विराटनगर । नेपाल डेन्टल एशोसिएशन मोरङ शाखाले विराटनगर महानरपालीकाका नवनिर्वाचित मेयर तथा उपमेयरलाई बधाई तथा शुभकामना प्रदान गरेका छन् । स्थानिय तह निर्वाचन २०७९ बाट निर्वाचित विराटनगर महानगरपालीकाको मेयरमा नागेश कोईराला र उपमेयर शिल्पा निरला कार्कीलाई बधाई तथा सम्मान गरेको हो । नेपाल डेन्टल एश�. . .
विराटनगर। विराटनगर महानगरपालिका-४ बाट राजश्व छली अबैध रुपमा विराटनगरबाट ईटहरी तर्फ लैजाँदै गरेको ४० लाख बराबरको समान सहित १ जना मानिसलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक जोगवनी टिकुलियाका ३४ बर्षीय श्याम चौधरी रहेका छन् । चौधरीले बीआर ३३ जीबी २६ २७ नम्बरक�. . .
विराटनगर । विराटनगरमा पहिलो पटक भएको एसियन च्याम्पीयनसिप अन्र्तगत डान्स स्केट स्र्पोट (स्केट डान्सिङ) र व्याटल स्र्पोट डान्स २ दिने प्रतियोगिता सम्पन्न भएको छ । न्यूक्लियर डान्स ग्याङ्गको आयोजनामा जारी २ दिने डान्स छनौट प्रतियोगितामा नेपाल र भारतका प्रतिस्प्रधीहरुले सहभागिता जनाएका थिए । प्रतिय�. . .
विराटनगर । संघीय सरकारको बजेटमा देशभरका ६ महानगरपालिकामध्ये सबैभन्दा कम बजेट विराटनगरलाई परेको छ । आगामी आर्थिक वर्ष २०७९-८० को लागि ६ वटा महानगरपालिकामध्ये विराटनगर कम बजेट पाउनेमा परेको हो । सरकारले ६ महानगरका लागि १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट पठाएको छ । महानगरपालिकामध्ये सबैभन्दा धेरै बजे. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्रोतको व्यवहारिक अनुमान बिना तयार पारिएका विगतका बजेटका कारण सरकार दायित्वले थिचिएको बताउनु भएको छ । विराटनगरमा बिहीबार अर्थविद्सँगको बजेट तर्जुमा छलफल कार्यक्रममा मुख्यमन्त्री राईले स्रोत सुनिश्चिता बिनाको बजेटका कारण योजना कार्यन्वय�. . .
विराटनगर । सेन्ट्रल राउण्ड टेबल १५ ले विद्यार्थीलाई नि:शुल्क शिविर संचालन गरेको छ । मोरङको रंगेलीमा रहेको श्री महर्षि मेँहीँ आधारभूत विद्यालयका विद्यार्थीलाई नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।सेन्ट्रल राउण्ड टेबल १५ ले स्थापनाकाल देखि नै सामाजिक सेवामा सक्रिय रहदै आएको छ । यसैक्रममा�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रेस संयोजकमा प्रेस युनियन मोरङका पूर्वअध्यक्षसमेत पत्रकार मीनकुमार नवोदित नियुक्त भएका छन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय नवोदित जेठ १६ गतेदेखि लागू हुनेगरी प्रेस संयोजकमा नियुक्त भएका हुन् । घटना र विचार सा�. . .
विराटनगर । विराट व्यापार संघले विराटनगर महानगरपालीकाका नव निर्वाचित जनप्रतिनिधीलाई सम्मान तथा स्वागत गरेको छ । संघले एक कार्यक्रमको आयोजना गरी भर्खरै नव निर्वाचित महानगरका मेयर तथा उपमेयर लगायत १९ वटै वडाका जनप्रतिनीलाई सम्मान गरेको हो । सम्मान कार्याक्रममा संघका अध्यक्ष नरेश खत्रीले विराटनगरक�. . .
विराटनगर । आवर विराटनगर डटनेटले विराटनगर महानगरभित्रका समयसामयिक बिषयवस्तुमा अनलाईन सर्वे गर्दै आएको छ । अनलाईन सर्वेले महानगरसँग सम्बन्धित विकास योजना अन्य क्षेत्रगत बिषयवस्तुमा आम नगरबासीको धारणा बुझ्न सहयोग पुर्याउँदै आएको छ । यसले निर्वाचित जनप्रतिनिधी र सम्बन्धित निकायलाई समेत नगरबासीको. . .
विराटनगर । मिस्टर एण्ड मिस एसईईको अडिसनबाट २० जना छनौट भएका छन् । विराटनगरमा भएको पहिलो र दोस्रो अडिसनबाट २० जना छनौट भएका हुन् । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा तेस्रो अडिसन जेठ २७ इटहरी र जेठ २८ गते विराटगरमा हुने सिइओ नीशा खतिवडाले जानकारी दिइन् । एसईई दिएर बसेका विद्�. . .
विराटनगर । विराटनगर-७ कोशी अस्पताल परिसरबाट मोटरसाइकल चोरी गरेर रतुवामाइ पुगेका एक युवा दुर्घटनामा परेर घाइते भएका छन् । गत जेठ १२ गते कोसीबाट को १८ प ७४७३ नम्बरको होण्डा बाइक चोरी गरेर रतुवामाइ पुगेका युवा दुर्घटनामा परेका हुन् । विराटनगर-८ का विरेन्द्र मुखिया रतुवामाइ नगरपालिका-५ चटपटे चौकमा दुर्�. . .
विराटनगर । गएराती विराटनगर–१२ स्थित आईतबारे हटिया पश्चिम नहर छेउमा मृत अवस्थामा भेटिएका एक पुरुष पहिचान खुलेको छ । मृतक पुरुष उदयपुर जिल्ला त्रियुगा नगरपालीका १२ बस्ने २३ बर्षिय राजु भनिने राधे साह भएको मोरङ प्रहरीले जनाएको छ । उनी मोरङको कटहरी गाँउपालीका ३ मा दिदिको घरमा बसेर सिटी सफारी चलाउदै आएक�. . .