विराटनगर

विराटनगर महानगरपालीकामा ९ बजे नै कर्मचारीसँगै सेवाग्राही पनि आए

विराटनगर । आइतबार बसेको मन्त्रिपरषद्को बैठकले चैत्र २३ गतेसोमबारेदेखी लागुहुने गरी विहान ९ बजेदेखी ५ बजेसम्म सरकारी कार्यलय संचालन गर्ने निर्णय गरेसँगै विराटनगर महानगरपालीकाका कर्मचारीहरु समय मै उपस्थित भएका छन् । आज आवर विराटनगरले सोमबार विहान ९ बजेको समयमा विराटनगर महानगरपालीकामा पुगेर गरे�. . .


विराटनगरमा ‘मानव संशाधन विकास’ विषयमा विशेष सेमिनार सम्पन्न

विराटनगर । बिराट क्याम्पस (सोम्स) ले स्नातक तह (BBS) अध्ययनरत विद्यार्थीहरूका लागि “मानव संशाधन विकास” विषयमा केन्द्रित एक दिने विशेष सेमिनार सम्पन्न गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित उक्त कार्यक्रम क्याम्पसको सभाहलमा आयोजना गरिएको थियो। कार्यक्रममा अतिथि आशिष पाण्डेले मुख्य वक्ता. . .


कोशी अस्पताल विराटनगरमा चिकित्सकको मनपरी, चेकजाँचका बिरामी छोडेर क्लिनिकतिर टाप

सोनु साह विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा उपचार सेवा लिने बिरामीहरूले चिकित्सकको लापरबाहीप्रति गम्भीर गुनासो गरेका छन्। समयमै अस्पताल नबस्ने र पालो आएपछि समेत उपचार नगरी बाहिरिने गरेको आरोप बिरामीहरूले लगाएका हुन्। विराटनगर–रानी मिल्स क्षेत्रका राजनारायण साहका अनुसार उनले बिहान करिब ७. . .


मोरङको जहदामा व्यक्तिको ७० बिघा जग्गामा बिचौलिया, जनप्रतिनिधि र मालपोतका कर्मचारी हावी

विराटनगर । अंशियार वा हकअधिकार राख्ने परिवारका सदस्यलाई छलेर जहदा गाउँपालिका–२ मा एउटा परिवारको ७० बिघा जग्गामा बिचौलिया, स्थानीय जनप्रतिनिधि र मालपोत र नापीका कर्मचारीले राँईदाँई मच्चाएका छन् । विगत सात वर्षको अवधीमा पारिवारिक बेमेलमा खेलेरै उनीहरुले अंशियार र हकदारले पाउने जग्गा अन्यको नाममा न�. . .


विराटनगरको ह्यापी आवर रेस्टुरेन्ट र माछापुच्छ्रे बैंकबीच सहकार्य

विराटनगर। विराटनगर–४ मा रहेको ह्यापी आवर रेस्टुरेन्ट र माछापुच्छ्रे बैंक लिमिटेड बीच औपचारिक सहकार्य सम्झौता सम्पन्न भएको छ। यस सहकार्यअनुसार बैंकका कर्मचारी तथा कार्डधारकहरूले रेस्टुरेन्टमा सेवा लिँदा १० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ। आज आयोजित एक कार्यक्रममा दुवै प�. . .


मोरङमा व्यापार तथा वाणिज्य क्षेत्रमा कार्यरत कर्मचारीहरूका लागि आधारभूत ट्रेड युनियन शिक्षा सम्पन्न

बिराटनगर। मोरङमा व्यापार तथा वाणिज्य क्षेत्रमा कार्यरत कर्मचारीहरूका लागि आधारभूत ट्रेड युनियन शिक्षा कार्यक्रम सम्पन्न भएको छ। नेपाल व्यापार कर्मचारी संघ मोरङको आयोजनामा विराटनगर–४ स्थित एक होटलमा आयोजित कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेल प्रमुख अतिथि रहेका थिए भने जिल्ला �. . .


मोरङको बूढीगंगामा उद्योगभित्र लडेर कामदारको मृत्यु

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकास्थित एउटा उद्योगमा काम गर्ने कामदारको लडेर मृत्यु भएको छ ।  बूढीगंगा गाउँपालिका–३ स्थित हाईटेक कार्पेट प्रा.लिमा कार्यरत महोत्तरी घर भएका करिब ५० वर्षीय विनोद राय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो करिब ३ः३० बजे उद्योगभित्र रहेको धारामा ह�. . .


मेरिल्याण्ड कलेजद्वारा कक्षा १२ का विद्यार्थीहरुको बिदाइ

विराटनगर । विराटनगरको रंगेली रोडमा रहेको प्रतिष्ठित शैक्षिक संस्था मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एक समारोहका बीच बिदाइ गरेको छ। आगामी वैशाख १४ गतेदेखि सञ्चालन हुने वार्षिक परीक्षामा सहभागी हुन लागेका व्यवस्थापन संकायका विद्यार्थीहरूलाई कलेजले शनिबार शुभकामनासहित बि�. . .


विराटनगरमा सिनेफोटोग्राफी तथा इडिटिङ तालिम

विराटनगर । फोटोग्राफर संघ मोरङको आयोजनामा विराटनगरमा सिनेफोटोग्राफी तथा इडिटिङ सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ । विराटनगरसहित मोरङ जिल्लाका विभिन्न स्थानमा फोटोग्राफी व्यवसाय गर्दै आएका ४६ जना प्रशिक्षार्थी सहभागी रहेको उक्त तालिममार्फत उनीहरूको सीप अभिवृद्धि गर्ने उद्देश्य राखिएको संघ�. . .


आरोप–प्रत्यारोप त्यागेर बिपी स्मृति अस्पताललाई अगाडि बढाऔँ : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिपी स्मृति सहकारी अस्पताललाई नयाँ ढंगले अगाडि बढाउने समय आएको बताएका छन् । अस्पतालको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले संस्थाभित्र एकअर्कालाई आरोप–प्रत्यारोप गर्नुभन्दा मिलेर काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेता क�. . .


समयमै नवीकरण नगरेपछि विराटनगरका दुई मनी चेन्जरको लाइसेन्स खारेज

मोरङ । नेपाल राष्ट्र बैंकले मोरङको विराटनगरमा सञ्चालित दुई वटा मनी चेन्जर कम्पनीको इजाजतपत्र ९लाइसेन्स० रद्द गरेको छ। तोकिएको समयसीमाभित्र अनुमतिपत्र नवीकरण नगरेपछि राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले ती कम्पनीहरूको इजाजत खारेज गरेको हो। केन्द्रीय बैंकका अनुसार विराटनगर महानगरपा�. . .


कोशी अस्पतालको भवन निर्माणमा लापर्वाही, बारम्बार म्याद–बढ्दैन काम

सोनु साह विराटनगर । विराटनगरस्थित कोशी अस्पताल परिसरमा निर्माणाधीन दुई ठूला भवन समयमै सम्पन्न नहुँदा अस्पतालको दैनिक सेवा प्रवाह प्रभावित बनेको छ। मुख्य गेटको बायाँपट्टि निर्माण भइरहेका आईसीयू, सर्जरी, कार्डिक, न्युरो तथा नेफ्रोलोजी सेवा विस्तारका लागि भवन बन्दैछ । संघीय सरकारको बहुवर्षीय योजन�. . .