सामाजिक सुरक्षा कोषको योजनाले आफुहरुको अहित गर्ने बताउदै यसको विरुद्धमा सिदार्थ बैंकका कर्मचारीहरुले विराटनगर लगायतका स्थानमा प्रदशर्न गरेका छन् । बैंकको विराटनगर स्थित ट्राफिक चौक, कंचनबारी, इनरुवा, गढि लगायतका शाखाका कर्मचारीहरुले यसको विरोधमा ब्यानर सहित प्रदर्शन गरेका हुन्छ । सामाजिक सुरक�. . .
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गत डिस्ट्रिक्ट गभर्नर सन्तोष रिजालको गृह नगर विराटनगरमा स्वागत भएको छ । गभर्नर चयन हुनु भएपछि पहिलो पटक विराटनगर आउँदा उहाँको स्वागतमा रोटरी क्लब सम्बद्ध विभिन्न व्यक्तिहरु विमानस्थल पुगेरै उहाँको स्वागत गरेका थिए । उहाँको स्वागतका लागि रोटरी. . .
विराटनगर । मोरङमा मंगलबारदेखि सार्वजानिक र निजी सवारी सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई असार २८ गतेसम्म लम्ब्याएपनि जोर–बिजोरका आधारमा सार्वजानिक सवारी सञ्चालन खुल्ला गरेको हो । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जिल्लाभर असार २८ गते मध्यरातिसम्मका लागि निषेधा. . .
विराटनगर । हराएका मोटरसाइकल खोजीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा परेका उजुरी उपर कारवाहीमा सकस पर्दै गएपछि ट्राफिक प्रहरीले सवारी चेकजाँचका क्रममा कागजात विवरण परीक्षण गर्न थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले पछिल्ला दिन खासगरी मोटरसाइकल चालकको साथमा रहेको लाइसेन्ससँगै ब्लूबुक�. . .
प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १६ औँ बैठक आज पनि स्थगित भएको छ । निर्धारित समयभन्दा एक घण्टा ढिलो शुरु भएको बैठकमा प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यहरुले उभिएर विरोध जनाएपछि उपसभामुख सरस्वती पोखरेलले बैठक स्थगित गर्नुभएको हो । प्रदेशसभाको अर्को बैठक असार २१ गते सोमबार दि�. . .
विराटनगर । विराटनगर ५ जानकी चौकमा रहेको शाश्वत बेकरी सपद्धारा बाढी पीडितलाई राहत सामाग्री वितरण गरेको छ । विराटनगरमा विगत ४ दिनदेखी निरन्तर परेको अविरल बर्षा कारण विस्थापित भएका घरपरिवारलाई वेकरी सपद्वारा खाजाको रुपमा वेकरीका परिकारहरु वितरण गरिएको शाश्वत वेकरी सपका संचालक कुमार दाहालले जानकारी �. . .
विराटनगर । हिन्दु जागरण नेपाल मोरङ जिल्ला महिला विभागले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । लामो समयदेखी निषेधाज्ञाका कारण समस्यामा परेका लैंगिक तथा यौनिक अल्पसंख्यक २९ जना र एक विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । बिहान र बेलुकाको छाक . . .
विराटनगर । गत बैशाखमा कोरोना संक्रमित भई उपचारका लागि विराट मेडिकल कलेज भर्ना भएका विराटनगर–४ का राजु प्रधान नौ दिन अस्पताल बसाईपछि घर फर्किनुभयो । बैशाख ११ मा संक्रमण पुष्टि भई बैशाख १६ मा अस्पताल भर्ना भएका प्रधान २४ बैशाखमा डिस्चार्ज हुनुभयो । अस्पतालको जेनरेल वार्डमा तीनदिन अक्सिजनको सहायतामा �. . .
विराटनगर । लगातार परेको वर्षाका कारण विराटनगर महानगरपालिका–८ का २६ घर परिवार विस्थापित भएका छन् । सिंघिया खोला छेउको सुकुम्वासी बस्तीमा बाढी पसेपछि १२६ जना स्थानीय खोलाको डिलमा पाल टाँगेर सरेका हुन् । यसैगरी विराटनगर–१२ को बखरी, ब्रम्हापुरा दरैया, जुतवा, परोपकार घाट डुबानको जोखिमा परेको जिल्ला प्र�. . .
विराटनगर महानगरपालिकाको वार्ड नम्बर ८ स्थित हाटखोलाको सुकुम्बासी वस्ती डुबानमा परेको जानकारी प्राप्त भएको छ । उक्त वस्ती सिंघिया खोलाको किनारमा भएकाले प्रत्येक वर्ष डुबानमा पर्ने गरेको छ । उक्त डुबानमा परेको वस्तिको यि तस्विरहरु हामीलाई प्रविन घिमिरेले पठाउनु भएको हो ।. . .
विराटनगर । स्वर्गिय गिरिजाप्रसाद कोइरालाको ९८ औं जन्मजयन्तीका अवसरमा मजदुरहरूलाई लक्षित गरि शुक्रबार विराटनगरका विभिन्न चोकहरूमा मास्क र सेनेटाइजर वितरण गरिएको छ । जी.पी. कोइराला फाउन्डेसन मोरङ शाखाले पुष्पलाल चोक र बरगाछी चोकमा कार्यक्रम गरि मास्क र सेनेटाइजर वितरण गरेको हो । अधिकांश मजदुरहरू म�. . .
विराटनगर । कोरोना बिमा वापत दाबी गरिएको रकम एक हप्ताभित्र भुक्तानी गर्न माग गर्दै विराटनगरका कोरोना पीडित पत्रकारहरुले बिमा कम्पनीलाई ज्ञापन पत्र बुझाएका छन् । विराटनगरस्थित अजोड इन्सुरेन्स लि.का प्रबन्धक केदारबहादुर खत्रिसमक्ष बिमाबाट रकम नपाएका १९ जना पत्रकारहरुको टोलीले ज्ञापनपत्र बुझाएका �. . .