विराटनगर

विराटनगरका उद्योगी गोयलद्वारा दश लाखको छात्रवृत्ति कोषको स्थापना

विराटनगर । विराटनगरका समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा दशलाखको नया“ छात्रवृत्तिको स्थापना गरेका छन् । मंगलबार विद्यालयमा आयोजित सुमनदेवी गोयल छात्रबृत्ति एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै गोयलले सो को घोषणा गरेका हुन् । यसअघि सोही विद्यालयमा उनी सं�. . .


दलितको पक्षमा कलम चलाउँदै आएका पत्रकार लम्साल सम्मानित

विराटनगर । पछौटेपनको शिकार भएका दलित समुदायको हक अधिकारको पक्षमा निरन्तर कलम चलाउँदै आएका पत्रकार गणेश लम्साल सम्मानित भएका छन् । ७ र ८ चैतमा प्रदेश १ को राजधानी विराटनगरमा सम्पन्न पहिलो दलित जनप्रतिनिधिहरुको भेलामा नयाँपत्रिका दैनिकका प्रदेश १ का समाचार ब्युरो प्रमुख पत्रकार लम्साल सम्मानित भएक�. . .


विराटनगरमा चोरी बढेको भन्दै नियन्त्रणका लागि प्रहरीलाई ध्यानाकर्षण

विराटनगर । विराटनगर–८ मा दैनिकजसो चोरीका घटना हुन थालेपछि नियन्त्रणका लागि प्रहरीलाई ध्यानाकर्षण गराइएको छ । वडा प्रहरी कार्यालय (ख) का प्रमुख प्रमोद रायमाझीलाई नेकपा एमाले विराटनगर–८ कमिटिले ध्यानाकर्षण गराएको हो । पार्टीका प्रदेश कमिटि सदस्य बालेश्वर कामतले चोरीका घटना बढ्दै जाँदा नागरिक असुर�. . .


विराटनगरस्थित सत्यनारायण माविका ३७ जना विद्यार्थीलाई २ लाख बढीको छात्रवृत्ति

विराटनगर । विराटनगरस्थित सत्यनारायण माविका ३७ जना विद्यार्थीहरुलाई २ लाख बढीको छात्रवृत्ति प्रदान गरिएको छ । मङ्गलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । विद्यालयका २२ जना विद्यार्थीहरुलाई समाजसेवी दिनबन�. . .


कांग्रेस नेता एवम् पूर्वमन्त्री महेश आचार्यद्वारा अन्तिमपटक मौका दिन अपिल

विराटनगर । कांग्रेस नेता एवम् पूर्वमन्त्री महेश आचार्यले मोरङ-४ बाट आफू अन्तिमपटक उम्मेदवार हुन चाहेको खुलासा गरेका छन् । पार्टीका नेता र कार्यकर्तासित उनले 'यसपटक मैले अन्तिमचोटी इच्छा गरे, सबैको सहयोग होस्, अर्कोपटक म प्रत्यक्षबाट खडा हुन्न' भन्दै सहानुभूति लिने प्रयास गरेका छन् । कांग्रेसको प्र. . .


लेटाङ घटनाको दोषीलाई कारवाही माग गर्दै विराटनगरमा विद्यार्थीको प्रदर्शन (फोटो फिचर)

विराटनगर । मोरङको लेटाङमा गता आईतबार एक महिला प्रहरीको ज्यान जानेगरी भएको घटनाको विरोधमा विराटनगरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । महेन्द्र मोरङ बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंगलबार विहान विरोध प्रदर्शन गरेका हुन् । लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यामिक विद्यालयमा कक्षा . . .


महानगर विकास समिति बनाउने निर्णय

विराटनगर । मन्त्रिपरिषद् बैठकले विराटनगर महानगर विकास समिति गठन गर्ने निर्णय गरेको छ । संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिदै विकास समिति गठनको बाटो खोलिएको बताए । साविक विराटनगर नगरविकास समितिको क्षेत्र संशोधन ग�. . .


लेटाङ घटनाप्रति प्रदेश नं. १ सरकारद्वारा दुःख व्यक्त

विराटनगर । मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं.५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा आइतबार भएको घटनाप्रति प्रदेश नं. १ सरकारले दुःख व्यक्त गरेको छ । प्रदेश नं. १ सरकारका यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले विज्ञप्ति जारी गर्दैै घटनाले आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ . . .


विराटनगर गुरुकुलमा ४०० जना अटाउन सक्ने क्षमताको नयाँ नाट्याशाला भवन सञ्चालनमा

विराटनगर । भारत सरकारको आर्थिक अनुदान र विराटनगर महानगरपालिकाको सहयोगमा निर्मित आरोहण गुरुकुलको नाट्यशाला भवन सञ्चालनमा आएको छ । मङ्गलबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र भारतीय राजदुतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा नवनिर्मित नाट्यशाला भवनको उद्घाटन गरेका हुन. . .


नेपालमा प्रतिबन्धलाई किन हतियार बनाईदैछ ?

एकै कुरा कसैलाई राम्रो लाग्न सक्छ भने त्यहि कुरा अरु कसैलाई नराम्रो पनि लागि रहेको हुन सक्दछ । सन् २००७ मा आएको 'द सिम्पसम्स मुभि' नामक चलचित्रलाई म्यानमारमा प्रतिबन्ध लगाईएको थियो । यसको कारण उक्त चलचित्रमा भएको कुनै संवेदनशिल दृष्य वा अरु केहि थिएन । बरु चलचित्रमा अत्याधिक रुपमा प्रयोग भएको पहेंलो र . . .


बीकेभीएम र जेम्स टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको फाइनल चरणमा

विराटनगर । विराटनगर जुनियर जेसिजद्वारा आयोजित कावरा ग्रुपद्वारा पूणरूपले प्रायोजित २६औँ संस्करणको अन्तर विद्यालय जेसिज टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिता विराटनगर महानगरपालिकाको सभाहलमा पहिलो दिनको खेल सम्पन्न भएको छ । उक्त कार्यक्रममा मुख्य अथितिका रूपमा काबरा ग्रुप अफ इन्डस्ट्रिका प्रब�. . .


विराटनगरमा माओवादी केन्द्रको निर्वाचन अभियान सुरु

विराटनगर । नेकपा माओवादी केन्द्रले विराटनगर महानरपालिकामा निर्वाचन अभियान सुरु गरेको छ । सोमबार पार्टी कार्यालय तीनपैनीमा केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले निर्वाचन अभियान उद्घाटन गर्नु भएको हो । केन्द्रीय समितिको निर्णय अनुसार महानगरपालिकाको निर्वाचनको कमाण्ड सांसद मण्डलले गर्नुहुन�. . .