विराटनगर । विराटनगरमा अधिक सवारी चाप हुने तीन स्थानमा आकाशे पुल निर्माणको प्रक्रिया सुरु गरिएको छ । महानगरपालिकाले नगरक्षेत्रभित्र ३ स्थानमा आकाशे पुल निमार्ण गर्ने प्रक्रिया बढाएको हो । विराटनगरमा सवारीसाधनको चाप बढ्न थालेपछि आम सर्वसाधारणको सुगमता र दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यका साथ महान�. . .
विराटनगर । सेवाग्राहीलाई खाना पकाउने ग्यासका सिलिण्डर अनाधिकृत रुपमा बेच्ने व्यापारीलाई २० हजार रुपैँया जरिवाना गरिएको छ । विराटनगर ९ स्थित नर्बदा कम्पेक्स उत्तरमा महेन्द्र सेठियाले संचालन गर्दै आएको सिद्धार्थ टे«डर्स र नविन चन्द्र स्टोरलाई २०\२० हजार जरिवाना गरिएको हो । वाणिज्य, आपूर्ति तथा उपभ�. . .
विराटनगर विराटनगर महानगरपालिका वडा ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले कोरोनाभाइरसबिरुद्धको खोप नलगाउने बताएका छन् । आम जनताले खोप लगाउन नपाएसम्म आफुले खोप नलगाउने घोषणा गरेका छन् । वडाध्यक्ष न्यौपानेले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै यस्तो घोषणा गरेका हुन् । सरकारले अहिले कोरोना�. . .
सामुदायिक भवन बनाउने योजनासहित विराटनगर–१० मा तीनटोलिया समाज सेवा कार्यसमिति गठन गरिएको छ । तीनटोलियावासीको शनिबार सम्पन्न भेलाले डिगेन्द्र राउतको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सुदीप(दीपक) आचार्य, सचिवमा कमल राय र कोषाध्यक्षमा संगीता गिरी चयन भएका छन् । क�. . .
विराटनगर लायन्स क्लब अफ बिराटनगर एलिट र हिल फाउन्डेसनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बिराटनगरको मेनरोड स्थित सेन्ट्रल मल मा आयोजना गरिएको उक्त कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए। कार्यक्रमको अध्यक्ष्यता क्लबकी अध्यक्ष अनुराधा थापाले गरेकी थिइन भने कार्यक्रम संयोजन म�. . .
विराटनगर । विराटनगरमा अनाधिकृत रुपमा ग्यासको कारोबारमा संलग्न एकजना व्यापारी नियन्त्रणमा परेका छन् । सेवाग्राहीलाई बेच्न राखिएका सिलिण्डर सहित त्यसका संचालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो । विराटनगर ९ स्थित नर्बदा कम्पेक्स उत्तरमा महेन्द्र सेठियाले संचालन गर्दै आएको सिद्धार्थ टे«डर्समा. . .
विराटनगर । मिस एण्ड मिस्टर विराटनगर अडिशन आगामी मंगलबार हुने भएको छ । स्रष्टा नेपालको आयोजनामा विराटनगरमा उक्त प्रतियोगिता हुन लागेको हो । आयोजकले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरि सो प्रतियोगिताको पहिलो अडिसन हुने जानकारी गराएका हुन् । पहिलो अडिसनबाट छनौट भएका किशोर किशोरीहरू फाइनलको लागि छ�. . .
विराटनगर । प्रतिनिधिसभा बिघटन र निर्वाचनको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यसहित नेपाल कम्यूनिष्ट पार्टी (ओली समूह)ले फागनु ८ गते विराटनगरमा आयोजना गर्ने जनसभाको आक्रामक प्रचार अभियान सुरु गरिएको छ । प्रचण्ड–माधव नेपाल समूहले यस अगाडी विराटनगरमा आयोजना गरेको जनसभाको ‘काउन्टर’ दिन ओली समूहको प्र�. . .
विराटनगरको भृकुटी चोकमा रहेको वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त मेरिल्याण्ड कलेजमा बिद्यार्थीको लागि जीवनउपयोगी "बिजनेस स्किल ह्याकाथोंन" सम्पन्न भएको छ । आइएनजी स्किल एकेडेमी काठमाडौंको आयोजनामा बेलायतको बिआइबिएम पढाइ हुने कलेजमा सम्पन्न कार्यक्रममा कक्षा १२ उतिर्ण्र. . .
विराटनगर । नेपालमा पहिलो पटक मोरङ जिल्ला र सप्तरी जिल्लाबीचको ऐतिहासिक अन्तर–जिल्ला मनिष– दिपेन्द्र ट्रफी क्रिकेट सिरिज हुने भएको छ ।उक्त सिरिज नेपाल क्रिकेट संघ मोरङ र नेपाल क्रिकेट संघ सप्तरीको संयुक्त आयोजनामा हुन लागेको हो । ‘यस्ता खेलहरूले खेलाडीहरू उत्पादनमा ठूलो मद्दत मिल्नुको साथै दुबै. . .
विराटनगर बिराटनगर मोरङ स्काउटले नेपाल स्काउट प्रदेश स्तरिय स्काउट लिडर भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपालि काग्रेसका केन्द्रीय सदस्य महेश आचार्य को उपस्थिति रहेको थियो। नेपका केन्द्रीय सदस्य महेश रेग्मि , स्वामि भागवत सरण ,पुर्ब राष्ट्रिय तदर्थ समिती सम्योजक चन्दन कौ�. . .
विराटनगर । आज भ्यालेनटाइन डे अर्थात् प्रणय, प्रेम दिवस । आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गरेर मनाउने गर्छन् । पछिल्लो समय भ्यालेन्टाइनको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर विश्वभर नै फैलिएको छ । यसैक�. . .