विराटनगर

विराटनगरको गुरुकुलमा बाल मनोविज्ञानसँग ब्लेकको ‘द स्कुल व्वाइ’ नाटक मञ्चन

विराटनगर ।  विराटनगरको आरोहण गुरुकुलमा जेठ २० गते शुक्रबारदेखि 'द स्कुल व्वाइ' नाटक मञ्चन शुरु भएको छ । जेठ ३० गते सोमबारसम्म नियमित रूपमा साँझ ५:३० बजेदेखि बालमनोविज्ञानमा आधारित 'द स्कुल व्वाइ' नाटक मञ्चन भइरहेको छ । विलियम ब्लेकको कविता ‘द स्कुल व्वाइ’मा आधारित रहि त्यसलाई नेपालीकरण तथा सुधारीकरण ग. . .


झी पुचः मा नेपालकै दोस्रो ठूलो काल भैरवको मूर्ती अनावरण

विराटनगर । विराटनगरस्थित झी पुच : नेपाल भाषा तथा सांस्कृतिक संघको प्रांगणमा पूर्ण कदको काल भैरवको मूर्ती अनावरण गरिएको छ । झी पुच:मा मंगलबार बिहान पुजाआजा गरेपछि काल भैरवको मूर्ती विराटनगर महानगरपालिका पुर्व मेयर भिम पराजुलीले अनावरण गरेका हुन् । काल भरैवको मूर्ती नेपालको दोस्रो र प्रदेश १ काे पहि�. . .


विराटनगरस्थित एक्सेल डेभलपमेण्ट बैंकको शनिमन्दिर शाखा स्थानान्तरण

विराटनगर । विराटनगरस्थित एक्सेल डेभलपमेण्ट बैंकको शनिमन्दिर शाखा वडा नं. ६ स्थित एनसेल सेन्टरमाथि स्थानान्तरण भएको छ । यसअघि वडा नं. ७ स्थित सत्यनारायण स्कुल छेउमा सञ्चालन हुँदै आएको बैंकको शाखा नयाँ भवनमा सरेको हो । करिब १० वर्षदेखि सो स्थानमा सञ्चालन हुँदै आएको बैंक सहजताका हिसाबले नयाँ भवनमा सार�. . .


शैलजा आचार्य स्मृति पोलिटेक्निकद्वारा नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना

विराटनगर । शैलजा आचार्य स्मृति पोलिटेक्निकले मोरङका विभिन्न स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना दिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी स्मृति पोलिटेक्निकले जहदा, कटहरी र धनपालथान गाउँपालिकाका जनप्रतिनिधीहरुलाई सफल कार्यकालको शुभकामना प्रदान गरेको हो । गएको बैशाख ३. . .


विराटनगरका शैक्षिक परामर्श केन्द्र सञ्चालक भन्छन् दर्ता हुन नपाउँदा ‘अवैध’ भइयो

विराटनगर । विराटनगरमा सञ्चालित शैक्षिक परामर्श संस्थाका सञ्चालकले शिक्षा मन्त्रालयले दर्ता नखुलाउँदा ‘अवैध’ हुनु परेको गुनासो गरेका छन् । शिक्षा मन्त्रालयले २०७४ सालयता शैक्षिक परामर्श संस्था दर्ताका लागि आवेदन नखुलाएका कारण उद्देश्य अनुरुपको शैक्षिक गतिविधि गर्न असजिलो भएको सञ्चालकहरुले बता�. . .


प्रदेश समन्वय परिषद्को बैठक सम्पन्न बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत

विराटनगर । प्रदेश नं. १ को आज बसेको प्रदेश समन्वय परिषद् बैठकले ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको छ । प्रदेश नंं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको हो । नयाँ कार्यविधि स्वीकृत भएसँगै यसअघिक. . .


विराटनगरको गुरुकुलमा बाल मनोविज्ञानसँग ब्लेकको ‘द स्कुल व्वाइ’ नाटक मञ्चन

विराटनगर ।  विराटनगरको आरोहण गुरुकुलमा जेठ २० गते शुक्रबारदेखि 'द स्कुल व्वाइ' नाटक मञ्चन शुरु भएको छ । जेठ ३० गते सोमबारसम्म नियमित रूपमा साँझ ५:३० बजेदेखि बालमनोविज्ञानमा आधारित 'द स्कुल व्वाइ' नाटक मञ्चन भइरहेको छ । शिक्षा तथा बालमनोविज्ञानसँग केन्द्रित गरी विराटनगरमा रहेको आरोहण गुरुकुलले 'द स्कु�. . .


भन्सार छलेर सामान आयात गरेको आशंकामा विराटनगर–११ स्थित दाल गोदाममा प्रहरीको छापा

विराटनगर । भारतबाट अवैध रुपमा नेपाल भित्र्याएर सामान राखेको आशंकमा प्रहरीले गोदाममा छापा हानेको छ । विराटनगर–११ स्थित एक गोदाममा प्रहरीले छापा हानेको हो । गोदाममा दाल तथा गेडागुडी राखिएको छ । प्रहरीलाई आएको विशेष सुचनाका आधारमा अहिले गोदाम नियन्त्रणमा लिइएर कागजात अध्ययन गर्ने काम भईरहेको छ । अवै�. . .


हल्कादेखि मध्यम वर्षाको सम्भावना

विराटनगर । पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज . . .


असार १ गतेदेखि आइतबारको बिदा खारेज

काठमाडौं । जेठ १ गतेदेखि लागू भएको आइतबारको बिदा सरकारले हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि लागू हुने गरी यसअघि दिइएको आइतबारको बिदा नदिने निर्णय गरेको हो । यससँगै अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । आइतबार सार्वजनिक बिदा दिइने छैन । सेवा प्रवाहमा समस्या देखि�. . .


मारवाडी युवा संगठन मोरङद्धारा नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

विराटनगर । स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा (एमाले) निकट नेपाल बामपन्थी मारवाडी युवा संगठन मोरङले सम्मान गरेको छ । विराटनगरमा आइतबार बेलुका एक कार्यक्रमको आयोजना गर्दै गएको वैशाख ३० मा सम्पन्न स्थानीयतहको निर्वाचनमा एमालेबाट निर्वाचित महानगर. . .


३२ अर्ब माथिको बजेट ल्याउने तयारीमा प्रदेश १ सरकार : कृषि अनुदानमा व्यापक परिमार्जन

विराटनगर । कृषि क्षेत्रलाई बिशेष प्राथमिकता दिँदै आवश्यक परिमार्जन सहित प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । कृषि उत्पादनको क्षेत्र फराकिलोे बनाउँदै गैह्र बजेटरी खर्चलाई निरुत्साहित पार्ने गरी असार १ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको हो । सरकारले आर्थिक व�. . .