विराटनगर । सौहार्दपुर्ण वातावरणमा नियमित कक्षा सञ्चालनको माग गर्दै संयुक्त विद्यार्थी संगठनले प्रदेश १ का मुख्यमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् । कक्षा सञ्चालन र नोबेल मेडिकल कलेजलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै संयुक्त विद्यार्थी संगठनले आईतबार प्रदेश सरकारका मुख्यमन्त्री राज. . .
विराटनगर । ओमिक्रोन भेरिएन्टको जोखिमलाई दृष्टिगत गर्दै मोरङ प्रशासनले स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने पसल तथा व्यावसायलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको छ । आईतबार बसेको जिल्ला कोरोना सुरक्षा व्यावस्थापन समितिको बैठकले माघ १ गतेदेखि लागु हुनेगरि यस्तो निर्णय गरेको हो । पौष ३० गतेसम्म जिल्ला�. . .
विराटनगर । अतिरिक्त शुल्क असुलेको भन्दै पौषको पहिलो हप्तादेखि आन्दोलनरत विद्यार्थीहरुमाथि आईतबार नोबेल मेडिकल कलेजका सुरक्षा गार्डले आक्रमण गरेका छन् । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरुद्धमा आईतबार रिले अनसनमा बस्ने तयारीमा रहेका विद्यार्थी उपर कलेजका सुरक्षा गार्डले ला. . .
विराटनगर । नोबेल मेडिकल कलेज प्रशासनले आन्दोलतरत विद्यार्थीका विरुद्ध व्यवसायीलाई प्रयोग गरेको छ । एमबबिीएस अध्ययनका लागि भर्ना भएका विद्यार्थीसँग नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा रहेका बेला त्यस विरुद्धको प्रतिआन्दोलनम�. . .
विराटनगर । कोरोनाको नयाँ भरियन्टको संक्रमण बढ्नसक्ने संभावनालाई आंकलन गर्दै पूर्व तयारीका कामहरु सुरु गरिएको छ । प्रदेश १ मा सामान्यस्थितिमा पुग्न लागेको अवस्थाबाट पुनः सक्रिय संक्रमितको संख्या बढ्दै गएपछि जिल्लागत रुपमा तयारी थालिएको हो । प्रदेशमा कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्ने उपा�. . .
विराटनगरका कवि दीपक शम्चू चिसाप कृष्णकृष्णा साहित्य पुरस्कार २०७७ बाट सम्मानित हुनु भएको छ । चितवन साहित्य परिषद्ले कवि शम्चूलाई उहाँको कवितासङ्ग्रह आप्पाको अनुहारका लागि उक्त सम्मान गरेको हो । कवि शम्चूका साथै बझाङका कवि सोझो गाउँलाई मरभुमिमा हिमपात कवितासङ्ग्रहका लागि चिसाप कृष्णकुमारी गुरुङ �. . .
नेपाल जनस्वास्थ्य संघ केन्द्रिय कार्यसमितिको लागि प्रदेश नम्बर एकमा पनि मतदान सम्पन्न भएको छ । विराटनगरको प्रदेश नम्बर १ आपुर्ति व्यवस्था कार्यालय देवकोटा चौकमा तोकिएको मतदान केन्द्रमा आज बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान भएको थियो । उक्त मतदानमा कुल १ सय ५७ मत खसेको छ । प्रदेश भरि कुल २ सय ६२ ज�. . .
विराटनगर । नेकपा एमाले मोरङको नवौं अधिवेशनबाट अध्यक्षसहित पदाधिकारीमा निर्विरोध चयन गरिएको छ । निर्वाचन तालिका अनुसार अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्ति कुमारी लिम्बू र सन्तोष साहको मात्रै उम्मेद्वारी परेको हो । उक्त पदमा अन्यको उम्मेद्वारी �. . .
विराटनगर । नेकपा एमाले मोरङको नौ जिल्ला अधिवेशनको दोस्रो दिनको बन्द सत्र अहिले जारी छ । विराटनगरको बगरगाछी स्थित होटल मनास्लुमा हुने उक्त बन्द सत्रले शनिबार नै विभिन्न प्रतिबेदनहरु पास गर्नुका साथै नयाँ नेतृत्व चयन गर्ने कार्य रहेको छ । नयाँ नेतृत्व चयनसँगै शनिबार बेलुकासम्ममा जिल्ला अधिवेशन सकिन�. . .
विराटनगर । आर्थिक विपन्न तथा असाहाय बर्गका आम सर्वसाधरणको लागी जाडोमा लगाउने न्यानो कपडा प्राप्त गर्नको लागी क्लोथ बैंक स्थपना गरिएको छ । फुटबलको क्षेत्रमा निकै राम्रो पहिचान बनाएको ‘मिल्श भेट्रान्स क्लबले शनिबारदेखी विराटनगर १५ स्थित रानी भट्टिमोड चौकमा जाडोमा लगाउने कपडा उपलब्ध हुने क्लोथ बैं. . .
विराटनगर । सीमावर्ती बजार जोगबनीदेखि करिब ५ किलोमिटरको दुरीमा रहेको बथनाहास्थित मिरगञ्ज पुल क्षतिग्रस्त हुँदा सुनसरी–मोरङ औद्योगिक करिडोर प्रभावित बनेको छ । पुल भासिएको कारणले बिहीबारदेखि भारतीय प्रशासनले मालवाहक सवारीसाधनको आवागमनमा रोक लगाएपछि दुई देशको व्यापारिक कारोबार प्रभावित बनेको हो ।. . .
विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण भएको छ । ३७८ जनाको पीसीआर परीक्षण गर्दा ३४ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा ६, झापामा २ र प्रदेश १ बाहिरका ३ �. . .