कटहरी । आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत मोरङको कटहरी गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष र उपाध्यक्ष सहित सबै पदमा एकल उम्मेद्वारी परेको छ । अन्यत्र गठबन्धन भएपनि कटहरीमा भने कांग्रेस उम्मेदवार एक्लैले अधिकांश पदमा एकल मनोनयन दर्ता गराएका छन् । आगामी बैसाख ३० गते स्थानीय चुनाव हुँदैछ । कटहरी गा. . .
विराटनगर । कांग्रेसका विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार नागेश कोईरालाले निजी विद्यालय संञ्चालकहरुसँग मत भोट मागेका छन् । विराटनगरको हिमायलयन दर्शन कलेजमा विपि विचार समाजले आज बुधबार आयोजनागरेको एक कार्यक्रममा निजी विद्यालयको संञ्चालकहरुलाई मतदान गरेर जिताउन आग्रह गरेका छन् । प्याब्सन . . .
विराटनगर । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेका उम्मेदवारहरुले चुनावी अभियानलाई सशक्त बनाएका छन् । मोरङका १७ वटै पालिकाका स्थानीय सञ्चारकर्मीहरुले दिएको जानकारी अनुसार निर्वाचन आचार संहिताको पूर्ण पालना गर्दै चुनावी अभियानलाई तिव्रता दिएका हुन् । केराबारीबाट त्रिलोचन पौडेका अनुसार. . .
विराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचार अभियानका क्रममा एमालेको तर्फबाट विराटनगरका मेयरका उम्मेदवार सागर थापा र उपमेयरकी उम्मेदवार शिल्पा कार्की भोट माग्न वडा-वडामा पुग्नुभएको छ । पत्रकार इन्दिरा भट्टराईका अनुसार मेयर र उपमेयरका उम्मेदवारहरुले वुधवार वडा नं. ९ को घरदैलो कार्यक्रम. . .
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस आफूले खाएपनि अरुलाई धोका नदिने गरेको बताएका छन् । नेपाली कांग्रेस मोरङले आज विराटनगरमा आयोजना गरेको चुनावी सभामा बोल्दै देउवाले योपटक कांग्रेसका युवा नेता नागेश कोइरालालाई विराटनगर महानगरपालिकाको मेयरको टिकट दिलाएर न्याय गर�. . .
विराटनगर । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनभित्रै मतदान गर्न आम नगरबासीलाई अपिल गरेका छन् । गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै प्रधानमन्त्री देउवाले विराटनगरको मेयरमा नागेश कोईराला र उपमेयरमा अमरेन्द्र यादवलाई मतदान गर्न अपिल गरेका हुन् । बुधबार नेपा�. . .
विराटनगर । किर्ते कागजातको आधारमा विराटनगर महानगरको उपप्रमुख पदकी उम्मेदवार शिल्पा निराला कार्कीको उम्मेदवारी सदर गरिएको भन्दै निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट दायर भएको छ । आचारसंहिता पालनामा पक्षपात गरेको भन्दै निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट दायर भएको हो । नेकपा एमालेकी उम्मेदवार क�. . .
विराटनगर । स्थानीय निर्वाचन अन्तर्गत विराटनगर–४ मा पाँच पार्टीका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीका उम्मेदवारबीचको चुनावी सरगर्मी विराटनगर–४ मा बढेको हो । नेपाली काँग्रेसबाट सन्जय मण्डल, न�. . .
विराटनगर । नेकपा एमालेले विराटनगरमा घरदैलो कार्यक्रमलाई व्यापाक बनाएको छ । मंगलबार विराटनगर–१२, १८ र ७ नम्बर वडामा घरदैलो कार्यक्रम आयोजना गरिएको हो । मेयरका उमेदवार सागार थापा र उपमेयर उमेदवार शिल्पा निराला कार्कीले मतदातालाई भेटेर भोट माग्ने क्रम जारी राखेका छन् । घरघरमा पुगेर उनीहरुले मतदान गर�. . .
विराटनगर । नेकपा (एमाले) का तर्फबाट मेयरका उम्मेदवार सागर थापाले मुस्लिम समुदायसँगै विराटनगमा इद पर्व मनाएका छन् । इस्लाम धर्मावलम्बीहरुको महान पर्व इल उल फित्रको अवसरमा सोमबार विराटनगर-९ मा आयोजित इद मिलन कार्यक्रममा मेयरका उम्मेदवार थापाले मुस्लिम धर्मावलम्बीहरुसँगै इद मनाएका हुन् । सो क्रममा. . .
विराटनगर । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु आफ्ना एजेण्डासहित चुनावी मैदानमा छन् । ७ वटा वडा रहेको बुढीगंगा गाउँपालिकामा अहिले एमाले, कांग्रेस र माओवादीका उम्मेदवारहरु आफ्ना चुनावी नाराका साथ अघि बढेका छन् । बुढीगंगा गाउँपालिका वडा-४ का युवा सागर बराल अहिले मतदाताको बीचमा आफ्ना �. . .
विराटनगर । प्रदेश १ को एकमात्रै महानगरपालिका र प्रदेश राजधानी विराटनगर दशदिन पछि हुने स्थानीय निर्वाचनको प्रचारमा केन्द्रीत छ । यस पटक १ लाख ३३ हजार १४२ मतदाता भएको विराटनगरमा सत्ता गठबन्धन भनिएको नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँगै यहिं भित्र जन्मिएको स्वतन्त्र लाल्टिन पार्टीदेखि सिंगल भ�. . .