विराटनगर

कोशी अस्पतालमा नवजात शिशुको मृत्युपछि तनावग्रस्त

विराटनगर । कोशी अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको छ । मोरङको बेलबारी – ७ बाहुनी घर भएकी २४ वर्षिय स्वितमा प्रधानको नवजात शिशुको गएराती मृत्यु भएपछि अस्पताल शनिबार विहानदेखि तनावग्रस्त बनेको हो । प्रधानको शुक्रबार राती ८ बजे नर्मल डेलिभरी भएर छोरीलाई जन्म दिएकी थिइन् । ‘ग�. . .


ओकिनावा ब्राण्डको विद्युतीय स्कुटी सोरुम विराटनगरमा

विराटनगर । पेट्रोलियम पदार्थको मुल्य दिनप्रति बढ्दै गएपछि त्यसको विकल्पमा व्याट्री जडित विद्युतीय स्कुटी बजारमा ल्याइएको छ । नेपाल ग्रीन ड्राईभ मोटर्स प्रा.लि. विराटनगरले शुक्रबार देखी यसको शाखा विस्तार गर्दै सोरुम नै संचालनमा ल्याएको छ । जापानमा निर्मित ओकिनावा ब्राण्डको विद्युतीय स्कुटीको �. . .


विराटनगर महानगरको कार्यपालिकामा एमाले बहुमतमा, आफ्नै अन्तर्घातमा फस्यो कांग्रेस

विराटनगर । विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा आफ्नै अन्तर्घातमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ । कार्यपालिका निर्वाचनका लागि ९७ सदस्यमध्ये ५० मत रहेको कांग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्रका उम्मेद्वारहरु निर्वाचित भ�. . .


मनमोहन प्राविधिक विश्वविद्यालयलाई नेपाली सेनाद्वारा हेलिकप्टर हस्तान्तरण

विराटनगर। नेपाली सेनाले प्रदेश १ स्थित मोरङको बुढीगङ्गा गाउँपालिकाको हात्तीमुडामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयलाई एक थान भूमिस्थ (ग्राउण्डेड) हेलिकप्टर हस्तान्तरण गरेको छ । विश्वविद्यालयले शैक्षिक सत्र २०७८÷०७९ बाट सञ्चालन गरेको रेल्वे तथा एरोनोटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययन �. . .


एकसातापछिदेखि विराटनगर–पोखरा उडान भर्दै बुद्धएयर

विराटनगर । बुद्ध एयरले एकसातापछिबाट विराटनगर–पोखराको उडान सुरु गर्ने भएको छ । पोखरा बेस बनाएर बुद्धले प्रदेश १ र गण्डकी प्रदेश उडान आगामी जुन १० तारिखदेखि सुरु गर्ने भएको हो । बुद्ध एयर विराटनगरका स्टेशन मेनेन्जर कौशल भण्डारीका अनुसार बुद्धको ७२ सिटे एटीआर जहाजले उडान भर्नेछ । दिउँसो १ः५५ बजेको सेड. . .


विराटनगर आँखा अस्पतालका डाक्टरको गाडीको ठक्करबाट सुरक्षा गार्ड घाईते

विराटनगर । विराटनगर-१३ रानीस्थित विराटनगर आँखा अस्पतालका डाक्टरको गाडीको ठक्करबाट गेटमा खटिएका सेक्युरिटी गार्ड गम्भीर घाईते भएका छन् । डाक्टरले चलाएको बाग्मती प्रदेश ०१-२७ च ४०२१ नम्बरको गाडीले अस्पतालको गेटमा कार्यरत सुरक्षा गार्ड अन्दाजी ४५ वर्षीय गुरुप्रसाद लुँईटेललाई ठक्कर दिँदा उनको अवस. . .


हिसान मोरङको अध्यक्षमा ढकाल निर्वाचित

विराटनगर । उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान) मोरङको अध्यक्षमा अमित ढकाल निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शुक्रबार सम्पन्न भएको छैटौ जिल्ला अधिवेशनबाट अमित ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । विराटनगरस्थित अर्किड कलेजका अध्यक्ष समेत रहेका ढकाल यसअघि हिसान मोरङको वरिष्. . .


फोहोर व्यवस्थापनमा चुकेको विराटनगर

विराटनगर । उचित ल्याण्डफिल्ड साईटको अभावमा प्रदेश नं. १ को राजधानी र एकमात्र महानगरपालिकाको रुपमा रहेको विराटनगरको फोहोर व्यवस्थापन चुनौतीपुर्ण बनेको छ । फोहोरबाट मोहोर बनेका उदाहरणहरु पर्याप्त भएपनि विराटनगरको हकमा त्यो सम्भव नहुँदा फोहोर व्यवस्थापन सकसपुर्ण बनेको हो । फोहोरको वैज्ञानिक व्यवस्. . .


मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

विराटनगर । नेपालमा अहिले स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र मधेस प्रदेश प्रदेशको केहि स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षा भ�. . .


चारजना पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार

विराटनगर । प्रदेश सरकारले प्रादेशिक पत्रकारिता पुरस्कारबाट चारजना पत्रकारलाई पुरस्कृत गरेको छ । यातायात तथा सञ्चार मन्त्रालयले शुक्रबार विराटनगरमा पत्रकार अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेर प्रदेश १ का चारजना अग्रज पत्रकारलाई जनही एकलाख नगद राशीबाट पुरस्कृत गरेको हो । पुरस. . .


विराटनगरबाट सुरु भयो लाईसेन्स नविकरण, साउनदेखी नयाँ सवारी चालक अनुमति पत्र जारी गर्ने तयारीमा

-प्रेम देवान विराटनगर । विराटनगरवासीले बर्षौदेखी लाईसेन्स नविकरणको लागी ईटहरी धाउनुपर्ने वाध्यता थियो । अब त्यो वाध्यता र सास्तीबाट विराटनगरवासी मुक्त हुने भएका छन् । विराटनगर-४ खार्जीमा रहेको यातायात व्यवस्था सेवा कार्यालय, बिराटनगरले शुक्रबारबाट लाईसेन्स नविकरण सुरु गरेको छ । २०७१ फागुन १४ गत�. . .


विराटनगरमा पहिलोपटक मेडिकल र इन्जिनियरिङको पूर्वतयारी कक्षा हुने

विराटनगर । पुर्वमै पहिलोपटक मेडिकल तथा पारामेडिकल र इन्जिनियरिङको विभिन्न बिषयका पूर्वतयारी कक्षाहरु विराटनगरमा सञ्चालन हुने भएका छन् । भर्खरै कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुका लागि आगामी असार १ गतेदेखि विराटनगर–९ जहदा रोडस्थित एचिभर्स कन्सल्टिङ सर्भिसेसमा उक्त कक्षाहरु सुरु हुने भएका. . .