विराटनगर । प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा भाग लिएका खेलाडीको स्वास्थ्य बीमा गर्ने कार्यक्रम अगाडी सारेको छ । बोर्डको बैठकले ११ बुँदे कार्ययोजना तयार पार्ने निर्णय गर्दै खेलाडीलाई सुविधा प्रदान गर्ने निर्णय गरेको हो । प्रदेश १ सरकार र सामाजिक विकास मन्त्रालयको समन्�. . .
विराटनगर । यस पटक ,मोरङका सामुदायिक तथा संस्थागत गरी जम्मा ३ सय ८८ विद्यालयबाट १८ हजार ४ सय ९६ परीक्षार्थी माध्यमिक परीक्षा (एसईई) मा सहभागी हुने भएका छन् । जसमा नियमित साधारणतर्फ १७ हजार ८ सय ५१ जना र प्राविधिकतर्फ ५ सय ६० छन् भने ग्रेडवृद्धि गर्ने ८५ जना परीक्षार्थीले परीक्षामा सहभागिता जनाउने शिक्षा �. . .
विराटनगर । नेपाल बार एशोसिएसनको हालै सम्पन्न केन्द्रीय अधिवेशसमा सत्तारुढ दल निकट कानुन व्यवसायीहरुको गठबन्धनले एकलौटी चुनाव जितेपनि मोरङ बारमा भने अन्य समूहका कानुन व्यवसायी पनि समेटिएका छन् । प्रजातान्त्रिक विचार समूहका कानुन व्यवसायीहरुको वर्चश्व रहेको मोरङ बारमा प्रगतिशील विचार समूहलाई प�. . .
विराटनगर । विराटनगर–८ मा रहेको ग्रेडेड सेकेण्डरी बोर्डिङ स्कुलले एसईई परीक्षामा सामेल हुने २८ जना विद्यार्थीहरुलाई विदाई गरेको छ । विद्यालयको पाङ्गणमा भएको विदाई समारोहमा विद्यालयका प्रिन्सिपल तथा प्याब्सन मोरङ वरिष्ट उपाध्यक्ष प्रेमसिंह सुवाल तथा शिक्षक र शिक्षिकाले विद्यार्थीहरुलाई माला,अवि. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ६ स्थित बिएफएमदेखि केहीमिटर उत्तरमा छ, जुनेली मार्ग । पाथिभरा जिम क्लब अगाडिको यो बाटोको कल्भर्टमा भ्वाङ परेको २ महिनाभन्दा बढी भयो । केही समय अघिसम्म भ्वाङ सानै थियो । दुईचक्के सवारीसाधनहरु चल्दासम्म ठीकै थियो । तर, कल्भर्ट पनि धेरै पुरानो भईसकेको हुनाले पछि . . .
प्रेम देवान विराटनगर । मोरङको कटहरी गाँउपालीका १ खोरिया मा रहेको गाँउले एग्रो फार्म प्रालिको दुध उत्पादन तथा उत्पादकत्व वृद्धी गर्ने उदेश्यका साथ नेपाल लाइभस्टक सेक्टर ईनोभेसन आयोजनासंगको सहकार्यमा थप आयोजना सञ्चालन गरिँदैछ । उत्पादित दुधको उचित बजार व्यावस्थापन तथा रोजगारी श्रृजना गर्ने लक्ष. . .
विराटनगर । नेपाली काँग्रेस महानगरले चारदिन अगाडी विराटनगरमा मेयरका आकांक्षीको नाम सिफारिस गरेको थियो । चर्चामा भएका नामहरुलाई नै महानगर समितिले सिफारिस गरेसँगै टिकट कसले हात पार्ने भन्ने दौडधुप सुरु भएको छ । महानगर समितिले केन्द्रीय सदस्य अमृत अर्याल, डा.डिला संग्रौला, प्रदेश सदस्य गोपाल रेग्मी, वर�. . .
विराटनगर । स्थानीय तह निर्वाचन नजिकँदै गएसँगै विराटनगरमा सबै पार्टीका कार्यकर्ताले घरदैलो कार्यक्रम सुरु गरेका छन् । मेयर र उपमेयरमा उमेदवारको नाम सिफारिस भएपनि निर्णय नहुँदै वडास्तरको घरदैलो भने सुरु भएको छ । मूलधारमा रहेका दलहरुले वडास्तरको उमेदवारको समेत टुङ्गो भने लगाएका छैनन् । त्यहि पनि चु�. . .
विराटनगर । विराटनगरबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर-९ बस्ने ४० बर्षीय मो.ताहिर अन्सारी र सोहि स्थानका २९ बर्षीय मो. आलम रहेका छन् । सोमबार बिहान ९ बजे विराटनगर महानगरपालिका-७ मा पार्किङ गरी राखिएको को ४ प ९७२५ नम्बरको टि.भि.एस.कम्पनिको मोटरसाइकल च. . .
विराटनगर । विराटनगरमा ३ महिने नेपाली सांकेतिक दोभाषे तालिम सुरु भएको छ । राष्ट्रिय बहिरा महासंघ नेपाल प्रदेश नम्बर १ को आयोजना तथा करुणा फाउन्डेशन नेपाल सुनसरीको आयोजनामा बैसाख ६ गतेबाट ३ महिनाको लागी दोभाषे तालिम सुरु भएको हो । सो तालिमको लागी सामाजिक विकास मन्त्रालय तथा राष्ट्रिय अपाङ्ग महासंघ प. . .
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विराटनगर महानगरपालिका वडा नं ४ मा जिसस न्यौपाने सर्वसम्मत वडाअध्यक्षको उमेदवारमा सिफारिस भएका छन् । उम्मेद्वार छनोट समितीको बैठकद्वारा न्यौपाने सहित बाँकी ४ जना जना सदस्य लाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो । न्यौपाने १५ वर्ष देखी विद्य. . .
विराटनगर बैशाख ६, आज बसेको सत्ता गठबन्धनमा प्रमुख राजनीतिक दलहरुबीचको बैठकबाट महानगरको नेतृत्व बाँडफाँडमा सहमति जुटेको छ । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत्व लिनेछ भने पोखरा एकीकृत समाजवादीले लिनेछ । वीरगन्ज महानगरपालिका जनता समाजवादी पार्टीलाई दिइनेछ । अबको छलफल उपमहा�. . .