विराटनगर

विराटनगरमा ग्यासको माग घट्यो, बजार ठिकठाक हुँदा पनि आधा सिलिन्डरको झमेला

सोनु साह विराटनगर । केही हप्ता अघि ग्यास अभावका कारण समस्या भोगिरहेका मोरङका उपभोक्ताहरूका लागि अहिले अवस्था सामान्य बन्दै गएको छ। बजारमा ग्यासको सहज आपूर्ति भएपछि ग्यासको माग भने उल्लेखनीय रूपमा घटेको व्यवसायीहरूले बताएका छन्। ग्यास विक्रेता संघ मोरङका पूर्व अध्यक्ष विकास लालबानीका अनुसार के�. . .


एभरेष्ट स्कुलको मन्टेश्वरी विद्यार्थीहरू दीक्षित

विराटनगर । विराटनगर–५ मा रहेको एभरेष्ट स्कुलको मन्टेश्वरी अन्तर्गत कक्षा १ बाट कक्षा २ मा स्तरोन्नति भएका विद्यार्थीहरूलाई मंगलबार दीक्षित गरिएको छ । विराटनगरको कञ्चनजङ्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा अभिभावकहरूको उल्लेख्य उपस्थितिमा विद्यार्थीहरूलाई औपचारिक रूपमा दीक्षित गरिएको हो। �. . .


विराटनगरमा सुरक्षित चालक अभियान तीव्र, सिटी सफारी चालकलाई प्रशिक्षण

विराटनगर । विराटनगरमा सञ्चालन भइरहेको सुरक्षित चालक अभियानलाई निरन्तरता दिँदै जिलला ट्राफिक प्रहरी कार्यालय मोरङले सिटी सफारी चालकहरूलाई लक्षित गरी सवारी चालक अनुमति पत्र सम्बन्धी परीक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। विराटनगर १६ सामुदायिक प्रहरी सेवा केन्द्रमा मंगलबार सिटी सफार. . .


मोरङबाट १८ हजार बढी विद्यार्थी एसईईमा सहभागी हुने

विराटनगर । चैत १९ गतेदेखि देशभर सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोरङ जिल्लाबाट १८ हजार १ सय ७५ जना विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई मोरङ, परीक्षा शाखाका अधिकृत राजन भट्टराईका अनुसार परीक्षासम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ। जिल्लाभर कुल ६१ वटा पर�. . .


विराटनगरमा साइम्याक्स ब्यूटी क्लिनिकको उद्घाटन सम्पन्न

विराटनगर । विराटनगरको संसारी माइस्थान अगाडि “साइम्याक्स ब्यूटी क्लिनिक” को भव्य उद्घाटन सम्पन्न भएको छ। आधुनिक प्रविधि तथा विशेषज्ञ सेवासहित सञ्चालनमा आएको उक्त क्लिनिकले छाला तथा कपालसम्बन्धी समस्याहरूको समाधान प्रदान गर्ने लक्ष्य राखेको छ। उद्घाटन कार्यक्रममा पूर्वाञ्चल तथा कोशी प्रदेशबाट. . .


विराटनगरमा रोलकलका क्रममा बिरामी परेका हवल्दारको मृत्यु

विराटनगर । विराटनगरमा रोलकलका क्रममा अचानक बिरामी परेका नेपाल प्रहरीका एक जना हवल्दारको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–६ घर भएका हवल्दार बैजुकुमार सहनीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सहनी भोजपुरको प्रहरी चौकी दोभाने देउराली दरबन्दी भई कोश�. . .


कोशीका ८० हजार विद्यार्थीले एसईई लेख्ने, परीक्षाको तयारी अन्तिम

विराटनगर । कोशी प्रदेशमा ८० हजार ९१० जना विद्यार्थीले एसईई परीक्षा लेख्ने भएका छन् । आगामी चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षाको तयारी अन्तिम चरणमा पुगेको हो । शिक्षा विकास निर्देशनालय धनकुटाका अनुसार १४ वटै जिल्लामा केन्द्राध्यक्ष, निरीक्षक तथा सहायक कर्मचारीहरूको छनोट सकिएको छ । विद�. . .


निर्वाचनको अघिल्लो रात, सुनसरीको इनरुवामा भएको घटना ढाकछोप

विराटनगर । सुनसरीमा फागुन २१ गतेको निर्वाचनको अघिल्लो रात भएको एउटा घटनालाई प्रहरीले शक्ति समूहसँगको मिलेमतोमा ओलझोल पार्ने प्रयास गरिरहेको खुलेको छ । विषय व्यक्तिगत भएपनि समूहमा मिलेर एकजना व्यक्तिमाथि निर्घात कुखुरी प्रहार गरेर रग्ताम्य पारेको घटना सामसुम पार्ने प्रयास गरिएको पीडितको गुनासो छ . . .


यस्ता भेला र कार्यक्रम पहिलेपनि हुन्थे, अहिले त्यसको निरन्तरता हो : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले यसपटक धेरै नेता संसदबाहिर रहेको उल्लेख गर्दै संसदमा कसरी जाने भन्ने विषयमा वरिष्ठ नेताहरूसँग सरसल्लाह गर्न नवनिर्वाचित सांसदहरुलाई सुझाव दिएका छन् । आइतबार आयोजित एक भेला कार्यक्रममा बोल्दै उनले यस्ता भेटघाट र कार्यक्रमहरू नेपाली कांग्रेसभित्�. . .


विराटनगरको शिक्षादीप कलेजद्धारा कक्षा १२ का विद्यार्थीको विदाई

विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेजले कक्षा १२ मा अध्ययनरत १ हजार १ सय ४२ जना विद्यार्थीहरूलाई बिदाइ गरेको छ। विराटनगरको सिटी प्यालेसमा सोमबार आयोजित एक विशेष समारोहका बीच कलेजले विज्ञान र व्यवस्थापन संकायका विद्यार्थीहरूलाई बिदाइ गरेको हो । कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काका अनुसा�. . .


इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द हुनु स्वागतयोग्य ः प्रिन्सपल खड्का

विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सहरू सञ्चालनमा रोक लगाउने निर्णय गरेसँगै यसको प्रभाव देशभर देखिन थालेको छ। यसै सन्दर्भमा विराटनगरस्थित शिक्षादिप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले उक्त निर्णयलाई स्वागतयोग्य कदमको रूपमा लिएका छन् । स�. . .


जीवन विकास र युनिक नेपाल लघुवित्तबीच मर्जर सम्झौता

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास र बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबीच शनिबार एक आपसमा गाभिने (मर्जर) सम्झाैता भए�. . .