विराटनगर

मतदाता परिचय पत्र हरायो ? यसरी भोट हाल्नुस….

विराटनगर । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै हाल मतदाताहरुका लागि मतदान प्रक्रियामा सहभागी हुने बिषय अन्यौलपुर्ण बन्दै गएको छ । मतदानका निम्त्ति आवश्यक पर्ने कागजात र पुर्‍याउनुपर्ने मापदण्डका सवालमा अधिकांश मतदाताहरु अनविज्ञ हुँदा यसले अन्यौलको वातावरण सिर्जना गरेको हो । निर्वाचन आयोगबाट स्�. . .


विराटनगर–३ को चुनावी दौडमा ‘चापाकल’ चिन्हका पौडेलको चर्चा

विराटनगर । विराटनगर–३ मा दलकातर्फबाट वडा अध्यक्ष पदका उमेदवारको घरदैलो जस्तै स्वतन्त्र वडा अध्यक्षका उमेदवारको पनि चर्को हल्ला छ । नेपाली काँग्रेसबाट कमल पुडासैनी, नेकपा एमालेबाट बासुबहादुर बस्नेतको घरदैलो अन्तिम चरणमा पुगेको बेला स्वतन्त्रका उमेदवार शत्रुघनचन्द्र पौडेल समेत चर्चामा देखिएका हु. . .


विराटनगरबाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ बाट स्रोत नखुलेको रु.८ लाख भारतीय रुपैयाँ सहित भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी ईलाका प्रहरी कार्यालय रानी (सिमा) कार्यालयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्�. . .


विराटनगरमा माओवादी केन्द्रको चुनावी दौड

विराटनगर । विराटनगरमा नेपाली काँग्रेसले कमजोर ठानेको माओवादी केन्द्रले वडास्तरको चुनावी मैदान मात्रै पाएको छ । केन्द्रको सहमति अनुसार मेयर र उपमेयरमा सत्ता गठबन्धन काँग्रेस र जसपाका मात्रै उमेदवार छन् । मेयर र उपमेयरमा काँग्रेसका नागेश कोइराला र जसपाका अमरेन्द्र यादव छन् । मेयर पाएको काँग्रेसले ह�. . .


विराटनगर–४ मा माओवादी र काँग्रेसको चुनावी प्रचार तिव्र

विराटनगर । विराटनगर–४ मा स्थानीय तह निर्वाचनको माहौल झन्झन् बढ्दै गएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका उमेदवारले घरदैलोसँगै वडामा आफ्नो शक्ति प्रदर्शनलाई तिव्रता दिएका हुन् । शनिबार नेपाली काङ्ग्रेस वडा अध्यक्ष उमेदवार सन्जय मण्डल, माओवादी केन्द्रका वडा अध्यक्ष जीसस न्य. . .


ओहोदा बुझ्न सक्ने व्यक्तिलाई जीताउन विराटनगरवासीसँग ओलीको आग्रह

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलहरुको भरोसा नभएको बताउनु भएको छ । विराटनगरमा शनिबार चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले कुनै भरोसा नभएको गठबन्धन वडामा समेत एक्लै चुनाव लड्न सक्ने अवस्थामा नरहेको बताउनु भएको हो । ‘वडास्तरमा एक्लै चु�. . .


विराटनगरमा तालमेल नमिलेको गठबन्धन

विराटनगर । ‘अहिले पनि कार्यकर्ताले एउटा प्रश्न सोधिरहेका छन्, हामीले भोट कुन चिन्हमा हाल्ने ?’ नेकपा माओवादी केन्द्रका विराटनगर सह–इन्चार्ज भोगेन्द्र यादवले सत्ता गठबन्धनबाट विराटनगरका मेयर र उपमेयरसहित नेताहरु उपस्थित रहेको कार्यक्रममा आफ्नो गुनासो राखे । सत्ता गठबन्धनबाट काँग्रेसका नागेश कोइ�. . .


विराटनगरमा आज एमालेको चुनावी सभा, अध्यक्ष ओलीले सम्बोधन गर्ने

विराटनगर । नेकपा एमालेले आज दिउँसो विराटटनगरमा चुनावी सभा आयोजना गर्दैछ । पार्टीका अध्यक्षको उपस्थितिमा विराटनगरसहित धरान, इटहरी र सुन्दरहरैंचामा चुनावी सभा आयोजना हुने भएका हुन् । विराटनगरको जैन भवनको भुनावी सभालाई पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।. . .


कहाँकहाँ छन् विराटनगरका मतदान केन्द्र : (विवरण सहित)

विराटनगर । आसन्न स्थानीय निर्वाचन अन्तर्गत विराटनगरका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले नगरक्षेत्रभित्र कुल १४० वटा मतदान केन्द्र स्थापना गरेको छ । नगरक्षेत्रभित्रका विद्यालय, क्याम्पस तथा वडा समितिको भवनहरुमा कार्यालयले मतदान केन्द्र स्थापना गरेको हो । विराटनगरमा वडा अनुसार कुल १९ मतदा�. . .


विराटनगरको क्युएफएक्समा `डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस´ प्रदर्शनीमा

विराटनगर । विराटनगरमा रहेको भाट भटेनीको पाचौँ तल्लामा संचालित क्यु एफ एक्स सिनेमा मा हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको छ । क्यु एफ एक्स विराटनगरमा नयाँ ३ चलचित्र प्रदर्शनमा आएका छन् । हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस�. . .


विराटनगर वडा नम्बर १० का वडा प्रमुखका स्वतन्त्र उमेद्वार डीगेंद्र दैनिक घरदैलोमा

विराटनगर बैशाख २३ , वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा विराटनगर वडा नम्बर १० का वडा प्रमुखका स्वतन्त्र उमेद्वार डीगेंद्र राउतले पनि आफ्नो प्रचार अभियान अन्तर्गतको ‘घरदैलो कार्यक्रम’ दैनिक जारी राखेका छन् । विराटनगर तिनटोलियामा समाजसेवा मार्फत आफ्नो बलियो उपस्थिति रहेको बताउदै आएक�. . .


बैशाख २७ देखि विराटनगरको रानी नाका सिल हुने

विराटनगर । विराटनगरको रानी–जोगबनी नाका बैशाख २७ गतेबाट सिल हुने भएको छ । आसन्न स्थानीय निर्वाचनको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै मतदान सम्पन्न नहुन्जेल रानी नाका सिल हुने भएको हो । मतदान स्थलमा हुनसक्ने अवाञ्छित तथा उच्छृङ्खल गतिविधि नियन्त्रणका निम्त्ति सीमा सिल गर्ने निर्णय गरिएको मोेर. . .