विराटनगर । एक युवालाई अपहरण गरेर फिरौती रकम मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सप्तरी घर भई विराटनगर–४ कंचनबारीमा डेरी गरि बस्दै आएका १८ वर्षीय आलोक श्रेष्ठलाई अपहरण गरि उनका परिवारसँग दुई लाख रुपैयाँ फिरौति रकम मागेको आरोपमा सुनसरी प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्�. . .
विराटनगर । स्थानीय तहको निर्वाचन बैशाख ३० गते निश्चित भएसँगै विराटनगरको आगामी मेयरको उमदेवार र पाँचवर्षको विकास बारेको समिक्षा सुरु भएको छ । पाँचवर्ष अगाडीदेखि नै विकासमा पहल सुरु गरिसकेको विराटनगरले निर्वाचित जनप्रतिनिधिबाट भए गरेका कामको चर्चा आम नागरिकमा हुन थालेको छ । यतिबेला विराटनगरको नेत�. . .
विराटनगर । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल डेन्टल एसोसिएशन मोरङले एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा मुख तथा दाँत सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो नेपाल डेन्टल एसोसिएशनल. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १२ मा गणेश मन्दिर टोल संगठन गठन गरिएको छ । शनिबार बसेको स्थानीय बासिन्दा प्रथम भेलाले सर्वसम्मति रुपमा ९ सदस्यीय टोल संगठन समिति गठन गरेको हो । समितिको अध्यक्षमा रेवत राम अधिकारी, उपाध्यक्षमा रञ्जु यादव, सचिवमा पुष्पा चापाँगाईं, सह–सचिवमा रुक्मिनी महतो, कोषाध�. . .
विराटनगर । लियो जिल्ला परिषद ३२५ ए १ नेपालको आयोजनामा 'लियो होलि फेस्ट' कार्यक्रम सम्पन्न भएको छ । विराटनगर मुनालपथमा अवस्थित विद्याभुमी कलेजको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा 'अन्तर लियो डोरितान प्रतियोगिता', हण्डिफोर प्रतियोगिता , बिर्यानी खाने प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको थियो। लि. . .
विराटनगर । धनगढीमा आगामी चैत ७ गतेदेखि हुने मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई प्रदेश १ सरकारले आज विदाई गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन लागेको मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियोगितामा प्रदेश नं १ बाट सहभागी हुने खेलाडीलाई सामाजिक विकास मन्त्�. . .
विराटनगर । विराटनगर-५ त्रिमूतीचौक पश्चिममा रहेको जागृति टोलको खाली मैदानमा ‘विराट राजवंशी महोत्सव’ सुरू भएको छ । शनिबार एक भव्य समारोहको बिच ११ दिनसम्म संचालन हुने महोत्सव सुरू भएको हो । उक्त महोत्सवको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गरे । कार्यक्रममा बोल्दै प्रमुख पराजुलीले भ�. . .
विराटनगर । १८ महिने बालिकाको बलात्कारपछि हत्याको विरोधमा विराटनगरमा महिलाहरुले प्रदर्शन गरेका छन् । शनिबार विराटनगरको महेन्द्र चौकबाट र्याली निकाल्दै 'नारी द पावर एक शान्ति' समुहका महिलाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले विराटनगरको बजार परिक्रमा गर्दै पुन: महेन्द्र चौकमै �. . .
विराटनगर । काव्यारोहण, आरोहण कविता यात्राको नवौं अनुक्रममा कवि श्रवण मुकारुङले करिब दर्जन कविता सुनाएका छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शनिबार भएको कार्यक्रममा मुकारुङले युवाकविहरुलाई समर्पित गर्दै आवाज नआइपुगेको मेघको उज्यालो, म्याडम गीता, डिप्रेसनमा राम, गाउँ र आमा, मोहन कोइराला, �. . .
विराटनगर । विराटनगरको जुट मिल खेल मैदानमा “दोस्रो संस्करणको मिल्स गोल्डकप ” फुटबल प्रतियोगिता हुने भएको छ । यही चैत ११ देखि १८ गतेसम्म विराटनगर जुट मिलको खेलमैदानमा उक्त प्रतियोगिता हुने मिल्स गोल्डकप फुटबल ट्रष्टले जनाएको छ । विराटनगर-१३ मा रहेको सौगात बचत तथा ऋण सहकारी सस्थाको कार्यलयमा शनिबार �. . .
रबिन्द्र बराल विराटनगर । मोरङ रंगेली नगरपालिका-५ आँपगाछीमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । दिगम्बर मण्डलको २ तले ५ कोठे घरमा आगलागी भएको हाे । विद्युत सट भई आगोलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । आगो लागी हुदा घर पुर्ण रुपमा जलेर क्षति भएको छ । घर धनीको अनुसार नगद रु.५ लाख रुपैयाँ , १६ ताेला . . .
विराटनगर । शुक्रबार होलीका दिन ट्राफिक नियम उल्लङ्गघन गर्ने ४ सय १३ वटा सवारीसाधनलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरी कुदाईएका सवारीसाधनहरु आवश्यक कारबाहीका निम्ति प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले मापसे गरि सञ्चालन भएका ४०७ वटा मोटरसाईकल, २ वटा कार, ४ वटा सिटी सफारी �. . .