विराटनगर

वानियाँले सुरु गरे विराटनगरदेखि उल्टो यात्रा पाथिभरा मन्दिर सम्म

विराटनगर । आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन गर्नलाई सुनसरीका एक युवाले विराटनगरदेखि ताप्लेजुङ्गको पाथिभरा मन्दिरसम्म उल्टो पदैल यात्रा शुरु गरेका छन् । सुनसरी वराहक्षेत्र नगरपालिका –५ का ४८ वर्षिय ओमप्रकाश वानियाँले विराटनगरको विग होटलमा एक कार्यक्रमको आयोजना गरि पाथिभरा मन्दिरसम्म उल्टो प�. . .


प्रदेश १ मा बेरुजु प्रतिशत बढ्दै : अनुदान बाँडेरै १ अर्ब सकियो

विराटनगर । प्रदेश १ मा बेरुजु प्रतिशत वर्षेनि बढ्दै गएको महालेखापरीक्षको ५९ औं वार्षिक प्रतिवेदनले देखाएको छ । असार २९ गते सार्वजनिक महालेखापरीक्षकको प्रतिवेदन अनुसार प्रदेश १ मा प्रत्येक वर्ष पेश्की बाहेकको बेरुजु प्रतिशत बढ्दै गएको हो । आर्थिक वर्ष २०७६/७७ मा २.६४ प्रतिशतमा बेरुजु ०७७/०७८ सम्म आई. . .


विराटनगरमा एसआई युके नेपालको कार्यालय सञ्चालनमा

विराटनगर । उच्च शिक्षाका लागि युके जान चाहने विद्यार्थीहरुको सहजताका लागि विराटनगरमा एसआई युके नेपालको कार्यालय सञ्चालनमा आएको छ । विराटनगर–७ हनुमानदास रोडस्थित क्याफे ग्रिल टु चिल मुनि एसआई (स्टडी इन) युके नेपालको कार्यालय सञ्चालनमा आएको हो । युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको क्षेत्रका �. . .


विराटनगरमा आज रवी लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको भेला हुदै

संचारकर्मीबाट राजनीतिमा प्रवेश गरेका रबि लामिछाने सहितको टोली अहिले पुर्व भ्रमणमा रहेका छन् । पार्टीको संगठन बिस्तारका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको टोली पुर्वका बिभिन्न ठाउँको प्रमाणमा रहेको छ । घन्टी चुनाब चिन्न लिएर राजनीतिमा होमिएका लामिछानेको टोलीले झापा , सुनसरीमा आफ्नो भेला सम्पन्न गर. . .


विराटनगरस्थित साथीको घरमा बेहोस भेटिएका एक प्रहरी जवानको मृत्यु

विराटनगर । विराटनगरस्थित साथीको घरमा बेहोस भेटिएका एक प्रहरी जवानको शनिबार बिहान मृत्यु भएको छ। पाँचथर घर भएका २८ वर्षीय प्रहरी जवान उत्तम लावतीको मृत्यु भएको हो । विराटनगर-१६ स्थित रामबहादुर कटुवालको घरमा उनी बेहोस अवस्थामा भेटिएका थिए । रामबहादुरका छोरा मृतक जवानका साथी हुन् । सुतिरहेको ओछ्यानम�. . .


विराटनगरका युवा इराकीलाई “कलाम लाइफटाइम सम्मान”

विराटनगरमा बिभिन्न सामाजिक संस्थामा रहेका युवा चान्दबाबु इराकीलाई भारतको ख्वाब फाउन्डेसनद्वारा लाइफटाइम एचिभमेन्ट अवार्ड घोषणा गरिएको छ । उनलाई सामाजिक काममा सक्रिय भएको स्वरूप "कलाम लाइफटाइम एचिभमेन्ट अवार्ड" बाट सम्मान गरिने भएको हो । भारतको बिहार राज्यमा २७ जुलाईमा हुने एक कार्यक्रम बीच उनलाई �. . .


मोरङ कारागारमा २३ जनालाई कोरोना संक्रमण

विराटनगर । जिल्ला कारागार मोरङमा कोरोना संक्रमण फैलदाँ २३ जनालाई अस्पताल भर्ना गरिएको छ । विराटनगर–८ मा रहेको कारागारमा कोरोना संक्रमण फैलिएपछि कोसीको कोभिड–१९ उपचार केन्द्र पुनः सञ्चालनमा ल्याउँदै संक्रमितलाई त्यहाँ भर्ना गरिएको हो । कारागारमा बिहीबार १९ जनालाई र शुक्रबार पाँचजनामा संक्रमण पु�. . .


विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुखमा डा. देव

विराटनगर । विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुखमा प्राथमिक स्वास्थ्य केन्द्र रानीमा कार्यरत डा. विशालकुमार देव नियुक्त भएका छन् । महानगरको स्वास्थ्य क्षेत्रलाई चुस्तदुरुस्त बनाउन सम्बन्धित क्षेत्रका विज्ञलाई महाशाखाको जिम्मेवारी दिइएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय . . .


मोरङ अदालतमा एकवर्षमा आठहजार ६४१ मुद्दा

विराटनगर । मोरङ जिल्ला अदालतमा चालु आर्थिक वर्षमा मुद्दाको लगत अहिलेसम्मकै बढी भएको छ । चालु आर्थिक वर्ष ८ हजार ६४१ मुद्दा संख्या पुगेको हो । जसमा ५ हजार १०१ मुद्दा चालु आर्थिक वर्षमा दर्ता भएका हुन् । आर्थिक वर्ष २०७७÷२०७८ बाट जिम्मेवारी सरी आएका मुद्दा ३ हजार ५४० थिए । मोरङ जिल्ला अदालतका स्रेस्तेदा. . .


सरकारी कार्यालयको मुखैमा सुर्तीजन्य पदार्थ खुलेआम विक्री

विराटनगर । प्रदेश नम्बर १ निर्वाचन कार्यालय विराटनगर अगाडी रोडमा सुर्तिजन्य पदार्थ विक्री गरिदै । कानुन अनुसार कुनै पनि सरकारी कार्यालयको १ सय मिटर वरीपरी सुर्तिजन्य पदार्थ बेच्नु पाईदैन । तस्वीर : प्रेम देवान/आवर विराटनगर. . .


विराटनगरका उद्योगी कार्की र उपमेयर कार्कीलाई मातृशोक

विराटनगर । विराटनगरका उद्योगी गिरेन्द्र कार्की तथा विराटनगर महानगरपालिका उपमेयर शिल्पा निराला कार्कीलाई माृत शोक परेको छ । उद्योगी कार्कीको आमा एवं उपमेयर कार्कीको सासुआमा प्रभा कार्कीको ८५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । कुलायन ब्याट्री उद्योगका सञ्चालक कार्कीको घर विराटनगर बसपार्�. . .


घरमै भेटिन्छन् फरार

विराटनगर । अवैध हातहतियार मुद्दामा छ महिना कैद ठहर भएका विराटनगर–६ का जकुल्ला मियाँ छ वर्षपछि प्रहरीको नियन्त्रणमा परे । ४४ वर्षीय मियाँ विरुद्ध मोरङ जिल्ला अदालतले २०७३ जेठ २५ गते दोषी ठहर गर्दै फैसला सुनाएको थियो । विराटनगर–५ का रजाअली अन्सारी विरुद्ध अदालतले २०७५ चैत १० गते चोरी मुद्दामा एक महिना . . .