विराटनगर

नेपाली कांग्रेस प्रदेश–१ प्रमुख सचेतकमा सूयर्माराज राई मनोनीत

विराटनगर । नेपाली कांग्रेस प्रदेश–१ संसदीय दलको प्रमुख सचेतकमा सांसद सूयर्माराज राई मनोनीत भएका छन् । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बिहीबार सांसद राईलाई प्रमुख सचेतक पदमा मनोनयन गरेका हुन् । संसदीय दलको विधान, २०७४ को दफा ११ बमोजिम राईलाई मनोनयन गरिएको कोइरालाले जानकारी दिए । यसअघि प�. . .


सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता योजनाबाट थप १० गुणा अतुलनीय फाईदा

सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दीर्घकालीन रणनीतिलाई आत्मसात गर्दै बैंकले आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना र अपेक्षाको समुचित पहिचान एवं बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गदैं मुलुकभर सर्वाधिक धेरै शाखा सञ्जाल पुर्‍याएको एन आई सी एशिया बैंकले प्रदेश १ मा ६१ शाखा कार्यालयहरू, ६५ ए. . .


कानुन र नीति बनाउँदा कार्यान्वायन गर्ने निकायहरुलाई नै जानकारी नहुँदा समस्या

विराटनगर । लक्षित क्षेत्रको लागि बन्ने कानुन तथा नीतिको बारेमा छलफल नै नहुने गरेको सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिले बताएका छन् । प्रदेश सरकार स्थापना भएको ५ बर्ष पुग्नै लाग्दा प्रदेश सरकारका कतिपय कानुन र नीति बनाउँदा कार्यान्वायन गर्ने निकायहरुलाई नै जानकारी नहुँदा कार्यान्�. . .


नभ्यता र आरम्भले जिते मिस्टर एण्ड मिस लिटलको उपाधि

विराटनगर । चौथों संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी नभ्यता ढकाल र आरम्भ ढकालले जितेका छन् । जय मिडिया मेनेजमेन्ट प्रालिले विराटनगरमा आयोजना गरेको प्रतियोगितामा मिस लिटलको उपाधि नभ्यता र मिस्टर लिटलतर्फको उपाधि आरम्भले जितेका हुन् । उनीहरूले जनही ३०- ३० हजार रुपैयाँको साथै विभ�. . .


विराटनगरमा जसपाका यी हुन् पाँच दाबेदार

विराटनगर । जनताको मतलाई सदर गराउने मतदाता शिक्षा दिन नसक्दा २०७४ सालको स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाबाट संघीय समाजवादी फोरम नेपालबाट मेयरका उमेदवार बनेका उमेश यादवले पराजय भोग्नु प¥यो । यादवले १४ हजार ९५८ सदर मत पाउँदा १२ हजार भन्दा बढी मत भएको थियो । उमदेवारको टुङ्गो समयमै नलगाउँद. . .


पर्यटन क्षेत्रको एकिकृत जानकारीका लागि ‘गुन्द्री अनलाइन’ सेवा

विराटनगर । निजीस्तरको अनलाइन कम्पनीले नेपालको पर्यटन व्यवसायसँग जोडिएका क्षेत्रलाई एकिकृत सुचना प्रणालीमा जोडेको छ । पर्यटन क्षेत्रको एकिकृत सुचनालाई ‘गुन्द्री अनलाइन’ कम्पनीले एउटै अनलाइन पोर्टलमा समावेश गरेको हो । चारवर्ष अगाडीदेखि सुरु गरेको यो अनलाइनले हालसम्म देशभरका दुईहजार ५०० होटलको व. . .


विराटनगरका आयुषले त्रिभुवन विश्वविद्यालय टप गरे

विराटनगर । विराटनगरका आयुष खनालले त्रिभुवन विश्वविद्यालय टप गरेका छन् । काठमाडौको शंकरदेव कलेजमा बिबिए फाइन्यासको पहिलो सेमेस्टरको नतिजामा ३.९५ जिपिए ल्याएर नेपाल प्रथम भएका हुन । सानै उमेरबाट पढाइ साथ साथै हाजिरीजवाफ, आइटि क्षेत्रमा रुचि राख्ने गरेका थिए । विराटनगरमा मोर्डन एरा स्कुल र मेरिल्या�. . .


लेटाङ घटनाको अनुसन्धानमा सिआईबी समेत खटियो

विराटनगर । मोरङको लेटाङमा एक जना प्रहरीको हत्या भएको घटनाको अनुसन्धानलाई प्रहरीले गम्भीर रुपमा लिएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी), १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन गरिएको छ । घटनामा लागुऔषध प्रयोगकर्ताले हुलहुज्जत बढाएक�. . .


गीतकार चन्द्रमोहन विश्वासको ‘मने मने’ बोलको गीत सार्वजनिक

विराटनगर । थारू भाषाका गीतकार चन्द्रमोहन विश्वासको ‘मने मने’ बोलको गीत सार्वजनिक भएको छ । गीता चौधरीको संगित रहेको उक्त गीतमा गीता चौधरी र बेचन शर्माको स्वर रहेको छ । सन्जु बाबा, सोनम चौधरी र सुविका चौधरीको अभिनय रहेको उक्त गीतको भिडियो श्याम गिरीले खिचेका हुन । विवेक सरदारको कोरीयोग्राफिमा तयार भएक�. . .


विराटनगरमा सिद्धार्थ बैंक लिमिटेडको नवनिर्मित भवनको उद्घाटन

विराटनगर । विराटनगरस्थित सिद्धार्थ बैंक लिमिटेडको नवनिर्मित भवनको उद्घाटन भएको छ । सो बैंकको विराटनगरको गोश्वारा रोडमा निर्माण गरिएको नयाँ भवनको आज एक कार्यक्रमकाबिच उदघाटन भएको हो । बैंकका संचालक समिति अध्यक्ष मनोज केडियाले रिबन काटदै उदघाटन गर्नुभएको हो । नवनिर्मित भवनबाट सो बैंकको प्रादेशिक �. . .


श्री इन्भेष्टमेन्टद्वारा जेनिथ इन्टरनेशनल कलेजका ५० जना विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण

विराटनगर । विराटनगरस्थित श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनीले जेनिथ इन्टरनेशनल कलेजका ५० जना विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । श्री इन्भेष्टमेन्टले कलेजका एमबीए र बिबिए अध्ययनरत विद्यार्थीहरुलाई ‘बिल्ड योर फ्युचर, बी स्मार्ट अबाउट मनी’ बिषयक प्र्रशिक�. . .


नोबेलमा पुनः सुरु भयो इआरसीपी : मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीको पथरिया निकालिँदै

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनः इआरसीपी सेवा सुरु भएको छ । कोरोनाका कारण करिब दुई बर्षयता स्थगित भएको यो सेवा अहिले पुनः सुचारु गरेर पित्त नलीको पथरिया विना चिरफार निकाल्न थालिएको हो । मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिमा भएको पथरिया विना चिरफार निकाल्ने विधि नै इआरसीपी हो । सा. . .