विराटनगर । भारतको बथनाहा–कटहरी रेल–वे विस्तार योजना अन्तर्गत विराटनगर–१८ बुधनगरको नेपाल कष्टम यार्डसम्म कार्गोरेल सञ्चालनमा ल्याउन भारतीय पक्ष तयार देखिएको छ । नेपालले प्रशासनिक प्रक्रिया पूरा गरे सम्झौता अनुसार सम्पन्न एकतिहाई दुरीमा कार्गो रेल ल्याउन सकिने भारतीय पक्षले जनाएको हो । उद्योग स�. . .
विराटनगर । प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्र्न बनेका विधेयक पारित गर्दै प्रदेश नं. १ प्रदेशसभाको आईतबार बसेको बैठक टुङ्गिएको छ । पूर्वनिर्धारित कार्यसुची अनुसार प्रदेशसभा बजेट अधिवेशनको आईतबार बसेको बैठक सकिएको हो । बैठकमा प्रदेश नामकरणको सवालमा दलहरु लचिलो बन्ने संकेत देखिएपछि. . .
विराटनगर । विराटनगरका तीन स्थानमा निर्माण गर्ने भनिएको आकाशे पुल शिलन्यास भएको १७ महिनासम्म पनि बन्न सकेन । दुई करोड ४७ लाख रुपिँयाको लागतमा ‘स्टिल स्ट्रक्चर’ का तीनवटा फ्लाई ओभर निर्माण गर्न ठेक्का सम्झौता भएको थियो । कला बिल्डर्सले बरगाछी र घाँसचौकमा आरके बिल्डर्सले कन्चनबारीमा आकाशे पुल निर्मा. . .
विराटनगर । १ नम्बर प्रदेश किरात प्रदेश घोषणा गर भन्दै प्रदेश सभा भवन अगाडी किरात राई यायोक्खाद्वारा प्रदर्शन गरेका छन् । आइतबार किरात राई यायोक्खाद्वारा विराटनगरस्थित प्रदेशको नामाकरणमा ऐतिहासिकता र पहिचानलाई प्राथमिकतामा दिनुपर्ने माग गर्दै प्रदेश सभा भवन अगाडी प्रदर्शन गरेका हुन् ।. . .
विराटनगर । १ नम्बर प्रदेश किरात प्रदेश घोषणा गर भन्दै प्रदेश सभा भवन अगाडी आदिवासी जनजाति महासंघले प्रदर्शन गरेका छन् । आइतबार आदिवासी जनजाति महासंघद्वारा विराटनगरस्थित प्रदेशको नामाकरणमा ऐतिहासिकता र पहिचानलाई प्राथमिकतामा दिनुपर्ने माग गर्दै प्रदेश सभा भवन अगाडी प्रदर्शन गरेका हुन् ।. . .
विराटनगर । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको बिद्युत बक्यौता ७२ करोड २८ लाख रुपिँया पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷२०७८ मा ६५ करोड रहेकोमा गत आर्थिक वर्ष २०७८÷२०७९ मा सात करोड बक्यौता थपिएको हो । बिद्युत बक्यौता घटाउने लक्ष्य राखिएपनि वर्षेनी बढ्दै गएको छ । विराटनगर महानगरपालिक�. . .
विराटनगर । विराटनगर - १६ मा सितेरीयो कराँते प्रशिक्षण सुरु भएको छ । विराटनगर-१६ रानीस्थित रानी युवा क्लबमा कराँतेको प्रशिक्षण सुरु भएको हो । कराँतेका खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले शनिवार एक कार्यक्रम आयोजना सितेरीयो कराँते प्रशिक्षणको उद्घाटन विराटनगर १६ का वडाध्यक्ष उद्धव भुजेलले गरेका छन् . . .
विराटनगर । प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ । फोटो:फाईल. . .
विराटनगर । नेपाल ट्रेड युनियन काग्रेस सँग आवद्ध नेपाल पर्यटन होटल क्यासिनो तथा रेष्टुरेण्ट श्रमिक संघ मोरङको अध्यक्षमा रागव सहनी सर्वसम्मतले निर्वाचित भएका छन् । विराटनगरको हाटखोलामा शनिबार भएको मोरङ जिल्ला अधिवेशनबाट सहनीको अध्यक्षतामा १३ सदस्य चयन भएका छन् । नेपाल पर्यटन होटल क्यासिनो तथा रेष्�. . .
विराटनगर । विराटनगरमा सातौं संस्करणको मिस कोशी २०२२ प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको पहिलो अडिसन साउन १३ गते हुने भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा मिस कोशी प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगीहरूका लागि आयोजकले आवेदन खुल्ला गरिसकेको छ । मिस कोश. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले मौद्रीक नीतिले तरलता अभाव हटाउन नसक्ने प्रतिक्रिया दिएका छन् । विदेशी मुद्रा संचितीको चापलाई सुधार गर्नसक्ने भएपनि तरलता अभाव हटाउन नसक्ने प्रतिक्रिया दिएका हुन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷२०८० का लागि शुक्रबार सार्वजानिक गरेको मौद्रिक नीत�. . .
विराटनगर । नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामाकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । शनिबार सम्पन्न जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा नामाकरण गर्ने महत्वपूर्ण जिम्मेवारीब�. . .