विराटनगर

बुढीखोलाको बाढीमा फस्दा सुन्दरहरैंचाका एकको मृत्यु, दुई वेपत्ता

विराटनगर । बुढीखोलामा आएको बाढीमा परेर एकजनाको मृत्यु भएको छ भने दुईजना वेपत्ता भएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका ५ गौशलास्थित बुढीखोलामा माछा मार्ने क्रममा अचानक आएको बाढीले चारजनालाई बगाएको थियो । बगाएकामध्ये सुन्दरहरैंचा–५ निवासी २२ वर्षीया फुदनी भन्ने प्रेमकला चौधरीको लास बरामद भएको . . .


विराटनगरमा साउनदेखि प्लाष्टिक झोला प्रतिबन्ध

इन्दु साह विराटनगर । विराटनगरमा प्लाष्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरिएको छ । विराटनगर महानगरपालिकाले प्लाष्टिक झोला प्रतिबन्ध कार्ययोजना, २०७८ लाई कार्यान्वयन गर्ने तयारी गरेको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत महानगरपालिकामा प्लाष्टिक झोला प्रयोग न्यूनीकर. . .


विराटनगर : घट्दो आय, बढ्दो बजेट

विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष एक अर्ब २ करोड रुपैयाँ राजस्व आम्दानी गर्ने अनुमान गरेको थियो । यो अनुमान अनुसार महानगरले जेठ मसान्तसम्म ४७ करोड रुपैयाँमात्र राजस्व संकलन गरेको छ । विराटनगर महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा ६४ करोड रुपैयाँ राजस्व आम्दानी गरेको थियो । अघिल्�. . .


सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि राजविराजलाई

विराटनगर। लियो क्लब अफ विराटनगरले आयोजना गरेको सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि सप्तरीको राजविराजले जितेको छ । विराटनगर–६ स्थित म्यारीबोन ज्याला क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा दुहबीलाई ४ विकेटले पराजित गर्दै राजविराजले उपाधि जितेको हो। निर्धारित ५ ओभरको खेलमा राजविराजले ६ विकेट . . .


मोरङका १७ पालिकाले ल्याए बजेट, सडक पूर्वाधार प्राथमिकतामा

विराटनगर । कृषि र सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै मोरङका १७ स्थानीय तहले बजेट सार्वजानिक गरेका छन् । आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट, नीति तथा कार्यक्रममा कृषि र पूर्वाधारलाई प्राथमिकीकरण गरिएको हो । विराटनगरको आम्दानी घट्दो विराटनगर महानगरपालिकाले ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको बजेट सोम. . .


ईन्टरनेटमा पहुँचसँगै मोरङमा साइबर अपराधका घटना बढ्दो

इन्दु साह विराटनगर । विराटनगरमा पछिल्लो समय ईन्टरनेट प्रयोगकर्ता सङ्ख्या बढ्दो छ । महानगरका घरैपिच्छे ईन्टरनेट प्रयोगकर्ता छन् । ईन्टरनेट प्रयोग गर्दा यसको फाईदा र बेफाईदा दुवै पक्ष हुन्छ । यदि यसको प्रयोगकर्ताले सदुपयोग गरे फाइदा र दुरुययोग गरे हानि पु¥याईरहेको छ । मानव जिवनको दैनिकीमा ईन्टरनेट�. . .


विराटनगर महानगरद्वारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

विराटनगर । कोशी प्रदेशको एक मात्रै महानगरपालिका विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि झण्डै साढे ३ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको १४ औं नगरसभामा उपमेयर शिल्पा निराला कार्कीले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, सामाजिकलगायतका क्षेत्रलाई प्राथम�. . .


कटहरीका १० सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाईदै

विराटनगर । मोरङको कटहरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिका लागि परेको छ । प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन गाउँपालिका भित्र रहेको १० वटा सामुदायिक विद्यालयलाई प्रविधिको प्रयोग हुन था�. . .


दशौं सन्तान जन्माउन भारतबाट विराटनगरका अस्पतालमा

विराटनगर । भारत अररिया जिल्ला डुमरियाकी ३६ वर्षीया नुजाहा खातुन दशौं सन्तानकी आमा बनेर फर्केकी छिन् । उनी भारतबाट विराटनगरमा प्रसुती गराउन जेठ ३२ गते आएकी थिइन् । विराटनगर–७ रंगेली रोडमा रहेको मकालु एभरेष्ट हस्पिटलमा भर्ना भएकी उनी दशौं सन्तान लिएर १५ दिनपछि घर फर्केकी हुन् । भारतमा राम्रो उपचार न. . .


विराटनगरमा हिंसा पीडित महिलालाई न्यायसँगै बिउपूँजीसहित पुर्नस्थापना

विराटनगर । विराटनगर महानगरपालिकाले घरेलु हिंसामा परेका महिलाहरुको आर्थिक आयआर्जन उकास्न बिउपूँजी अनुदान कार्यक्रममार्फत पुर्नस्थापनामा सहयोग गर्दै आएको छ । महानरभित्रकाका महिलामाथि हुनसक्ने घरेलुलाई न्युनीकरण गर्नका लागि न्यायसँगै आयमा पहुँच बढाउने कार्यक्रम अगाडी बढाइएको हो । महानगरले न्य�. . .


विराटनगरले ल्यायो बजेट, चालुमा बिनियोजनको ६४ प्रतिशत खर्च

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट सार्वजानिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बिनियोजन विधेयक महानगरको चौधौं नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले सोमबार प्रस्तुत गरेकी हुन् । महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ अर्ब �. . .


विराटनगरको बजेट तीन अर्ब ४९ करोड

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बिनियोजन विधेयक प्रस्तुत गरेको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरि बजेट प्रस्तुत गरेकी हुन् । महानग�. . .