विराटनगर । विराटनगर-५ का नवनिर्वाचित अध्यक्ष सन्तोष न्यौपानेले महानगरबाट प्राप्त सवारी सुविधा नलिने निर्णय गरेका छन् । बिहिबार वडासमितिमा कार्यभार सम्माल्दै उनले पहिलो निर्णय गरेका छन् । महानगरले प्रत्येक वडाध्यक्षलाई १ मोटरसाइकल र प्रतिमहिना इन्धनबापत २५ लिटर पेट्रोल उपलब्ध गराउँदै आएको छ । न�. . .
विराटनगर । कक्षा ५ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगरबाट एक शिक्षक पक्राउ परेका छन् । शिक्षकले गर्ने यौन दुर्व्यवहारका घटना एकपछि अर्को गर्दै बाहिर आईरहेको बेला विराटनगरमा पनि एक शिक्षकमाथि यस्तो आरो लागेको हो । विराटनर ४ स्थित सिर्जना ज्ञानकुञ्ज बोर्डिङ स्कुलमा अध्ययनरत . . .
विराटनगर । मोरङको जहदा गाउँपालिका – २ बडकी बैरियास्थित श्रीमति हत्या गरेको आरोपमा मोरङ प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । प्रहरीले जहदा २ का ४३ वर्षिय दिनेश कुमार राजभरलाई आफ्नै ३५ वर्षिय श्रीमति गीतदेवी राजभरलाई हत्या गरी फरार भएको थिए । श्रीमति हत्या गरेको पाँच दिनपछि मोरङ प्रहरीले विराटनगर ८. . .
विराटनगर । ‘स्टक’ मा रहेको सामान बृद्धि भएको मूल्यमा बिक्री गरेको पाइएपछि विराटनगर–२ स्थित सिटी मार्बल्स फर्मलाई दुईलाख जरिवाना भराइएको छ । उर्लाबारीकी ताराकुमारी बस्नेतलाई एकथान कमोड (शौचासन) बिक्री गर्दा ४३ प्रतिशत मुनाफा लिइएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरल�. . .
विराटनगर । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ । आगामी जुन १ बाट लागु हुने गरी भारतले चिनी निर्यातमा रोक लगाएको जनाएको छ । यसअघि भारतले गहुँ निर्यातमा पनि प्रतिबन्ध लगाएको थियो । चिनी उत्पादनको सिजनमा एक करोड मेट्रिक टनसम्म चिनी निर्यात नरोकिने बताइएको छ। सन् २०२१ अक्टुबरदेखि सन् २०२२ सेप्�. . .
विराटनगर । स्थानीय तहको निर्वाचनमा बुढीगंगा गाउँपालिकाको अध्यक्षमा निर्वाचित जितनारायण थापा मगर पदभार ग्रहण गर्नु भएको छ । आज गाउँपालिकाको कार्यालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नु भएको हो । उहाँले बुढीगंगा गाउँपालिकामा नि:शुल्क एम्बुलेन्स सेवा दिने पहिलो निर्णयमा हस्ताक्षर गर्नु भएको छ । गाउँ. . .
विराटनगर । प्रदेश नं. १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशनको बैठक यही जेठ १६ गतेका लागि आह्वान गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख पर्शुराम खापुङद्वारा आउँदो सोमबार दिनको ११ बजेका लागि बैठक आह्वान गरिएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बजेट अधिवेशन आह्वान. . .
विराटनगर । बहुप्रतिक्षीत नेपाली फिल्म ‘कबड्डी ४ द फाइनल म्याच’को अग्रिम बुकिङ खुल्ला भएको छ । विराटनगरस्थित भाटभटेनी क्युएफएक्सले सोमबार साँझदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्दै फिल्मलाई ७ वटा शो टाइम दिएको छ । क्युएफएक्सले शुक्रबार र शनिबारको लागि प्रदर्शन तालिका समेत प्रकाशित गरेको छ । जसमध्�. . .
विराटनगर । ग्यास र इन्धनको मूल्यबृद्धि विरुद्ध विराटनगरमा मंगलबार सत्ता र प्रतिपक्षी दलसँग आवद्धहरुले प्रदर्शन गरेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिका निवर्तमान मेयर भीम पराजुलीसहित काँग्रसका कार्यकर्ता र एमाले निकट अनेरास्ववियुले छुट्टाछुट्टै विरोध प्रदर्शन �. . .
विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिक भवन बनाउन व्यक्तिगत एकलाख रुपैँया दिने घोषणा गरेका छन् । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा कार्य समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले भवनका लागि एकलाख रुपैँया दिने घोषणा गरेका हुन्। मेयर को�. . .
विराटनगर । उद्योग संगठन मोरङले विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोईराला र उपमेयर शिल्पा निराला कार्कीको सम्मानमा आज २०७९ जेष्ठ १० गते स्वागत तथा वधाई कार्यक्रम आयोजना गरेको छ । नवनिर्वाचित मेयरको स्वागत गर्दै संगठनका अध्यक्ष्ँ सुयश प्याकुरेलले विराटनगर महानगरपालिकाको समग्र विका�. . .
विराटनगर । भारतबाट चोरी पैठारी तथा राजश्व छलेर नेपाल भित्राएको पानी तान्ने मोटर्स पार्टस तथा मेशिनरी सामानसहित संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विराटनगर-६ मा अमन इलेक्ट्रिक एण्ड रिपेयरिङ सेन्टरमा प्रहरीले छापा मारेर संचालक सेख अलतफसहित चोरी पैठारीका सामान बरामद गरेको हो । सेखले. . .