विराटनगर

विराटनगरका शर्माको टुप्पी काटिदिएको आरोपमा एकजना पक्राउ

विराटनगर । विराटनगर–१२ घर भई कटहरीमा गौशाला सञ्चालन गर्दै आएका मनोजकुमार शर्माको टुप्पी काटिदिएको आरोपमा मोहम्मद फिरोज शेखलाई प्रहरीले पक्राउ गरेको छ । शेख विरुद्ध शर्माले प्रहरीमा बुधबार उजुरी दिएपछि बिहीबार उनकै घरबाट पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले उनलाई नियन्त्रणमा . . .


विराटनगरको ६८ प्रतिशत मतगणना सम्पन्न : अब २८ हजार मात्र गन्न बाँकी

विराटनगर । १० वडाध्यक्ष र ४० वडा सदस्य निर्वाचित गर्दै प्रदेश नंं. १ को राजधानी विराटनगरमा ६८ प्रतिशत मतगणना सम्पन्न भएको छ । शनिबारदेखि हालसम्म कुल खसेको मध्ये ६१ हजार १०३ मत गणना भएको हो । विराटनगरमा कुल ८९ हजार ७८९ मत खसेको थियो । अब मात्र २८ हजार ६८६ मत गणना गर्न बाँकी रहेको विराटनगरस्थित मुख्य निर्�. . .


विराटनगर एयरपोर्ट रोड सौन्दर्यकरणको काम धमाधम

विराटनगर । विराटनगर एयरपोर्ट रोडको सौन्दर्यकरणको लागि प्रदेश सरकारमार्फत थप ७५ लाख रुपिँया बजेट माग गरिएको छ । विराटनगर महानगरपालिकाको बजेटमा उपभोक्ता समितिमार्फत २०६९ साल जेठ मसान्तसम्ममा काम सम्पन्न गर्ने सौन्दर्यकरणको काम भईरहेको उक्त सडकको पेटी निर्माणका लागि प्रदेश सरकारले समेत बजेट उपलब�. . .


बुढीगंगा गाउँपालिकाका कुन वडामा को विजयी ? (मतपरिणामसहित)

विराटनगर ।  बुढीगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जित नारायण थापा मगर ८२९९ मत सहित विजयी भएका छन्  । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का बलभद्र सरदार थारुलाई ४१९ मतले पराजित गर्दै मगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै अमृता कुमारी �. . .


विराटनगर-१५ मा काँग्रेसको प्यानल विजयी : वडाध्यक्षमा प्रकाश साह

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १५ को वडाध्यक्षमा नेपाली काँग्रेसका प्रकाश साह प्यानल सहित विजयी भएका छन् । बिहीबार बिहान सार्वजनिक मत परिणाम अनुसार साह १८९७ मत सहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । साह वडाध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जसपाका रुस्तम अलिले १४९१ मत ल्याएका. . .


विराटनगर-१४ मा एमालेको पुरै प्यानल विजयी : वडाध्यक्षमा सुर्य नारायण महतो

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १४ मा नेकपा (एमाले) को पुरै प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा सुर्य नारायण महतो सहित एमालेको पुरै प्यानल विजयी भएको हो । बिहीबार बिहान सार्वजनिक मत परिणाम अनुसार महतोले ४३३ मतले वडाध्यक्ष जितेका हुन् । उनले १२१५ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी जसप�. . .


११ सय रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट ‘५ जी’ राउटरमा चलाउन पाइने

विराटनगर । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले बुधबारदेखि लागू हुने गरी ३३ सय रुपैयाँमा २०० एमबीपीएसको तीन महिने इन्टरनेट प्याकेज '५ जी' सपोर्ट गर्ने डुअल ब्याण्ड राउटर सहित उपलब्ध गराउने गरी सार्वजनिक गरेको छ । नेट टिभी प्रयोग नगर्ने तर गुणस्तरी. . .


मोरङको बुढीगंगाको अध्यक्षमा कांग्रेसका जित नारायण थापा मगर निर्वाचित

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जित नारायण थापा मगर ८२९९ मत सहित विजयी भएका छन । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का बलभद्र सरदार थारुलाई ४१९ मतले पराजित गर्दै मगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै अमृता क. . .


पङ्खा नचलेपछि विराटनगर-३ को मतगणना रोकियो

विराटनगर । पङ्खाले हावा फाल्न छाडेपछी विराटनगर महानगरपालिका वडा नम्बर ३ को मतगणना रोकिएको छ । पङ्खामा प्राविधिक समस्या देखिएर असाध्यै गर्मीमा भएपछि वडा नं. ३ को मतगणना रोकिएको हो । गर्मीका कारण उम्मेदवारका प्रतिनिधि कोठा बाहिर निस्किएपछि मतगणना स्थगित भएको बताईएको छ । पङ्खाको व्यवस्था भएपछि मात्र �. . .


काटिदिएको टुप्पी बोकेर मोरङ प्रहरीमा

विराटनगर । विराटनगर १२ का ५२ वर्षीय मनोज शर्माले ४० वर्षदेखि आफ्नो टुप्पी पालेका थिए । कम्मरसम्म छोएको टुप्पी उनका लागि शान थियो । तर, गत बैशाख १३ गते शर्माको एक फिट लामो ‘टुप्पी’ कटहरी–४ का फिरोज मियाँले काटिदिए । अहिले शर्मा आफ्नो टुप्पी काटिदिनेलाई कारवाहीको माग राख्दै मोरङ प्रहरीमा उजुरी दिने अवस. . .


विराटनगरको लक्ष्मीनारायण मन्दिर समिति अध्यक्षमा खतिवडा

विराटनगर । विराटनगर ४ स्थित श्री लक्ष्मीनारायण मन्दिरमा कुमार खतिवडाको अध्यक्षतामा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा देवराज सुवेदी, महासचिव युवराज धिताल, कोषाध्यक्ष रमेश आचार्य र सचिवमा लालमोहन ठाकुर चयन भएका छन् । त्यसैगरी मन्दिरका सदस्यहरुमा शिशिर सुवेदी, देवेन्द्र गुप्ता, मनोज भट्टराई, पु�. . .


अनर्गल प्रचार गर्नेलाई कारवाहीको माग

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) बाट विराटनगर ६ को वडाअध्यक्षमा उम्मेदवारी दिएका मोहमद इशार्द अन्सारीले आफुहरूका विरुद्ध अनर्गल प्रचार गर्नेलाई कारवाहीको माग राखेका छन् । स्थानिय तहको चुनावको अघिल्लो रात केही समूहले आफुसहित वडा सदस्यहरूको विरुद्ध अनर्गल प्रचार प्रसार गर्दै हिड्नेलाई कारव�. . .