विराटनगर । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा बुधबारदेखि सुरु हुने नवौं संस्करणको मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगिताको पूर्व सन्ध्यामा मोटरसाइकल र्याली निकालिएको छ । मंगलबार विराटनगरस्थित मारवाडी सेवा सदनबाट र्याली निकालिएको हो । महानगरपालिका प्रमुख भीम पराजुलीले रिब. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना संक्रमण भएको छ । ३३७ जनाको पीसीआर परीक्षण गर्दा २२ र ३५८ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, सुनसरी र पाँचथरमा २-२, उदयपुर, तेह. . .
विराटनगर । प्रदेश नं. १ को नामाकरणका निम्ति आवश्यक छलफल र परामर्श गर्न मङ्गलबार बसेको सर्वदलीय बैठकमा पहिचानको मुद्दाले उच्च प्राथमिकता प्राप्त गरेको छ । मङ्गलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न बैठकमा विभिन्न राजनितिक दलका नेताहरुले पहिचानको मुद्दा त्यागेर प्रदेशको नामाकरण. . .
विराटनगर । नेपाल अग्रवाल सभा विराटनगरका नव निर्वाचित कार्यसमितिको सोमबार एक समारोहका बीच पदस्थापना गरिएको छ । प्रदेश सरकारका भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यता नवनिर्वाचित कार्यसमितिको पदस्थापना गरिएको हो । नेपाल अग्रवाल सभा विराटनगरको हालै सम्पन्. . .
विराटनगर । सुविधासम्पन्न बाथरुम तथा किचेनका सामग्री बिक्री केन्द्र खुलेको छ । हाइलेक्स सेनिटरीले विराटनगरमा शाखा सञ्चालनमा ल्याएको हो । विराटनगर महानगरपालिका–४ पिपलचोकमा सञ्चालनमा आएको शाखाको सोमबार मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले उद्घाटन गरेका थिए । हाइलेक्सका निर्देशक विश्वनाथ आचार. . .
विराटनगर । प्रदेश नं. १ को नामाकरणका निम्ति प्रदेश सरकारले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । आउँदो हिउँदे अधिवेशनबाट प्रदेशको नामाकरण टुङ्ग्याउन मङ्गलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य र विभिन्न राजनितिक दलका नेता�. . .
विराटनगर । प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । सो दिन दिउँसो १ बजे बस्ने बैठकमा प्रदेशसभाको नामकरणको विषय प्रस्ताव हुनसक्ने अनुमान गरिएको छ । सरकारले प्रदेशसभामा पेश गर्ने कुनै पनि बिजनेश नभएका कारण प्रदेशसभाको बैठक लामो �. . .
विराटनगर । सुनसरीको भीमनगर–सेतुबन्ध नाकाबाट मालवस्तु आयात–निर्यात रि–रुट भएपछि पैठारीकर्ताले नाका परिवर्तन गर्दा त्यसको अवसर विराटनगर भन्सार कार्यालयको राजश्व असुलीमा देखिएको छ । भारतको मीरगञ्ज खोलको पुल भासिएपछि विराटनगर भन्सारमा दैनिक राजश्व संकलनको लक्ष्य २ करोड ५० लाखले कम भएको हो । राटनग�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पूँजीगत खर्च निरासाजनक हुँदा विकासमा अपेक्षित उपलब्धी हाँसिल हुननसकेको बताउनु भएको छ । प्रदेश लगानी प्राधिकरण प्रदेश १ विराटनगरको आयोजनामा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले खर्च बढाउन सर्वपक्षिय सहयोग आवश्यक रहेको बताउनु भएको . . .
विराटनगर । अरनिको कलेजका पूर्व विद्यार्थीले आफ्ना आमा बुवाको सम्मानमा छात्रवृत्ति पुरस्कारको स्थापना गरेका छन् । कलेजका पूर्व विद्यार्थी दिवस थापाले बुबा सुरेन्द्रकुमार थापा र आमा रीता थापाको सम्मानमा छात्रवृत्ति पुरस्कार स्थापना गरेका हुन् । अमेरिका बसोबास गर्ने ईन्जिनियर थापा विराटनगरका स्थ. . .
विराटनगर । अन्तर्राष्ट्रिय सहयोगी सस्था 'हेल्पिङ ह्याण्ड फर रिलाइफ एण्ड डेभलपमेन्ट'ले मोरङको रतुवामाइ नगरपालिका ९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको शुद्ध खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण गरिएको छ । आइतवार एक कार्यक्रमका बिच प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानून मन. . .
विराटनगर । प्रदेशमा क्रिकेट खेलको खस्किदो अवस्थालाई वृद्धि गर्न र युवाहरुलाई यसप्रति आकर्षण जगाउने उदेश्यका साथ विराटनगरमा नेपाल र भारतका टीम सम्मलित ‘मिल्स कप क्रिकेट ’ प्रतियोगिता हुने भएको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीले विराटनगरमा आईतबार पत्रकार सम्मेलनको आयोजना आगामी फागुन २० गतेबाट . . .