवालयमा भएको निर्वाचन प्रक्रियाबाट देवचन्द्र घिमिरे वर्ष २०२२ का लागि अध्य. . .
विराटनगर । प्रेस चौतारी मोरङको अध्यक्षमा सुदीप कोइराला निर्वाचित भएका छन् । बिहीबार सम्पन्न आठौं जिल्ला अधिवेशनले कोइरालाको अध्यक्षमा २५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा सन्तोष राई र चीना थापा, सचिवमा सशांक पौडेल, सह–सचिवमा सुमन घिमिरे र अर्जुन राई तथा कोषाध्य�. . .
विराटनगर । कोरोना भाइरसको तेस्रो लहर बढिरहेका बेला प्रदेश १ सरकारको टोलीले विराटनगर १६ मा निर्माणाधीन होल्डिङ सेन्टर र जोगवनी नाकाको अनुगमन गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई, आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री जयराम यादव सहितको टोलीले सीमा नाकाको अनुगमन ग. . .
विराटनगर । अतिरिक्त शुल्क प्रकरण विरुद्ध आन्दोलित विद्यार्थीहरुले बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन् । पौषको पहिलोे हप्तादेखि आन्दोलित एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरुको माग सुनुवाई नभएको भन्दै संयुक्त विद्यार्थी संगठनले बिहीबार कलेज अगा�. . .
विराटनगर । प्रदेश नं. १ सरकारविरुद्ध परेको एउटा रिट आज उच्च अदालत विराटनगरले खारेज गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गत मंसिर ९ गते गरेको प्रादेशिक सञ्चार प्रतिष्ठान नियमावली खारेज गर्ने निर्णय सदर गर्दै उच्च अदालतले त्यसविरुद्ध परेको रिट खारेज गरेको हो । मुख्य न्यायाधीश तिलप्रसाद श्रेष�. . .
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङद्वारा आयोजित हिसान क्रिकेटको पहिलो सेमिफाइनल विजयी हुँदै अरनिको कलेज फाईनलमा प्रवेश गरेको छ । विराटनगर–१९ बैजनाथपुरस्थित बैजनाथ क्रिकेट मैदानमा बुधबार भएको खेलमा अरनिको कलेजले ग्रिनल्याण्ड कलेजलाई ३१ रनले पराजित गर्दै फाइनलमा प्रव�. . .