विराटनगर

राष्ट्रिय सौन्दिर्यकर्मी युनियन नेपाल ईकाइ दुहबीमा रेणु सुवेदी

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नावुन) ईकाई कमिटी दुहबीको अध्यक्षमा रेणु सुवेदी चयन भएकी छिन् । प्रदेश १ भरीका सम्पुर्ण सौन्दर्य व्यवसायमा आवद्ध व्यवसायीहरुलाई एकावद्ध गराउने उदेश्यका साथ अहिले जिल्लाभर सदस्यता विस्तारसँगै कमिटी गठन गर्दै आएको छ । यसैविच राष्ट्रिय सौन्दिर्यकर्�. . .


असार १ गतेबाट मतदाता नामावली दर्ता खुला गर्ने तयारी

विराटनगर । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउने भएको छ । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको हो । आयोगले प्रतिन. . .


विश्व वातावरण दिवसको अवसर विराटनगरमा साईकल र्‍याली,वृक्षारोपण र सरसफाई

विराटनगर । विश्व वातावरण दिवसको अवसरमा आइतबार विराटनगरमा साइकल र्‍याली, सरसफाइ र वृक्षारोपण गरिएको छ । प्रदेश-१ को वातावरण तथा भूसंरक्षण मन्त्रालय, दिगो विकास, नेपाल इन्भाईरोमेन्ट सोसाइटीलगायतका संस्थाहरुसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले साईकल र्‍याली,वृक्षारोपण र सरसफाई कार्यक्रम गरेको. . .


रतुवामाईमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाईते

विराटनगर । मोरङको रतुवामाई नगरपालिका १ हटियाडाँडा स्थित आमबारी कुटुमगञ्ज सडक खण्डमा मोटरसाईकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा चालक सुनवर्सी नगरपालिका ९ का २४ बर्षीय राज कुमार शर्माको मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार भारत अररिया जिल्ला कुसाकट्टा का २० बर्षीय किसन कुमार कामत सामान्य घाईते भ. . .


प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जानुपर्छ : अध्यक्ष थापा

विराटनगर । विराटनगर र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जानुपर्ने बताएका छन् । विराटनगरमा आज आयोजना गरिएको पत्रकार साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र र प्रत्यक्ष निर्वाचित. . .


मन्त्री कार्कीको पहलमा केशलियामा कोरिडोर बन्दै !

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको विशेष पहलमा केसलीया कोरिडोर निर्माण हुने भएको छ । आगामी आर्थिक वर्ष(२०७९-८०)को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तरगत सङ्घीय सरकारले बजेट विनियोजन गरेको हो । केशलिया मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा सुन�. . .


विराटनगर जेसिजद्वारा विश्व वातावरण दिवसको अवसर वृक्षारोपण

विराटनगर । विराटनगर जेसिजद्वारा विश्व वातावरण दिवसको अवसर पारेर विराटनगर-४ स्थित सप्तकोसी मार्ग(अच्युत मिल टोल)मा १ सय २५ वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । जस्मा कपुर-२५,पितान्जल-१५,कल्की फुल -१५,धुपी-५,रुद्राक्ष -१०,रिट्ठा-१०,शिरीष पहेलो,-१५,रातो-१५,तेजपत्ता- १५ थान रहेको थियो । उक्त कार्यक्रमको . . .


जोखिममा छ व्यक्तिगत डाटा : दर्जन बढी सरकारी निकाय र संघसंस्थासँग छ पहुँच

विराटनगर । इन्टरनेट र प्रविधिको बढ्दो प्रयोगले आम नागरिकमा व्यक्तिगत गोपनियता र तथ्याङ्क सुरक्षाको जोखिम बढाएको डिजिटल राईट्स नेपालले जनाएको छ । आईतबार विराटनगरमा आयोजित ‘गोपनियता तथा तथ्याङ्क सुरक्षा सम्बन्धी कानुन’ बिषयक अन्तरक्रियामा कार्यक्रममा डिजिटल राईट्सले मानिसका हरेक तथ्याङ्कमा सरक�. . .


कोसी अस्पताल विराटनगरमा मेरुदण्ड बाथको पहिचानका लागि परीक्षण सेवा सुरु

विराटनगर । कोसी अस्पताल विराटनगरमा मेरुदण्डको बाथ ‘स्पोनडाइलो आर्थराईटिस’ रोगको प्याथोलोजी परीक्षण ल्याबको सेवा विस्तार गरिएको छ । मेरुदण्डसहित शरीरका जोर्नी र अगंमा असर गर्ने दीर्घकालीन रोगको पहिचानका लागि ल्याब सेवा विस्तार गरिएको हो । कोसी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज. . .


एयरपोर्ट रोडमा बृक्षारोपण

विराटनगर । विश्व वातावरण दिवसको अवसर पारेर विराटनगर विमानस्थल मार्गमा बृक्षारोपण गरिएको छ । एयरपोर्ट रोड सौन्दर्यकरणको कार्य अनुरुप नै दुईसय पामका विरुवा रोपिएको हो । विमानस्थल मार्ग अहिले सौन्दर्यकरणको काम समेत धमाधम भईरहेको छ । यस रोडलाई सौन्दर्यकरणकै योजना अनुरुप विरुवा समेत रोपिएको उपभोक्ता. . .


विराटनगर विमानस्थल विस्तार : जग्गा रोक्का राखेर बजेटमा अंकुश

विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि ८०९ जना स्थानीयको एकहजार २६७ कित्ता जग्गा रोक्का छ । नेपाल सरकार मन्त्री परिषद्को २०७७ कार्तिक २७ गते विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको निर्णय अनुसार २०७७ फागुन १८ गतेदेखि १२६.४६ बिघा जग्गा रोक्का गरिएको हो । विस्तार क्षेत्रको ‘बेन्चमार्क’ तया�. . .


विराटनगरमा विश्वव्यापार सहजीकरण सम्बन्धित तालिम तथा प्रशिक्षण

विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपालउद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को साझेदारीमा विश्वव्यापार संगठन व्यापार सहजीकरण सम्झौताका विषयमा दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । डब्लुटिओको व्यापार सहजीकरणका विषयमा तालिम सुरु भएको हो ।   सम्झौता�. . .