विराटनगर । जीउ मास्ने बेच्ने मुद्दामा ११ वर्ष २ महिना १० दिन कैद सजाय ठहर भई फरार रहेका विराटनगर–१७ का सन्जय यादवलाई मोरङ प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । यादव विरुद्ध दुईवटा उस्तै प्रकारका मुद्दामा ११ वर्ष २ महिना १० दिन कैद र ५० हजार जरिवाना र अर्को त्यस्तै मुद्दामा उति नै अवधी कैद र १५ हजार जरिवा�. . .
विराटनगर । उद्यमशिलता विकासका लागि महिला उद्यमीहरुका लागि प्रवाह हुने कर्जा सुविधा, कर्जा प्राप्ती, कर्जा प्राप्तीमा सहयोग पु¥याउन उद्योग संगठन मोरङले संस्थागत सहजीकरणका लागि छलफल सुरु गरेको छ । उद्योग संगठन मोरङ, महिला उद्यम समितीले महिला उद्यमीद्वारा सञ्चालित उद्योगको विकास र विस्तारका लागि आवय�. . .
विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुलीले मापदण्ड विपरित खोप लगाईदिएको विषयमा नेकपा एमाले महानगर कमिटीले खेद प्रकट गरेको छ । नेकपा एमाले महानगर कमिटीका अध्यक्ष सागर थापाले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गर्नु भएको छ । बुधबार राती मेयरको नेतृत्वमा विराटनगर ५ का नेपाली काँग्रेसका बुथ सभाप�. . .
विराटनगर । आफ्नै मालवस्तु भित्र्याउँदा भन्सार छलेको पुष्टि भएपछि विराटनगर भन्सार कार्यालयले एजेन्ट प्रतिनिधि अकबर अलीलाई भन्सारसँग सम्बन्धित कार्य गर्न रोक लगाएको छ । भन्सार एजेन्ट भरतराज भट्टराईका प्रतिनिधि अलीलाई भन्सार कार्यालय विराटनगरले निलम्बन गरेको हो । अर्को आदेश नहुँदासम्म निलम्बन गर. . .
विराटनगर । खोपमा अनियमितता गरेको भन्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीविरूद्ध प्रदर्शन गरिएको छ। उनका विरुद्ध नाराबाजी गर्दै युवाहरुको एक समूहले प्रदर्शन गरेको हो । बुधवार राति व्यक्तिका घरमा सुटुक्क खोप लगाउन आफ्ना समर्थक कार्यकर्तालाई बोलाएको सूचना बाहिरीएपछि मेयर पराजुली विरुद्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा आफ्ना समर्थक र ईच्छाएका व्यक्तिलाई महानरपालिकाको सभापति निर्वाचित गराउन राज्यको स्रोत दुरुपयोग गरेको भन्दै पार्टी भित्रै चौतर्फी आलोचना भएको छ । आसन्न महानगरपालिकाको अधिवेशनमा पराजुलीले समर्थन गरेका उ. . .
विराटनगर ५ स्थित एक घरमा मध्यरातमा कोभिड १९ विरुद्धको खोप लगाउदै गरेको खबर फैलिएपछि पुगेको स्थानीयले अवरोध गरेका छन् । अवरोध गर्ने स्थानीयले नेपाली काँग्रेसका बुथ सभापति बिमल राज भण्डारीको घरमा खोप लगाउन जम्मा भएको थाहा भएपछि आफुहरुले अवरोध गरेपछि खोप लगाउन र लगाई दिन आएका मेयर भीम पराजुली लगायतका अ. . .
विराटनगर आकृति रानी फुयल राउण्ड टेवल नेपाल र विराटनगर सेन्ट्रल राउण्ड टेबल -१५ ले आज एक कार्यक्रमको आयोजना गरि रंगेली स्थित श्री महर्षि मेहि प्राथमिक विद्यालयको नव निर्मित भवनको पहिलो तल्लाको उद्घाटन सम्पन्न गरेको छ। उक्त कार्यक्रममा राउण्ड टेवल अन्तराष्ट्रियका अध्यक्ष टे. डि के सिंह तथा राउण. . .
गुणस्तरीय शिक्षालाई प्राथमिकता दिदै प्लस टु सम्मको अध्यापन गराउदै आएको विराटनगर महानगरपालिका वार्ड नम्बर १३ मा अवस्थित स्टार हाईअर सेकन्डरी स्कुलले व्यवस्थापन तथा शिक्षा संकायमा स्टार कलेज अन्तर्गत प्लस टु अध्ययनका लागि कक्षा ११ को प्रि रजिस्ट्रेशन खुल्ला गरेको छ। उच्च अनुशासनका साथ स्वच्छ वात�. . .
विराटनगर । कोशी हेल्थ एण्ड साइन्स क्याम्पस विराटनगरले ब्याचलर नर्सिङ्ग र ब्याचलर अफ पब्लिक हेल्थ अध्यापन गर्ने सम्बन्धन पाएको छ । चिकित्सा शिक्षा आयोगले सीट संख्या स्वीकृति गर्दै पुरानो कोशी हेल्थ एण्ड साइन्स क्याम्पसमा चालु आर्थिक वर्षदेखि बीएन र बिपिएचको अध्यापन सुरु हुने भएको हो । क्याम्पसका �. . .
विराटनगर । कोरोना संक्रमणको जोखिमका कारण यसवर्ष पनि विराटनगरमा राधाकृष्ण रथयात्रा आयोजना नगरिने भएको छ । अर्को महिना भदौ १५ गते आयोजना गरिने रथयात्रा स्थगित गर्ने निर्णय गरिएको हो । श्री राधाकृष्ण मन्दिर समितिका अध्यक्ष बाबुराजा ओझाका अनुसार रथयात्राका लागि आवश्यक तयारी नगरिने भएको छ । कोरोना महा. . .
विराटनगर । कोशी अस्पताल विराटनगरमा नयाँ अक्सिजन प्लान्ट जडान गरिएको छ । अमेरिकन–नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा अक्सिजन प्लान्ट जडान गरिएको हो । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिेटेन्डेन्ट डा.चुमनलाल दासका अनुसार एक करोड ७ लाखको लागतमा प्रतिदिन ९० देखि ११० सिलिण्डर अक्सिजन उत्पादन क्षमताको . . .