विराटनगर

स्वास्थ्य वीमा निःशुल्क गर्ने घोषणा

विराटनगर । नेकपा एमाले विराटनगर १२ बाट वडाध्यक्षमा उम्मेदवारी दिएकाभोला बरालले विपन्न वडावासीको स्वास्थ्य वीमा निःशुल्क गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । नगरबाट प्राप्त हुने सुविधाको रकम विपन्न वडावासीको स्वास्थ्यमा खर्च गरिने उम्मेदवार बरालले बताए । उनले भने,‘नगरको सुविधा आफ्नालागि प्रयोग. . .


एमालेद्वारा विराटनगरका सबै वडामा घरदैलो कार्यक्रम सम्पन्न ,दोस्रो चरणमा कोणसभा र मतदाता शिक्षाको तयारी शुरु

विराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा नेकपा (एमाले) विराटनगरद्वारा सञ्चालित प्रचार अभियान अन्तर्गतको ‘घरदैलो कार्यक्रम’ अन्तिम चरणमा पुगेको छ । मेयर उपमेयर सहित महानगरका सबै वडाहरूका उम्मेदवारहरू घरघरमा पुगेर मतदाताहरूको भावना बुझ्ने र मत माग्ने पहिलो चरणको कामलाई बिटमार�. . .


एक सिटी चालक, जसको धोको विराटनगर–६ को वडाअध्यक्ष

विराटनगर । धुब्रकुमार विश्वकर्मा विराटनगर १ ह ५६८ नम्बरको विधुतिय सिटी रिक्सा चालक हुन् । उनको सिटी रिक्साको वरिपरी चुनाव प्रचारको सामाग्री टाँगिएका छन् । सिटी रिक्सा प्रायः विराटनगर महानगरपालीका वडा नम्बर ६ को हरेक गल्ली अनि सडकमा कुदिरहेको छ । अन्य दलहरुको जस्तो माईकिङ्गसहित जनमानसको माहौल छैन । �. . .


मोरङका पूर्वीदक्षिणी पालिकामा बाजागाजासहित कांग्रेसको चुनावी अभियान

विराटनगर । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै नेपाली कांग्रेसले मोरङ जिल्लाभर प्रचार प्रसार अभियानलाई तिव्रता दिएको छ । जिल्लाका एक महानगरपालिकासहित १७ वटै पालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरुले घरदैलो तथा कोणसभा गरेर प्रचार प्रसार अभियानलाई अघि बढाएको हो । मोरङको सिमावर्ती पालिकाहरु. . .


खेलकुद बोर्डका सम्बन्धमा परेको रिटमा अदालतबाट अन्तरिम आदेश दिन इन्कार

विराटनगर । प्रदेश खेलकुद विकास बोर्डको नियुक्ति खारेजीसम्बन्धमा परेको रिटमा उच्च अदालत विराटनगरले तत्काल अन्तरिम आदेश जारी नगर्नुपर्ने ठहर गरेको छ । प्रदेश खेलकुद विकास बोर्डका पूर्व सदस्य-सचिव कृष्ण बस्नेतले आफूलाई पदबाट हटाउने निणर्यविरुद्ध अन्तरिम आदेश माग गर्दै दायर गरेको उत्प्रेषण परमादे�. . .


विराटनगरका सडकमा नाचगानसहितको चुनावी प्रचार

विराटनगर । निर्वाचन नजिकीदै जाँदा विराटनगरको सडक माहौल फेरिएको छ । मेयर र उपमेयर र वडामा उमेदवारी दिइएका उमेदवारले घरदैलो कार्यक्रमलाई रंगिन बनाईरहेका छन् । उमेदवारले मतदातालाई हात जोडेर नमस्कार गर्दछन् । उमेदवारको साथ लागेर गएका समर्थक सडकमा नाच्दै गाउँदै मनोरञ्जन दिईरहेका देखिन्छन् । विराटनग�. . .


लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

विराटनगर । लागुऔषध मुद्दाका १ जान फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । गत चैत्र ३० गते मोरङको विराटनगर महानगरपालिका-१९ मा को १ च ५३१८ नम्बरको पिकअप भेनबाट १२० केजी गाँजा बरामद भएको थियो । पिकअपबाट गाँजा बरामद भएता पनी फरार रहेका पिक अप चालकलाई बैशाख २० गते धरानको सुनसरीबा�. . .


नागेशसँगै घरदैलोमा मत माग्दै नेतृ संग्रौला

विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार नागेश कोइरालाको चुनावी अभियान जारी छ । घरदैलो सहितका प्रचार अभियानमा कांग्रेसका केन्द्रीय नेताहरु जोडिने क्रम पनि चलिरहेको छ । आज केन्द्रीय सदस्य डा. डिला संग्रौला विराटनगरमा संचालित चुनावी अभियानमा �. . .


एमालेसँग के चाहन्छन् बुढीगंगाका मतदाता

विराटनगर । नेकपा एमालेले बुढीगंगा गाउँपालिकामा घरदैलो अभियानलाई तिब्र बनाएको छ । बुढीगंगा गाउँपालिकामा घरदैलो अभियानलाई तिब्र पारेको हो । नागरिकको अभिमतलाई सदुपयोग गर्दै आगामी दिनमा नागरिकको अपेक्षा अनुसारको काम गर्ने एमालेको दाबी छ । नेकपा एमालेको तर्फबाट बुढीगंगा गाउँपालिकाका अध्यक्षका उम्�. . .


बुढीगंगामा कांग्रेसको घरदैलो

विराटनगर । नेपाली कांग्रेस पार्टी बुढीगंगा गाउँपालिकाको सबै वडामा चुनावी घरदैलो अभियान तीव्र पारेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत नेपाली कांग्रेसले बुधबार बुढीगंगा गाउँपालिकाको मेयरका उम्मेदवार जितनारायण थापा मगरसहित कार्यकर्ता र समर्थनको साथमा घरदैलो कार्यक्रम जारी राखेक. . .


स्थानीय निर्वाचन : मतदाता नामावलीमा तपाइको नाम छ छैन , हेर्नुहोस !

विराटनगर । बैशाख ३० गते स्थानीय तहको चुनावमा एक करोड ७७ लाखा ३३ हजार ७२३ मतदाता छन् । आउँदो वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले स्थानीय तह चुनावमा मत दिन पाउनेछन् । आयोगले मतदाताको नामावली प्रकाशित गरिसकेको छ । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका र वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भए. . .


विराटनगरबाट अवैध लागूऔषध सहित एक जना पक्राउ

विराटनगर । महानगरपालिका-१६ स्थितबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट र डाईलेक्स डिसी २ बोतल सहित विराटनगर महानगरपालिका-५ बस्ने २१ वर्षीय मिलन कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कार्कीलाई उ�. . .