विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने भगवान श्री राधाकृष्णको भव्य रथयात्रा यसपटक पनि खटयात्रामा राखी नगर परिक्रमा गरिने भएको छ । श्रीराधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले यस वर्ष पनि कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी राधाकृष्ण�. . .
भाद्र १३‚ बिराटनगर बिराटनगरमा रहेको निलेशमणी राजभण्डारी फाउण्डेशनले लागु औषत तथा दुर्व्यसनमा फसेर पूनर्जिवनका निम्ति पुनर्स्थापना केन्द्रमा बसेका करिब ३० जना बिभिन्न उमेर समूहका ब्यक्तिहरुलाई ग्रुप थेरापी सेवा शुरु गरेको छ । यस कार्यका लागि बिराटनगर स्थित लिवर्टि नेपाल पुनर्स्थापना केन्द्रमा. . .
नागरिकको सूचना प्राप्त गर्न पाउने अधिकार प्रत्याभूत गर्दै समाचार सामाग्री प्रकाशन/प्रसारण गर्दै आएको आवर विराटनगर विरुद्ध इन्टरनेट प्रदायक कम्पनि क्लासिक टेक प्रा.लि. सञ्चालकले पछिल्लो तीनदिन यता भद्दा मजाक गरिरहेको छ । संविधान विपरित एउटा निजी कम्पनिले सञ्चारमाध्यममाथी बन्देज लगाउने दुस्प्रया�. . .
राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिका स्थित सरस्वती सदन आधारभूत विद्यालय नेमुवामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । विराट मेडिकल कलेज, टिचिङ हस्पिटलको प्राविधिका सहयोगमा सम्पन्न राउट टेबल हेल्थ सेन्टरबाट त्यस क्षेत्रका स्थानीयले लाभ लिएका छन् । स्वास्थ्य शिविरबाट ६७ जना सर्वस�. . .
विराटनगर । संसदमा विचाराधीन रहेको नागरिकता विधेयक पारित हुनुपर्ने माग राख्दै नागरिकता पीडित संघर्ष समिति मोरङले विराटनगरमा सांकेतिक प्रर्दशन गरेको छ । आईतबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलालाई ज्ञापन पत्र बुझाउँदै समितिले जिल्ला प्रशासन कार्र्यालय अगाडी प्रर्दशन गरेको हो । युवाहरुल. . .
विराटनगर । चौतर्फी विरोधपछि इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकले आवर विराटनगरमाथि गरेको प्रतिबन्ध खुल्ला गरेको छ । शुक्रबार साँझ सेवाग्राहीले विराटनगरको ट्राफिक चौकस्थित उसको सेवा केन्द्रमा तालाबन्दी गरेको समाचार प्रकाशित गरेको आरोपमा आवर विराटनगरलाई ‘ब्लक’ गरिएको थियो । नेपाल पत्रकार �. . .
देवी पुजा प्रतिष्ठान टंकिसिनवारीको अध्यक्षमा उमानाथ न्यौपाने पुन: निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न प्रतिष्ठानको १८ औं साधारण सभाबाट न्यौपाने पुननिर्वाचित हुनु भएको हो । त्यसैगरि साधारणसभाबाट प्रतिष्ठानको उपाध्यक्षमा नारायण प्रसाद न्यौपाने (विरौटा), सचिवमा नारायण प्रसाद उपाध्याय, सहसचिवमा. . .
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकलाई सञ्चारमाध्यममाथि लगाएको प्रतिबन्ध तत्काल हटाएर क्षमा माग्न आग्रह गरेको छ । ओबी मिडिया प्रा.लि.को अनलाइन संस्करण आवर विराटनगरले क्लासिक टेकको सेवा केन्द्रमा सेवाग्राहीले लगाएको तालाबन्दी विरुद्ध समाचार प्रकाशन गर�. . .
विराटनगर । वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै सर्वसाधारणसँग रकम असुलेर शर्त अनुसार नपठाएको भन्दै विराटनगर–१२ का विजय यादवको घर युवाहरुले घेरेका छन् । सिराहाबाट यादवलाई खोज्दै विराटनगर आएका युवाहरुले यादवको घर घेरेर रकम फिर्ता मागेका हुन् । गाडी रिजर्भ गरेर विराटनगर आएका उनीहरुबाट विदेश पठाईदिन�. . .
विराटनगर । इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकको विराटनगर ट्राफिक चौकस्थित सेवा केन्द्रमा सेवाग्राहीले तालाबन्दी गरेकोको समाचार प्रकाशन गरेको भन्दै ओबी मिडिया प्रा.लि.को अनलाइन प्रकाशन आवर विराटनगरलाई ‘ब्लक’ गरिएको छ । गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै सेवाग्राहीले शुक्रबार कार्यालयमा ता. . .
विराटनगर । इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकको विराटनगर ट्राफिक चौकस्थित शाखा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै सेवाग्राहीले शुक्रबार कार्यालयमा तालाबन्दी गरिदिएका हुन् । चारदिन अगाडीदेखि सेवा अवरुद्ध भएपछि एकजना सेवाग्राहीले जानकारी ग�. . .
विराटनगर । कोभिड–१९ संक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि राती ८ बजेसम्म बजार खुल्ला राख्न पाइने भएको छ । गत बैशाखदेखि जारी निषेधाज्ञाको अवधी थपिएपनि बेलुका ८ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न पाउने आदेश जारी गरिएको हो । मोरङका प्रम�. . .