विराटनगर

विराटनगरमा ट्रान्सफर्मर थप्नै सकस, नियमित बिद्युत खोज्छन् तर ट्रान्सफर्मर राख्ने ठाउँ दिदैनन् महानगरवासी

विराटनगर । प्रसारण केन्द्रमा प्रशस्त बिद्युत भार बढेपनि संरचना अभावले वितरण समस्याका कारण विराटनगर महानगरपालिका क्षेत्रमा दैनिक जस्तो आपूर्ति प्रणालीमा अवरोध हुँदै आएको छ । दैनिक ८० मेघावाट ‘पिक डिमाण्ड’ बिद्युतको वितरण प्रणालीका लागि संरचना अभाव हुन थालेको हो । जसका कारण विराटनगर महानगरपालिका�. . .


नोबेलका संचालक मेडिकल शिक्षा व्यवसायी डा. शर्माद्वारा नेपालगञ्ज मेडिकल कलेजको ५५ प्रतिशत शेयर खरिद

विराटनगर विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका संचालक एवं मेडिकल शिक्षा व्यवसायी डा. सुनील शर्माले नेपालगञ्ज स्थित नेपालगञ्ज मेडिकल कलेजको आधा भन्दा बढी शेयर खरिद गरेका छन्। शर्माले दुई अर्ब मूल्यांकन गरिएको उक्त कलेजको ५५ प्रतिशत स्वामित्व खरिद गरेका हुन् |. . .


विराटनगरमा विद्युतिय उपकरणको एक्सचेन्ज र छुट अफर

विराटनगरको एनबिएससि शोरुमले आफ्नो पहिलो वार्षिक उत्सव मनाईरहेको छ। आफ्नो वार्षिक उत्सव र मुस्लिम धर्मावलम्बीहरुको पर्व बकरईदको अवसरमा शोरुमले ग्रान्ड एक्सचेन्ज अफर ल्याएको छ । उक्त अफर अनुसार कुनै पनि पुराना टेलिभिजन, फ्रिज, माईक्रो ओभन, वासिंगमसिन, एसी लगायतका विद्युतिय उपकरणहरु साटेर कुनै पनि अ�. . .


दृष्टिविहिनहरुका लागि अगरबत्ति तालिम संचालन

द लेप्रोसी मिसन नेपालले बिशेष गरि अपाङ्गता भएका व्यक्तिहरुलाइ औपचारिक रोजगार संग जोड्नका लागी वा स्वरोजगार बन्न फाउण्ड परियोजना मार्फत बिभीन्न सिप मुलक तालिमहरु संचालन गर्दै आएको छ । उक्त कार्यक्रम अनुरुप विराटनगर ५ मा रहेको गौरीभक्त होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिंग सेन्टरमा दृष्टिबिहीन व्यक्त. . .


विराटनगरमा दुई दिनमा दुई पुरुष मृत अवस्थामा भेटिए

विराटनगर । विराटनगरमा लगातार २ दिनभित्र २ जना पुरुष मृत अवस्थामा भेटिएका छन् । २ मध्ये एक जनको पहिचान खुलेको छ भने अर्का एक जनाको पहिचान खुल्न सकेको छैन । सोमबार राती ८:३० बजेको समयमा विराटनगर ५ मुनालपथ दक्षिण विजुली अफिस पस्चिम साईडमा एक पुरुष मोटरसाईकलमा सुतिरहेको अवस्थामा मृत भेटिएका छन् । त्यसैग. . .


विराटनगरको ग्रिनल्याण्ड कलेजद्धारा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान

विराटनगर । विराटनगर – ९ मा रहेको ग्रिनल्याण्ड कलेजले ४१ जना विद्यार्थीलाई सम्मान गरेको छ । पुलचौक इन्जिनियरिङ कलेज सहित विभिन्न कलेजमा नाम निकाल्न सफल भएका उत्कृष्ट ४१ विद्यार्थीलाई कलेजले मंगलबार एक कार्यक्रम आयोजना गरि सम्मान गरेको हो । कलेजले इन्जिनियरिङतर्फ नाम निकाल्दै छात्रवृत्ति पाउन २४ जन. . .


उपभोत्तालाई ठगी गर्ने ५२ वटा फर्म कारबाहीमा, १९ लाख ५ हजार राजस्व संकलन

विराटनगर । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले एक वर्षमा ५२ वटा व्यवसायिक फर्मलाई कारवाही गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा २ सय २ वटा फर्महरू अनुगमन गरेको मध्ये नियम विपरीत चलेका र आम उपभोत्तालाई ठगी गर्ने ५२ वटा फर्मलाई कारवाही गरेको छ । कारवाहीमा परेका उद्योग र पसलहरू रहेका छ�. . .


विराटनगरमा करिब १५ घण्टा विद्युत अवरुद्ध

विराटनगर । विराटनगरका अधिकांश स्थानमा हिजो साँझबाट गएको विद्युत आज विहान मात्र आएको छ । विराटनगर वार्ड नम्बर ४, ५, ११ , १२ लगायतका केहि क्षेत्रमा हिजो साँझ करिब ६ बजेपछि अवरुद्ध भएको विद्युत आज १० बजे पछि मात्र आएको छ । सोमबार साँझ आएको भारी वर्षाका कारण फिडरमा आएको खराबीका कारण विद्युत अवरुद्ध भएको विध�. . .


महेन्द्रचौकमा एक व्यक्ति मृत फेला

विराटनगर वार्ड नम्बर ११ महेन्द्र चौकमा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । महेन्द्र चौकको दक्षिणमा अवस्थित एक बन्द पसलको सटर बाहिर उनी मृत अवस्थामा फेला परेका हुन् । घटनास्थलमा पुगेको नेपाल प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । थप अपडेट आउन बाँकी. . .


बिजुली अफिस अगाडी एक व्यक्ति मोटरसाईकलमा मृत फेला (भिडियो सहित)

विराटनगरको बिजुली अफिस अगाडि एक जना पुरुष मोटरसाइकलमा मृत अवस्थामा फेला परेका छन् । स्टान्ड लगाई रोकिराखेको को ४ प २३१६ नम्बरको मोटरसाईकलमा सुतिरहेको अवस्थामा उनको शव भेटिएको हो । मृतकको पहिचान विराटनगर–५ मुनालपथ निवासी सुदर्शन न्यौपानेको रुपमा भएको छ । उनको मृत्युबारे घटनास्थलमा पुगेको प्रहरील. . .


‘ग्राजीया बीएस सिक्स’ स्कुटरको नयाँ मोडेल नेपाली बजारमा

विराटनगर । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि विराटनगरले नेपालमा सर्वाधिक बिक्री हुने ‘ग्राजीया बीएस सिक्स’ स्कुटरको नयाँ मोडेल नेपाली बजारमा भित्राएको छ । कम्पनीले विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना नयाँ मोडलको ‘ग्राजीया बीएस सिक्स�. . .


विराटनगरमा ५२ सहित प्रदेश १ मा ३६६ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ३६६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १३८, झापामा १२२, मोरङमा ८१, धनकुटामा ९, इलाममा ६, उदयपुरमा २, संखुवासभा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ६३, इटहरीमा ६२, इनरुवा र बराहक्षेत्रमा ४–४, �. . .