विराटनगर । मोरङको तत्कालिन सदरमुकाम रंगेलीमा ६३ वर्ष अगाडी जन्मनु भएका उद्योगी देवकीनन्दन अग्रवाल अहिले विराटनगरमा उद्योग–व्यापारसँगै सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । २०२९ सालमा एसएलसी उत्तिर्णपछि रंगेलीमा आफ्ना बुबाले स्थापना गर्नु भएको बंशी राईस एण्ड ओएल मिलदेखि औद्योगिक क्षेत्रमा ज�. . .
विराटनगर । विराटनगरबाट प्रहरीले दुई केजी बढी युरेनियम जस्तो देखिने पदार्थसहित संलग्न १५ जनालाई नियन्त्रणमा लिइएको छ । विराटनगरको छुट्टा–छुट्टै दुईवटा स्थानबाट प्रहरीले युरेनियम जस्तो देखिने पदार्थसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएकाहरुलाई बुधबार सार्वजानिक गरिएको छ । मोरङ �. . .
विराटनगर । विराटनगरबाट सोमबार अपहरित एक वर्षीया बालिका निकिशा यादवलाई ४८ घण्टापछि प्रहरीले उद्धार गरेको छ । गत सोमबार बिहान ९ बजे विराटनगर–१२ रोडषेशचौकबाट अपहरणमा परेकी बालिकालाई भारतीय प्रहरीको सहयोगमा बुधबार बिहान ८ बजे सकुसल उद्धार गरिएको हो । मोरङको बुढिगंगा गाउँपालिका–१ का दिपेन यादवकी छोर. . .
विराटनगर । प्रदेश १ कै उत्कृष्ट विद्यालयका रुपमा स्थापित विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले सीप, संस्कार र प्रविधियुक्त शिक्षण पद्धति अवलम्वन गरेको छ । आईटीको भरपुर उपयोग गर्दै अघि बढेको एभरेष्ट स्कुलले हरेक कक्षाकोठा प्रविधियुक्त बनाएको मात्र छैन, शिक्षक र विद्यार्थीलाई समेत प्रविधिमै�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकोे छ । मनसुनी न्यूनचापीय प्रणाली नेपालको भू–भाग नजिक रहेकाले यी दुई दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको विभागका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार उक्त प्रणालीको प्रभावले यी दुई दि�. . .
विराटनगर । विराटनगर–१३ रोडशेष चौकबाट बच्चा लिएर फरार महिलालाई प्रहरीले भारतको दरभंगाबाट नियन्त्रणमा लिइएको छ । गत सोमबार बिहान मोरङको बुढीगंगा–१ का दिपेन यादवको साथमा रहेकी एक वर्षीया मिसुका यादवलाई लिएर फरार अञ्जली साह भनिने महिलालाई प्रहरीले नियन्त्रणमा लिइएको हो । मोरङ प्रहरीका प्रहरी नायव उ. . .
विराटनगर । प्रदेश १ को नामाकरण पहिचानका आधारमा गराउन निरन्तर आन्दोलन गर्दै आएको किराँत राई यायोक्खाले ‘किराँत सभ्यता’ पुस्तक विमोचन गराएको छ । विराटनगरमा मंगलबार औचापरिक कार्यक्रम आयोजना गरि किराँत राई यायोक्खा केन्द्रिय समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई , सभामुख प्रदिपकुमार भ. . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीहरुको सहजताका लागि अस्पतालमा ‘टोकन सिस्टम’ लागू गरेको छ । विरामी र विरामीका आफन्तलाई अस्पतालमा पूर्जी काट्दा लाइनमा उभिनुपर्ने झन्जटबाट मुक्त गर्न नोबेलले टोकन सिस्टम सुरु गरेको हो ।अहिले पहिलो चरणमा पुर्जी लिने ठाउँमा यो सिस्टम लागू गरिए�. . .
काठमाडौं । निर्वाचन आयोगले काठमाडौँ उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ । आयोगले नमूनाका रूपमा सुरु गरेको सो कार्य आजदेखि काठमाडौँ, ललितपुर र भक्तपुरका अतिरिक्त काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा गरी थप पाँच जिल्ला निर्वाचन कार्य. . .
विराटनगर । विराटनगर महानगरपालिकाले निकासी कर संकलनका लागि खुलाएको बोलपत्र मिलेमतो गरि ठेक्का लगाएको आरोप लागेको छ । महानगरले छ वटा करचौकीका लागि ५५ लाख ४५ हजारको निकासी कर उठाउन ठेक्का आह्वान गरेको थियो । ८७ लाख रुपिँयामा बिट भएको छ । तर, दर्ता भएको एउटा फारम लुकाएको भन्दै सम्बन्धित व्यक्तिले गुनासो ग. . .
विराटनगर । असार दोश्रो सातायता पानी नपरेपछि अत्याधिक गर्मीका कारण विराटनगरको जनजीवन प्रभावित बनेको छ । मनसुन ब्रेकका कारण लामो समयसम्म पानी नपरेपछि सर्वसाधारणको जनजीवन प्रभावित बनेको हो । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा समेत नचलेपछि यसले जनजीवन अस्तव्यस्त बनाएको वातावरण विद्हरुले बताएका. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले आफ्नो जिम्मेवारी बोध गरी सहमतिको आधारमा प्रदेशको नाम राख्न आग्रह गर्नुभएको छ । उहाँले साउन २० गतेभित्र प्रदेशको नामकरण हुने विश्वास व्यक्त गर्नुभयो । किरात राई यायोक्खाद्वारा आज यहाँ आयोजित अनुस�. . .