विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१२ मा बिहीबार दिउँसो दुईवटा घरमा चोरी भएको छ । दिउँसो ३ देखि ४ बजेको समयमा घरमा कोहि नभएको मौका छोपी अज्ञात व्यक्तिले चोरी गरेको हो। पीडित समुहको जानकारीका अनुसार एक निर्माणाधीन घरबाट पानी तान्ने मोटर चोरी भएको छ, भने अर्को छिमेकीको घरबाट विभिन्न बहुमूल्य साम. . .
विराटनगर । गत माघ ११ गते दिउँसो ३ बज्दै थियो । विराटनगर १ का रोहित ठाकुरलाई फोन आयो, ‘छोरालाई करेन्ट लागेर सिकिस्त स्थिति छ’ । १३ वर्षीय आर्यन साथीहरुसँगै सिंघीयामा माछा मार्न पुगेका थिए । त्यहिबेला उनलाई माछा मार्न थापेको जालमा जोडेको करेन्टले लग्यो । ीवराटनगर १ पोखरीया गंगाटोलमा सन्नाटा त छायो । चार�. . .
विराटनगर । पाँच करोड ३१ लाख (४० लाख नगद असुलिएपछि) चार करोड ९१ लाख रुपैँया बैंक भित्रैबाटै बैंकका कर्मचारीले अपचलन गरेको घटना अनुसन्धानमा प्रहरीलाई असजिलो परेको छ । यो सिटिजन्स बैंक कञ्चनबारी (राजबंशीचौक) शाखामा भएको अपचलनको घटना हो । यसमा बैंकको आन्तरिक अडिट कारोबार फल्ड देखाएका आधारमा एकजना व्यक्ति . . .
सोनु साह विराटनगर । पछिल्लो समय विराटनगरमा इन्डक्सन चुल्होको माग उल्लेख्य रूपमा बढ्दै गएको छ। बजारमा खाना पकाउने ग्यासको अभाव तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सर्वसाधारणको ध्यान वैकल्पिक उपायतर्फ मोडिएको देखिन्छ। इरान, अमेरिका–इजरायलबीचको तनाव तथा युद्धको प्रभावले ग्यास आपूर्तिमा . . .
स्वस्तिका भट्टराई विराटनगर । नयाँ सरकार गठनसँगै विराटनगरका नागरिकले आसा जागृत भएको बताएका छन् । उनीहरुको आसाको पहिलो सञ्चार गर्ने विषय हो, सरकारले सार्वजनिक गरेको १०० बुँदे साशकीय सुधार योजना सम्बन्धमा सर्वसाधारणहरूमा ठूलो उत्साह र सकारात्मकता देखिएको छ। आम नागरिकहरू यस पटकको सरकारले अघि सारेका �. . .
काठमाडौं । पूर्वमन्त्री एवं स्वतन्त्र सांसद महाविर पुनले चार महिनासम्म मन्त्रीका रूपमा काम गर्दा शिक्षा क्षेत्रमा चरम राजनीतिकरण र विभिन्न विकृतिहरू देखेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शिक्षा क्षेत्रको समस्यालाई समाधान गर्न विद्यालय, कलेज र विश्वविद्यालयमा शुद्�. . .
विराटनगर । उत्खनन्, प्रशोधन, लोडिङ र ढुवानी लागत बढेको भन्दै क्रसर उद्योगीले ढुंगा, गिट्टी र बालुवाको मूल्य चार हजार प्रतिटिपिर बढाएपछि त्यसको असर निर्माण क्षेत्रमा देखिएको छ । मोरङका निर्माण व्यवसायीले इन्धनको मूल्यको असर निर्माणजन्य सबै सामाग्रीमा परेको भन्दै बहुवर्षे र चालुअवधीका लागि सम्झौता ग. . .
विराटनगर । कोशी प्रदेश सरकारले युवालाई लक्षित गर्दै ‘उदय परियोजना’ सञ्चालन गर्ने भएको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले इलामको सूर्योदय नगरपालिका–३ बौद्धधाममा निर्माण गरिएको बुद्ध प्रतिमा सहितको पार्क उद्घाटन गर्दै नवप्रवर्तन कार्यक्रमअन्तर्गत उक्त परियोजना अघि बढाइने जानकारी दिएका हुन् �. . .
विराटनगर । बिराटनगर एयरपोर्ट लाईन अवस्थित ह्यासट्याग फुड एण्ड बार अब फेयर एण्ड फ्युजन संगको सहकार्यमा नया व्यवस्थापन सहित आउने भएको छ । वुधवार एक कार्यक्रमको विच संचालक अभिनास थापाले कार्यभार हाललाई भुवन खवासलाई हस्तान्तरण गर्नु भएको बताउनु भएको छ। हाललाई आफ्नो सेवा बन्द रहेको र अब केही दिन पश्चात. . .
विराटनगर । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ग्रामथान शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोरङको ग्रामथान–६ धनीगाउँस्थित पब्लिक माध्यमिक विद्यालय लाई पानी शुद्धीकरण मेसिन प्रदान गरेको छ । बैंकले विद्यालय परिसरमा विद्यार्थी तथा कर्मचारीहरूका लागि सुरक्षित र सफा पिउने पानी सुनि�. . .
विराटनगर । ललित राजवंशी विराटनगरमा वल्ड लिंक इन्टरनेट सेवाको बजार व्यवस्थापनमा सक्रिय देखिएका छन्। वल्ड लिंक इन्टरनेटसँग आवद्ध क्रिकेटर राजवंशीले स्थानीय स्तरमा इन्टरनेट सेवाको अवस्था, गुणस्तर तथा प्रयोगकर्ताको अनुभवबारे जानकारी लिँदै बजार अनुगमन गरेका हुन्। उनले विराटनगरका विभिन्न स्थानमा पु�. . .
विराटनगर । रोटरी क्लव अफ विराटनगर फ्युजनको आयोजनामा यहि चैत २१ गते शनिबार साईक्लोथन ७.० प्रतियोगिता हुने भएको छ । रोटरी क्लव अफ विराटनगर फ्युजनले बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता हुनेबारे जानकारी दिएको छ । क्लवकी अध्यक्ष सोनिया गुप्ता चौधरीका अनुसार यही चैत्र २१ गते शनि�. . .