विराटनगर

बोनम्यारो पीडितका परिवारद्वारा उपचार सहयोगका लागि अनुरोध

विराटनगर । बोनम्यारो क्यान्सर पीडित सुनसरीको दुहवी नगरपालिका–८ का २२ वर्षीय जनकबहादुर बुढाथोकीको उपचारका लागि सहयोग गरिदिन परिवारले अनुरोध गरेका छन् । बोनम्यारो क्यान्सर भई उपचाररत जनकका लागि रकम अभाव भएको भन्दै बुबा गंगाबहादुर बुढाथोकीले सबैसँग आग्रह गर्नु भएको हो । श्रमिक परिवारका बुबा गंगाबह. . .


मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको बिदाई

विराटनगर । मोरङ जिल्लाबाट सरुवा हुनु भएका जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको भव्य बिदाई गरिएको छ । मोरङमा स्थानीय प्रशासनको जिम्मेवारी सम्हाल्दा सबैसँग सहकार्य गरेर काम गरेको भन्दै प्रमुख जिल्ला अधिकारीको बिदाई गरिएको हो । मोरङ व्यापार संघले आइतबार प्रमुख जिल्ल. . .


विराटनगरका सडकमा: राजतन्त्रको समर्थनमा गणतन्त्र विरोधी नारा !

विराटनगर । आकृति रानी फुयल। आज असोज ३ अर्थात हाम्रो देशले आफ्नो मूल कानुन संबिधान पाएको दिन। संबिधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनका लागि सरकारले सार्वजनिक बिदा दिने गरेको छ । यस अवसरमा देशैभर बिभिन्न कार्यक्रमहरु गरि आजको दिनलाई विशेष महत्वका साथ मनाउने गरिन्छ। तर, देशले संविधान पाएको स. . .


संविधान दिवसको अवसरमा अनेरास्ववियु विराटनगर कमिटिले उडायो सेता परेवा

विराटनगर । अनेरास्ववियु बिराटनगर महानगर कमिटीको आयोजनामा सातौं रास्ट्रीय संविधान दिवसको अवसरमा आज असोज ३ गते शान्तिको प्रतिक सेता परेवा उडाइएको छ । बिराटनगर ४ स्थित खार्जी ग्रीन पार्कमा भएको कार्यक्रममा सेता परेवा उडाइसकेपछी पार्क सफाइ कार्यक्रम पनि गरिएको हो। कुश थापाको अध्यक्षतामा भएको कार्य�. . .


मोरङ प्रहरीले थाल्यो पीडितसँग भेटघाट कार्यक्रम

विराटनगर । पीडकको भयबाट पीडितलाई मुक्त राख्न मोरङ प्रहरीले ‘पीडित पुनः भेटघाट’ कार्यक्रमको सुरुवात गरेको छ । पीडितमाथि हुने दवाव र प्रभाव तथा हस्तक्षेप न्यून गर्नका लागि प्रहरीले घरमै पुगेर भेटघाट कार्यक्रम सुरु गरेको हो । पीडितमैत्री वातावरण सिर्जना गर्दै कसुरदारलाई कानून बमोजिम सजाय दिलाएर सम�. . .


मारवाडी युवा संगठनको राष्ट्रिय महाधिवेशन सुरू

विराटनगर । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको तेस्रो राष्ट्रिय महाधिवेशन सुरू भएको छ । विराटनगरमा शनिबारदेखि राष्ट्रिय महाधिवेशन सुरू भएको हो । कोभिड १९ को कारणले स्वास्थ्य अवस्थालाई मध्यनजर राख्दै जुमबाट राष्ट्रिय महाधिवेशन सुरू भएको छ । उक्त महाधिवेदनको उद्घाटन नेपाल राष्ट्रिय मारवाडी संगठ�. . .


विराटनगरका पुष्प थापा प्रदेश एक क्रिकेट प्रशिक्षकमा नियुक्त

नेपाल क्रिकेट संघ (क्यान) ले प्रदेश एकको क्रिकेट प्रशिक्षकका रुपमा विराटनगरका पुष्प थापालाई चयन गरेको छ । क्यानले देशका सात वटा प्रदेशका लागि १० जना प्रशिक्षक चयन गरेको हो । विराटनगर निवासी पुष्प थापा नेपालका लागि सन् २००८ मा मलेशियामा भएको अन्डर १९ क्रिकेट विश्वकप खेलिसकेका छन् । साथै उनले प्रदेश ए�. . .


विराटनगरमा ‘नेल आर्ट’ संचालन, दिपक-दिपाले गरे उद्घाटन

विराटनगर । विराटनगरमा ‘नेल आर्ट’ संचालनमा आएको छ । पूर्वाञ्चाल कलेज प्रिन्सिेसका बिजेता सिम्रन श्रेष्ठले विराटनगर – ९ स्थित दुर्गा मार्केट स्थित ‘सिम्मि नेल इट’ शनिबारदेखि संचालनमा ल्याएकी हुन् । उक्त ‘सिम्मी नेल इट’को उदघाटन अभिनेता दिपकराज गिरी र चलचित्र निर्देशक तथा अभिनेत्री दिपाश्री निरौल�. . .


लायन्स तथा लियो क्लब अफ विराटनगर ‘गोग्राह’ द्वारा रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर। लायन्स जिल्ला ३२५ ए वान अन्तर्गतको लायन्स तथा लियो क्लब अफ विराटनगर 'गोग्राह' ले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। क्लबले विराटनगर ४ स्थित इक्राहि चोक र सुनसरी स्थित दुहबी १२ बुगडहरिमा रहेको केशलिया इङ्ग्लिश स्कुलमा सो रक्तदान कार्यक्रम आयोजना गरेको लियो क्लब अफ विराटनगर 'गोग्राह'क�. . .


विराटनगर–काठमाण्डौं छुट्दै छ ‘बुलेट एसी’ बस

विराटनगर । विराटनगरसहित प्रदेश १ को धरान र काकडभिट्टाबाट काठमाडौँका लागि बुलेट एसी बस संचालनमा आएको छ । आगामी सोमबारदेखि विराटनगर–काठमाण्डौंका लागि सुविधा सम्पन्न बुलेट एसी बस छुट्ने भएको हो । बुलेट एसी प्रा.लि.ले देशभरका सात सहरका लागि काठमाडौँदेखि यो बस सञ्चालन गर्ने भएको हो । विराटनगर–काठमाडौँ�. . .


विराटनगरमा खुल्यो नयाँ रेस्टुरेन्ट: करौटी

कोरोना महामारीले अर्थतन्त्र र व्यवसायहरु धरासायी भईरहेको अवस्थामा केहि व्यवसायीहरुले यसै समयलाई सम्भावनाको रुपमा देखिरहेका छन् । महामारीको बिच पनि पछिल्लो समय विराटनगरमा पनि केहि नयाँ व्यवसायहरु सुरु भईरहेको छ । यस्तै विराटनगरमा आज नयाँ रेस्टुरेन्टको उद्घाटन भएको छ । करौटि फुड एन्ड बारको आज विश्�. . .


विराटनगरमा २८ सय भन्दा बढि सक्रिय संक्रमित, सतर्कता शुन्य

विराटनगरमा पछिल्लो चौबिस घन्टामा ५७ जना नयाँ संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल विराटनगरमा २ हजार ८ सय ७२ सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लाभरीमा ५ सय भन्दा बढि संक्रमित भए रेडजोनमा राखेर उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । यद्यपी विराटनगर महानगर . . .