विराटनगर

विराटनगरको पुरानो गुद्री बजारको टहरा बल्ल भत्काउन थाल्यो

विराटनगर । विराटनगरको मुटु वडा न. ९ स्थित पुरानो गुद्री बजारमा तरकारी व्यापारीहरुले प्रयोजन गर्दै आएका टहराहरु भत्काउन सुरु गरिएको छ । विराटनगर महानगरपालीले २ बर्ष अघिदेखी नै सो ठाँउ खाली गर्न पटक पटक सुचना समेत जारी गरेको थियो । पुन यस पटक पनि कातिक अन्तिम सम्म त्यहा रहेका घर ,टहरा, सटर हटाई सक्नुपर्�. . .


विराटनगरको हिमालय रोडमा आजबाट कन्स्ट्रक्सनको काम सुरु

विराटनगर । विराटनगर–९ को हिमालय रोडलाई सौन्दर्यीकरण गर्ने उद्देश्य सहित आजबाट कन्स्ट्रक्सनको काम सुरु भएको छ । फाईनल डिपिआर सहितको स्वीकृत योजना र लेआउट अनुसार आजबाट कन्स्ट्रक्सनको काम सुरु भएको हो । हिमालय रोडलाई सिक्किमको माहात्मा गान्धी रोड जस्तै बनाउने विराटनगर महानगरपालिकाको तयारी छ । निर्�. . .


विराटनगरको हिमालय रोडलाई सौन्दर्यीकरण गरिने, कामको सुरुवात शुक्रबारदेखि

विराटनगर । विराटनगर–९ को हिमालय रोडलाई सिक्किमको माहात्मा गान्धी रोडकै स्तरमा स्तरोन्नतिकरण र सौन्दर्यीकरण गर्ने कामको सुरुवात शुक्रबारबाट हुने भएको छ । फाईनल डिपिआर सहितको स्वीकृत योजना बमोजिम शुक्रबारबाट रोडको सौन्दर्यीकरण गर्ने कार्य सुरु हुने भएको हो । निर्माण संरचनालाई कुनै किसिमको क्षति �. . .


चालु आर्थिक वर्षको बजेट पुनरावलोकन हुने : मन्त्री आङबो

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले चालु आर्थिक वर्षको बजेट पुनरावलोकन हुने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अनुत्पादक क्षेत्रको बजेट कटौती गर्दै प्राथमिकताका आधारमा नयाँ योजना सम�. . .


रगत रोकेर नेपाली काँग्रेस मोरङ उपसभापतिको भोट माग्दै रेडक्रसका निवर्तमान सभापति सुवोध सिंह

विराटनगर । नेपाल रेडक्रस मोरङ शाखामा नयाँ तदर्थ समिति गठन गरेपछि पुरानो समितिले तालावन्दी गरेको छ । केन्द्रीय समितिको कार्तिक २३ गतेको निर्णय अनुसार सभापतिमा तारानाथ भट्टराई नेतृत्वमा १५ सदस्यीय तदर्थ समिति गठन भएको थियो । केन्द्रले तदर्थ समिति गठन गरेपछि सुवोध सिंह सभापति रहेको पुरानो समितिले मो. . .


विराटनगरमा युवा उद्यमी महिला सम्मेलन हुने

विराटनगर । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले यही मंसिरमा एकदिने ‘युवा उद्यमी महिला सम्मेलन’ गर्ने भएको छ । प्रदेश नं. १ का महिलाहरुलाई व्यापार व्यवशायमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले मंसिर १८ गते सम्मेलन गर्न लागिएको अध्यक्ष युनेशराज श्रेष्ठले बताए । उक्त सम्मेलन भर्खरै व्यापार व्�. . .


विराटनगर बजार क्षेत्रमा छैन बस पकेट क्षेत्र, यात्रु चढाउन सडकमै रोक्छन् बस

विराटनगर । प्रदेश १ को एक मात्र महानगरपालिका तथा प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा बस पकेट क्षेत्र नहुँदा सवारी आवागमन र ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । विराटनगर बसपार्कबाट छुट्ने यात्रु बहाक बस रोकेर यात्रु चढाउने स्थान नहुँदा छ लेनमा विस्तार भएको सडक समेत साँघुरो भएको हो । छ लेन सडक आ. . .


विराटनगर प्रवेशद्वारको डिजाइन परिमार्जन गरिने, मौलिकता समेट्न दवाव

विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण गर्ने भनिएको प्रवेशद्वारको डिजाइन परिमार्जन गरिएको छ । आधुनिक प्रवेशद्वार निर्माणको नाममा मौलिकता मास्न खोजेको भन्दै आलोचना भएपछि डिजाइन परिमार्जन गर्न लागिएको हो । महानगरपालिकाले निर्माण प्रस्ताव गरेको प्रवेशद्वारको स्थानीयस्तरमा समेत आलोचना भएको . . .


बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

बिराटनगर । बैकिङ कसुर मुद्धाका सम्मानित उच्च अदालत बिराटनगरको २०७८/०१/१३ गतेको फैसलाले १० दिन कैद र २१ लाख ५० हजार जरिवाना तिकोएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान-१६ का ५२ बर्षीय मदन राई रहेका छन् । अदालतबाट कैद तथा जरिवाना फैसला भएता पनी हाल सम्म फरार रहदै आएका राईलाई प्रादेशिक �. . .


प्रेस सेन्टर मोरङको चौथो सम्मेलन विराटनगरमा सम्पन्न, तीन समिति निर्वाचित

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको चौथो जिल्ला सम्मेलनबाट तीनवटा समिति निर्वाचित भएको छ । बुधबार विराटनगरमा आयोजित सम्मेलनबाट जिल्ला समन्वय समिती, विराटनगर महानगर कमिटी र पुर्वी मोरङ शाखा निर्वाचित भएको हो । प्रेस सेन्टरले जिल्ला समन्वय समितिमा अर्जुन आचार्यको अध्यक्षतामा १७ सदस्यीय समिति निर�. . .


विराटनगरमा जताततै रोड क्रसिङ्ग, दुर्घटनाको जोखिम बढेको भन्दै सरोकारवालाको चिन्ता

विराटनगर । रानी–धरान छलेन सडक अन्तर्गत विराटनगर बजार क्षेत्र भित्रको राष्ट्रिय राजमार्ग अव्यवस्थित भएको भन्दै सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् । विराटनगरको रानीदेखि ढाटसम्म छलेन सडक विभिन्न कारणले अतिक्रमण, प्रयोग व्यवस्थापन अभाव र जताततै राखिएको ‘रोड क्रसिङ्ग पोइन्ट’ का कारण दुर्घटन�. . .


विराटनगर बजारका सडक पेटी खालि गरिने

विराटनगर । विराटनगर बजार क्षेत्रमा सडक पेटी (फुटपाथ)मा सामान राखेर व्यापार गर्ने व्यापारीमाथि स्थानीय प्रशासनले कडाई गर्ने भएको छ । आफ्नो पसल अगाडी पर्ने सडकको सीमा क्षेत्रमा सामान राखेर व्यापार गर्दा पैदल हिड्ने नगरवासीलाई असजिलो भएपछि स्थानीय प्रशासनले सडक पेटी खाली गराउने भएको हो । सडक पेटीमा व�. . .