नेपाल कराते महासङ्घ पोखरिया कराते डोजो विराटनगरको २६ औं बार्षिकोत्सव मनाईएको छ । उक्त उपलक्ष्यमा आज बिराटनगरका तिन वटा लायन्स क्लबहरु युनिक, ग्रीनसिटि र हलेसीले संयुक्त रुपमा डोजो सङ मिलेर केक काटि मनाएका हुन् । क्लबहरुले र लायन्स नित्तम चौहानले रु. ५० हजार बराबरको कराते खेल सामाग्री र दस जना खेलाडीह. . .
विराटनगर । पेट्रोलियम पर्दाथमा भएको मुल्यवृद्धिका कारण आजित बनेका जनता हाल संस्थागत रुपमै भईरहेको इन्धन ठगी र कालो बजारीबाट आक्रान्त बन्न थालेका छन् । यसको जलन्त उदाहण शुक्रबार विराटनगरमा २ जना सेवाग्राहीले दुख भोगेका छन् । त्यति मात्र हैन पानी मिसाएर हालिएको पेट्रोलले २ वटा कार समेत बिग्रीएको उनी�. . .
विराटनगर । मौद्रिक नीतिमा बैंकको स्प्रेड दरलाई ३.५ प्रतिशत कायम गराउन पूर्वका उद्योगी–व्यवसायीले अर्थमन्त्रीसँग आग्रह गरेका छन् । अर्थमन्त्री जनार्दन शर्मासँग उद्योग वाणिज्य संघ मोरङको टोलिले भेटेर यस्तो सुझाव दिएको हो । संघका अध्यक्ष प्रकाश मुन्दडाले बैंकिङ्ग क्षेत्रको स्प्रेडदर अधिकतम ३.५ प्र. . .
विराटनगर विद्युतको समस्या झेल्दै आएका विराटनगरका उद्योगी व्यवसायीले समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नयाँ नियुक्त भएर आएकी मन्त्री पम्फा भुषाललाई भेट्दै विराटनगरका व्यापारीले तत्काल बिद्युत समस्या समाधानमा ध्यान दिन आग्रह गरेका हुन् । मोरङ व्यापार संघको अगुवाईमा भएको �. . .
विराटनगर स्वस्तिक इन्टरप्राइजले विराटनगर ९ ट्राफिक चोकमा गोल्डस्टार जुत्ताको नयाँ सोरुम आजबाट संचालनमा आएको छ। गोल्डस्टारको विराटनगरमा यो दोश्रो शो रुम भएको संचालक विकास पुरीले बताए । साथै उनि भन्छन्,' सेन्ट्रल मलमा पहिलो शाखाको अपार सफलतापछी आजबाट अर्को शाखा उद्घाटन गरि संचालनमा ल्याएका हौँ'�. . .
विराटनगर । प्रसारण केन्द्रमा प्रशस्त बिद्युत भार बढेपनि संरचना अभावले वितरण समस्याका कारण विराटनगर महानगरपालिका क्षेत्रमा दैनिक जस्तो आपूर्ति प्रणालीमा अवरोध हुँदै आएको छ । दैनिक ८० मेघावाट ‘पिक डिमाण्ड’ बिद्युतको वितरण प्रणालीका लागि संरचना अभाव हुन थालेको हो । जसका कारण विराटनगर महानगरपालिका�. . .
विराटनगर विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका संचालक एवं मेडिकल शिक्षा व्यवसायी डा. सुनील शर्माले नेपालगञ्ज स्थित नेपालगञ्ज मेडिकल कलेजको आधा भन्दा बढी शेयर खरिद गरेका छन्। शर्माले दुई अर्ब मूल्यांकन गरिएको उक्त कलेजको ५५ प्रतिशत स्वामित्व खरिद गरेका हुन् |. . .
विराटनगरको एनबिएससि शोरुमले आफ्नो पहिलो वार्षिक उत्सव मनाईरहेको छ। आफ्नो वार्षिक उत्सव र मुस्लिम धर्मावलम्बीहरुको पर्व बकरईदको अवसरमा शोरुमले ग्रान्ड एक्सचेन्ज अफर ल्याएको छ । उक्त अफर अनुसार कुनै पनि पुराना टेलिभिजन, फ्रिज, माईक्रो ओभन, वासिंगमसिन, एसी लगायतका विद्युतिय उपकरणहरु साटेर कुनै पनि अ�. . .
द लेप्रोसी मिसन नेपालले बिशेष गरि अपाङ्गता भएका व्यक्तिहरुलाइ औपचारिक रोजगार संग जोड्नका लागी वा स्वरोजगार बन्न फाउण्ड परियोजना मार्फत बिभीन्न सिप मुलक तालिमहरु संचालन गर्दै आएको छ । उक्त कार्यक्रम अनुरुप विराटनगर ५ मा रहेको गौरीभक्त होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिंग सेन्टरमा दृष्टिबिहीन व्यक्त. . .
विराटनगर । विराटनगरमा लगातार २ दिनभित्र २ जना पुरुष मृत अवस्थामा भेटिएका छन् । २ मध्ये एक जनको पहिचान खुलेको छ भने अर्का एक जनाको पहिचान खुल्न सकेको छैन । सोमबार राती ८:३० बजेको समयमा विराटनगर ५ मुनालपथ दक्षिण विजुली अफिस पस्चिम साईडमा एक पुरुष मोटरसाईकलमा सुतिरहेको अवस्थामा मृत भेटिएका छन् । त्यसैग. . .
विराटनगर । विराटनगर – ९ मा रहेको ग्रिनल्याण्ड कलेजले ४१ जना विद्यार्थीलाई सम्मान गरेको छ । पुलचौक इन्जिनियरिङ कलेज सहित विभिन्न कलेजमा नाम निकाल्न सफल भएका उत्कृष्ट ४१ विद्यार्थीलाई कलेजले मंगलबार एक कार्यक्रम आयोजना गरि सम्मान गरेको हो । कलेजले इन्जिनियरिङतर्फ नाम निकाल्दै छात्रवृत्ति पाउन २४ जन. . .
विराटनगर । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले एक वर्षमा ५२ वटा व्यवसायिक फर्मलाई कारवाही गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा २ सय २ वटा फर्महरू अनुगमन गरेको मध्ये नियम विपरीत चलेका र आम उपभोत्तालाई ठगी गर्ने ५२ वटा फर्मलाई कारवाही गरेको छ । कारवाहीमा परेका उद्योग र पसलहरू रहेका छ�. . .