विराटनगर

राजवंशी समुदायलाई आदिवासी जनजातिमा सुचिकृत गर्ने मन्त्री ढकालको आश्वसन

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालले तराइको राजवंशी सामुदायहरू भूमि पत्र भएकोले विराट राजवंशीलाई आदिवासी जनजातिमा सृचिकृत गरेर लैजाने आश्वसन दिएका छन् । राजवंशी समाज उत्थान समिति (विराट) ले विराटनगरमा बिहीबार आयोजना गरेको १४ औं राष्ट्रिय भेलामा बोल्दै मन्त्री ढका. . .


विराटनगरमा ओली समुहको बृहत मोेटरसाईकल र्याली (फोटो फिचर)

विराटनगर । नेकपा ओली समूहको राष्ट्रिय युवासङ्घले विराटनगरमा बिहिबार शक्ति प्रर्दशनको संकेत दिदै बृहत मोेटरसाईकल ¥याली निकालेको छ । नेपाल कम्युनिष्ट (नेकपा) प्रचार प्रसार समिति मोरङले आयोजना गरेको बृहत मोटरसाईकल ¥यालीले विराटनगरको विभिन्न भाग परिक्रममा गरेको थियो । विराटनगरको पञ्चाली स्थित पा�. . .


नेकपाका केन्द्रिय सदस्य गुरु बराल घाईते (फोटो फिचर)

विराटनगर । नेपाल कम्युष्टि पार्टी (नेकपा)का केन्द्रिय सदस्य गुरु बराल घाईते भएका छन् । नेपाल कम्युनिष्ट (नेकपा) प्रचार प्रसार समिति मोरङले विराटनगरमा बिहीबार आयोजना गरेको मोटरसाईकल र्यालीको उद्घाटन गर्ने क्रममा लडेर उनको टाउकोमा चोट लागेको हो । र्याली निस्कनेक्रममा पाञ्चाली मोडमा बा २१ च ५४१४ नम्ब�. . .


एम्बुलेन्सको ठक्करबाट घाइते भई उपचारतः महिलाको मृत्यु

विराटनगर । मोरङ ग्रामथान २ बस्ने ४५ बर्षीया रम्वादेवी महतोको मृत्यु भएको छ । बुधबार दिउसो सवाँ २ बजे बुढीगंगा २ स्थित राजमार्गमा ना ७ ख २६१५ नम्बरको ट्रकले प्र–१–०२००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स अनियन्त्रित भई पैदल यात्री रम्वादेवीलाई ठक्कर दिएर घाइते महतोको उपचारकै क्रममा. . .


ओबी समाचार प्रभाव  :दुर्घटनापछि विराटमा उपचारतः घाइते महिलाका आफन्त सम्पर्कमा

विराटनगर । बुढीगंगा गाउँपालिका स्थित विराट मेडकल कलेज एण्ड टिचिङ अस्पताल अगाडी बुधबार दिउँसो दुर्घटनामा गम्भीर घाइते महिलाको पहिचान खुलेको छ । मोरङको बवियाबिर्ता निवासी ५० वर्षीया रम्बा मेहता एम्बुलेन्सको टक्करबाट गम्भीर घाइते हुनु भएको थियो । टंकीमा रहेको छोरीको घर आउने क्रममा एम्बुलेन्सले ठक्. . .


विराट मेडिकल अगाडी भएको दुर्घटनामा गम्भीर घाइतेको पहिचान खुलेन,आफन्तको खोजी

विराटनगर । बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल अगाडी एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइतेको पहिचान खुल्न नसक्दा उपचारमा समस्या भएको छ । बुधबार दिउँसो प्र–०१–००–४६१३ एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते अन्दाजी ४०–४५ वर्षीया महिलाको आफन्त पहिचान हुन नसकेको हो । गम्भीर घाइ. . .


युवा माझ उद्धमशिलता अन्तरकृया सम्पन्न

बुढिगङ्गा गाउँपालिका र स्किल डेभलपमेन्ट सोसाइटीको सयुत आयोजना मा बुढीगङ्गा गाउँपालिका मा युवा माझ उद्धमशिलता अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । युवाहरु लाइ कसरि उधमशिल बनाउने र युवामा व्यावसायिक सिपको बिकास कसरि गराउने भनेर जान्नका लागि यो कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष सेवकबज�. . .


युथ युनिटी अफ नेपाल र फिड द निड नेपालद्वारा हिजाब एवं शैक्षिक सामग्रि वितरण

युथ युनिटी अफ नेपालले एक कार्यक्रमको आयोजना गर्दै विराटनगर १७ स्थित मस्जिदे कुवा आधारभूत विद्यालयका ५० जना विद्यार्थीहरुलाई वितरण गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष जफर एकवालले आगामी दिनहरुमा पनि यस्ता शैक्षिक योगदान पुर्याउदै जाने प्रतिबद्दता ब्यक्त गरेका कार्यक्रम संचालक . . .


महानगरको ‘विपद पोर्टल’ सार्वजनिक ,पोर्टलमा ३९ प्रकारका विपदका घटनाहरू समावेश

विराटनगर । विराटनगर महानगरपालिकाले एकीकृत विपद सूचनाको व्यवस्थापन गर्ने ‘विपद पोर्टल’ संचालनमा ल्याएको छ । विराटनगर महानगरपालिकाले बुधबार महानगरमा एक कार्यक्रम आयोजना गरि उक्त पोर्टल संचालनमा ल्याएको हो । गृह मन्त्रालयले तयार परेको सो विपद व्यवस्थापनको पोर्टलको उद्घाटन विराटनगर महानगरपालिक. . .


विराटनगरको शहिद रंगशाला रात्रीकालिन फुटबल प्रतियोगिताका लागि तयारी अवस्थामा

विराटनगर । शहिद रंगशाला विराटनगरमा फ्लड लाईटको परीक्षण गरिएको छ । मंगलबार साँझ जनप्रतिनिधि, खेलकर्मी, प्राविधिक लगायतको उपस्थितिमा फ्लड लाईटको परीक्षण गरिएको हो । फ्लड लाइट जडानको काम करिब सकिएको निर्माण पक्षले जनाएको छ । गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीवीच सहिद �. . .


विराटनगरबाट सुरु भएको आरोहण ४० औँ वर्षमा प्रवेश

४ फागुन, विराटनगर । विराटनगरमा स्थापना भएर नेपालमा व्यवसायिक रंगमञ्चलाई स्थापित गरेको संस्था आरोहण ४० औँ वर्षमा प्रवेश गरेको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा आरोहणका संस्थापक अध्यक्ष तथा रंगकर्मी बद्री अधिकारी, आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्री लगायतको उपस्थितीमा वार्षिकोत्सव मनाइ�. . .


विराटनगरमा वर्ल्डलिंक ग्राहक सेवा केन्द्रको शाखा स्थापना

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले विराटनगरमा नयाँ ग्राहक सेवा केन्दको  स्थापना गरेको छ। वर्ल्डलिंकले मंगलबार विराटनगरको पुष्पलालचोकमा उक्त नयाँ सेवाकेन्द्रको स्थापना गरेको हो । यस सेवा केन्द्रको उद्घाटन वर्ल्डलिंकका पूर्वाञ्चल क्षेत्रीय प्रमुख शंकरराज शिवाकोटीले गर्नु भएको हो । उद्घ�. . .