विराटनगर । राज्यद्वारा वेपत्ता पारिएका कुबेर आपागाँँईको १८ वर्षपछि अन्तिम संस्कार गरिएको छ । दश वर्षे जनयुद्धका क्रममा बेपत्ता पारिएका माओवादी नेता आपागाईं जीवित फर्कने संभावना सकिएको भन्दै परिवारले सांस्कृतिक परम्परा अनुसार अन्तिम संस्कार गरेको हो । तत्कालीन अवस्थामा राज्य पक्षले विराटनगरबाट. . .
विराटनगर । विराटनगरबाट मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । विराटनगर-९ बाट पार्किङ गरिराखेको को २० प ५०१० नम्बरको मोटरसाइकल बैशाख ३ गते साँझ ६ बजे चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विराटनगर-१२ का २६ वर्षीय राजकुमार कामत र २० वर्षीय प्रविन मण्डल रहेका छन् ।. . .
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । एमवीवीएस १३ औं व्याच, बीडीएस ८ औं व्याच र बीएस्सी नर्सिङ ८ औं व्याचले संयुक्त रुपमा स्पोर्टस फियस्टा अर्थात खेलकुद उत्सव आयोजना गरेका हुन् । कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले पानसमा बत्ती बालेर खेलकुद उत्सव उद्घ�. . .
-मनमोहन दाहाल (जेनिश) ‘जीवन जति सोचिन्छ त्यति नहुन पनि सक्छ ! जे हुन्छ राम्रैको लागि हुन्छ । यहि सोचेर धेरै कामहरु ग्रियो । अरुको निर्देशन र नियन्त्रणमा बसेर थुप्रै कामहरु ग्रियो । धेरै मानिसहरु भेटियो ! धेरै गाउँ, सहर, सानासाना व्यवसाय देखि ठुला-ठुला व्यवसायका व्यक्तिहरुसँग भेटियो ! सम्बन्धहरु धेरै बन�. . .
विराटनगर । खुला सिमा नाकाको मौका उठाउँदै भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको सामान मोरङ प्रहरीले विराटनगरको दुई स्थानबाट बरामद गरको छ । चोरी पैठारी, राजश्व चुहावट गरी प्लाष्टिकको बोरामा प्याक गरेर फरक फरक समयमा विभिन्न किसिमको लत्ता कपडा लुकाई छिपाई राखेको अवस्थामा मोरङ प्रहरीले गोप्य सुचनाको आ�. . .
विराटनगर । लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको सहकार्यमा विराटनगरमा प्रदेश एक स्तरिय स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सम्वाद कार्यक्रम हुने भएको छ । विराटनगरको उद्योग संगठन मोरङमा भोली सोमबार विहान ११ बजेदेखि साँझ ६ बजेसम्म हुने कार्यक्रममा विभिन्न ३ फरक सेसनहरु सञ्चालन हुने आयोजकले आ. . .
विराटनगर । मोरङको जहदामा गाउँपालिकामा सम्पन्न ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को विजेताको उपाधि जहदा–४ ले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा आयोजक लक्ष्मिनिया युवा क्लबलाई १५ रनले पराजित गर्दै जहदा–४ ले टुर्नामेन्टको विजेताको उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको जहदा–४ ले निर्ध�. . .
विराटनगर । त्रिभुवन विश्वविद्यालयद्वारा लिइएको महेन्द्र मोरङ्ग वहुमुखी क्याम्पसको विविए प्रथम सेमेस्टरकोे परिक्षामा मेरिल्याण्डबाट अध्ययन गरेर गएकी छात्रा हेनरीका ढकालले ३.९३ जीपीए ल्याई क्याम्पसमा प्रथम स्थान हासील गर्न सफल भएकी छिन् । उक्त परिक्षामा शंकरदेव क्याम्पस, काठमाडौँका छात्रले टप ग. . .
विराटनगर । विवेकशील साझा पार्टी मोरङले स्थानिय निर्वाचनको पूरा तयारी गरेको छ। वैशाख ३ गते प्रदेश पार्टी कार्यलय विराटनगरमा बसेको चुनावी बैठक तथा छलफलले मोरङ जिल्ला संयोजक तथा केन्द्रिय सदस्य अमलेश कर्णलाई मोरङ निर्वचन परिचालन समितीको संयोजक तोकेको छ । आर्थिक व्यवस्थापन उपसमितीमा डा. वोध प्र. परा�. . .
विराटनगर । काव्यारोहण, आरोहण कविता यात्राको दशौं अनुक्रममा कवि बद्रीप्रसाद पोखरेल (बद्रीभिखारी) शनिबार प्रस्तुत भएका छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा भएको कार्यक्रममा भिखारीले १४ वटा कविता वाचन गरेका हुन् । भिखारीले पहाड सम्झन्छु, सोलुको चिठी, ऐना, साँच्ची तपाइँको छोरो भेट्नुभो ?, सिद्�. . .
विराटनगर । नेपाल अग्रवाल सभा विराटनगरद्वारा विराटनगर २ स्थित सिंघिया हनुमान मन्दिरको प्राङ्गणमा अग्रसेन प्याउ स्थापना गरिएको छ। विराटनगर निवासी निरञ्जन खेतानले आफ्नो माता पिता स्व मुरलीधर रतनी देवी खेतानको स्मृतिमा पानी चिस्याउने मेशिन सहितको प्याउ निर्माण गरि अग्रवाल सभा लाई हस्तान्तरण गर्नु भ�. . .
विराटनगर । नेपाली काँग्रेस महानगर समितिले विराटनगरको उपमेयरका लागि ११ जनाको नाम प्रस्ताव गरेको छ । नेपाली काँग्रेस महानगरका सभापति पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई सातजना मेयर र ११ जना उपमेयरको नामावलीसहितको सिफारिस बुझाउनु भएको हो । उपमेयरमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदा�. . .