विराटनगर

बच्चा जन्माएर फाल्ने एक महिला विराटनगरबाट पक्राउ

विराटनगर । गर्भमा रहेको बच्चा जन्माएर फाल्ने एक महिलालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर १४ शिवटोलीकी २० वर्षीया महिलालाई गर्भमा रहेको शिशुलाई जन्मदिई फालेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । अविवाहित रहेकी कविताले नवजात छोरी शिशुलाई जन्माएर विराटनगस १४ स्थित रेलको बाटो छेउको खेतमा फाले. . .


एमपिएल क्रिकेटको लोगो तथा गित सार्वजनिक

विराटनगर । विराटनगरमा बुधबार देखि शुरु हुने नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेटको लोगो तथा गित सार्वजनिक भएको छ । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा हुने एमपिएलको लोगो तथा गित शनिबार राती विराटनगरमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो । कुञ्ज सारडाले लेखेको गित�. . .


जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता पीडितको प्रदर्शन

विराटनगर । जन्मसिद्धको आधारमा नागरिकता पाउनुपर्ने माग राख्दै नागरिकता पिडितहरुले जिल्ला प्रशासन कार्यालय अगाडी नाराबाजी गर्दै धर्ना दिएका छन् । लामो समयदेखी नागरिकता विहीनहरुले जन्मसिद्धको आधारमा नगरिकता पाउनुपर्ने माग राख्दै आएका छन् । नागरिकता पीडित सङ्घर्ष समितिले जिल्ला प्रशासन कार्यालय �. . .


विराटनगरको आर्या न्यूरो हस्पिटलमा निःशुल्क ओपीडि

विराटनगर । विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा विशेषज्ञ चित्कसकहरुले दिने ओपीडि सेवा निःशुल्क सुरु भएको छ । छोटो समयमा गुणस्तरीय सेवा प्रदान गरि विरामीको मन जित्दै आएको हस्पिटलमा फागुनदेखि ओपीडिमा विशेषज्ञ चित्सिकको सेवा निःशुल्क गरेको हो । अस्पतालमा न्यूरो, हाडजोर्नी तथा नशा, मान�. . .


एमसीसी विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी धर्ना (फोटो फिचर )

विराटनगर । चौतर्फी एमसीसी विरोध भईरहेको अवस्थामा यता जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी पनि विभिन्न राजनितिक घटकहरुले विरोध प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी आईतबार ८ दलिय मोर्चाले नो एमसीसी लेखेका प्ले कार्ड बोकेर विरोध प्रदर्शनमा उत्रिएका थिए । झन्डै २ घण्टा लामो सयम सम्म. . .


कानूनमन्त्रीद्धारा श्रमदान, मुख्यमन्त्रीद्धारा फलफूल वितरण

विराटनगर । १०४ वर्ष लामो निरङ्कुश राणा शासनअन्त्यभई प्रजातन्त्र स्थापनाभएको दिनको सम्झनामा शनिवार(हिजो ) देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ । विभिन्न वक्तव्य र भाषणमा सीमितहुने दिवसलाई प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले श्रमदान गरी मनाउनुभएको छ ।. . .


स्वास्थ्य सेवाको पहुँचलाई घर घरमा पुर्‍याउने:मन्त्री यादव

विराटनगर । स्वास्थ्य सेवाको पहुँचलाई घर घरमा पुर्‍याउने कार्यलाई प्रदेश १ का स्वास्थ्य विकास मन्त्री जयराम यादवले चुनौति र अवसरको रुपमा लिएको बताएका छन् । शनिबार विराटनगरमा आयोजित तिनटोलिया समाज सेवा समितिको प्रथम साधारण सभाको उद्घाटन गर्दै मन्त्री यादवले प्रक्रिया पुराएर समिति अघि बढ्नसके सरक�. . .


विराटनगरमा आगामी शनिबार इकोनोमिक समिट, प्रधानमन्त्री र अर्थमन्त्री आउने

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख अथिति र अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा आगामी शनिबार विराटनगरमा हुने प्रादेशिक ‘इकोनोमिक समिट’ को तयारीलाई तिव्र पारिएको छ । उद्योग संगठन मोरङले ‘पाथ वे टु प्रोसपेरिटी प्रोभिन्स वान’ नारासहित आयोजना गर्ने सम्मेलनको तयारी तिव्र पारेको हो �. . .


एमसीसी विरुद्ध विराटनगरमा प्रदर्शन (फोटो फिचर)

विराटनगर । संयुक्त गणतान्त्रिक मोर्चाले संसदमा एमसीसी प्रस्ताव टेबुल गर्ने गठबन्धन सरकारको निर्णय विरुद्ध प्रदर्शन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी सात कम्यूनिष्ट पार्टीका कार्यकर्ताले एमसीसी नेपाललाई आवश्यकता नरहेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । नेकपा (क्रान्तिकारी माओवा. . .


विराटनगरस्थित किचन आईकन्सको सफलताको १ वर्ष, फेबरका उत्पादनप्रति ग्राहकको बेग्लै आकर्षण

विराटनगर । विराटनगर-७ हनुमानदास रोडस्थित किचन आईकन्सले आफ्नो सफलताको १ वर्ष पुरा गरेको छ । विराटनगरमा रहेर फेबर ब्राण्डका किचेन अप्लाईन्सेस बिक्री गर्दै आएको किचन आईकन्सले शनिबार आफ्नो पहिलो वार्षिकोत्सव मनाएको हो । गतवर्ष फाल्गुण ७ गतेदेखि शो-रुम सञ्चालन गरेर किचन आईकन्सले इटालियन प्रविधिमा आधार. . .


विराटनगरका अधिकारी लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक–३२५ए१ को सेकेण्ड भाईस गभर्नर निर्वाचित

विराटनगर । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ए१ को १०औ कन्भेन्सन बाट विराटनगरका विकास अधिकारी सेकेन्ड भाइस गभर्नरमा निर्वाचित हुनु भएको छ । विराटनगरमा शनिबार सम्पन्न कन्भेन्सनमा डिष्ट्रिक गभर्नरमा धरानका धिरज गुरुङ तथा फस्ट भाइस गभर्नरमा इटहरीका नरनाथ सापकोटा बिजयी हुनु भएको छ । सामाजिक क्षेत�. . .


विराटनगर जेसिजले ४५ परिवारलाई न्यानो कपडा वितरण

विराटनगर । जेसिजले विराटनगर-४ को विभिन्न बिपन्न बस्तीमा रहेका बिपन्न वर्गका मानिसलाई न्यानो कपडा वितरण गरेको छ । ४५ परिवारलाई न्यानो कपडा प्रदान गरिएको उक्त कार्यक्रममा विराटनगर जेसिजका पुर्व अध्यक्ष ठाकुर प्रसाद आचार्यको प्रमुख आतिथ्यता तथा विराटनगर महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष देबे. . .