विराटनगर । विराटनगरस्थित आदर्श माविले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आदर्श माविकी छात्रा रञ्जना कोइराला प्रथम भएकी छन् । विराटनगर महानगरपालिकाको समन्वयमा भएको महानगरस्तरीय अन्तरविद्यालय (कक्षा ९–१०) प्रतियोगितामा रञ्जनाले प्रथम पुरस्कार प्राप्त गर्न सफल भएकी हुन् । ‘सूचना प्रविधिको �. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ निवासी ८९ वर्षीया तिलमाया खड्का गत जेठ २४ गते घरबाट निस्केर हिँडेपछि घर फर्किनन् । बृद्धावस्थाका कारण मानसिक रुपमा कमजोर खड्का घर नफर्केपछि परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिए । खोजतलासको क्रममा जेठ २५ गत ग्रामथान–६ रामजानकी मन्दिर नजिकै एउटा छाप्�. . .
इन्दु साह विराटनगर । कोशी प्रदेशमा कोरोना संक्रमितको संख्या थपिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म झापा र सुनसरी जिल्लामा गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रारम्भिक रूपमा ईलाम जिल्लामा पनि एक संक्रमित भेटिएको भनिएपनि पुनः परीक्षणमा कोरोना नेगेटिभ देखिएको स्वास्थ्य. . .
इन्दु साह विराटनगर । घरेलु श्रमिक महिलाहरूले न्यूनतम पारिश्रमिक समेत नपाएको गुनासो गरेका छन् । विराटनगरमा महिला मानवअधिकार, सामाजिक पुनःस्थापनासम्बन्धी सरोकारवाला निकायबीच शुक्रबार साझा छलफल भएको हो । महिला पुनःस्थापन केन्द्र (ओरेक) को आयोजनामा भएको कार्यक्रममा कोशी प्रदेश अन्तर्गत मोरङ, सुनसर�. . .
विराटनगर, असार ६ नेपाली अरेबिका कफीलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन विराटनगरका वेकअप कफीका संस्थापक तथा कफी उद्यमी अभिनायक मल्ल स्विजरल्याण्डको जेनेभा प्रस्थान गर्न लागेका छन्। उनले आगामी जुन २६ देखि २८ सम्म जेनेभामा हुने ‘वर्ल्ड अफ कफी’ नामक अन्तर्राष्ट्रिय कफी कार्यक्रममा सहभागिता जनाउँदै �. . .
विराटनगर । सवारी साधन दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू भएको छ। १४ वटा जिल्ला रहेको कोशी प्रदेशमा शुक्रबार एक समारोहबिच ट्राफिक सप्ताहको शुभारम्भ गरिएको हो। उक्त सप्ताहको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका छन्। सप्ताहको उद्घाटन . . .
विराटनगर, असार ६ नेपाल युवा उद्यमी मञ्च विराटनगर र विराटनगर ५ स्थित विराटनगर इन्टरनेसनल कलेजबीच आज एक औपचारिक कार्यक्रमका बीच सम्झौता भएको छ। कलेज परिसरमै सम्पन्न कार्यक्रममा मञ्चका अध्यक्ष सञ्जिव सिग्देल र कलेजका प्रमुख कार्यकारी अधिकृत सचितमान शेरचनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्. . .
विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका विद्यार्थीहरुलाई लागुऔषध तथा मनोदीपक औषधिसम्बन्धी सचेतना गराएको छ । नेपाल औषधि व्यवसायी संघ (एनसीडिए) को ५२ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन कलेज परिसरमा बिहीबार हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई सचेत. . .
विराटनगर । इजरायल सरकारको निमन्त्रणामा सहकारी र कृषि प्रविधिको प्रयोग एवं सहरी विकासको अध्ययन तथा अवलोकनका इजरायल पुगेका विराटनगर मेयर नागेश कोइराला आज साँझ विराटनगर आईपुग्ने भएका छन् । गत जेठ २६ गते इजरायल पुगेका उनी इजरायल र इरानबीचको युद्धका कारण विमानस्थल बन्द हुँदा स्वदेश फिर्तीमा समस्यामा प. . .
विराटनगर । उद्योग संगठन मोरङले नेपालमा उत्पादन भएको बिद्युत भारत र बंगलादेश निर्यात गर्न थालिएपनि नेपालमा बारम्बार हुने ट्रिपिङको समस्या समाधान नभएको भन्दै सच्याउन माग गरेको छ । उद्योग संगठन मोरङका नवनिर्वाचित अध्यक्ष नन्दकिशोर राठीले वर्षायाम प्रारम्भ भएर विद्युत उत्पादनमा समस्या नहुँदा समेत औ�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटा वडामध्ये १८ वटा वडा डुबानको संभावित क्षेत्रमा पर्दछन् । महानगरपालिकाको ९ नम्बर वडा बाहेक बाँकीमा डुवानको सम्भावना वर्षेनी दोहोरिने गरेको हो । यी वडाका करिब ९ हजार घरधुरी सधैं जोखिममा रहेको तथ्यांक छ । प्रत्येक वर्षको जस्तै यसवर्ष पनि वर्षात सुरु . . .
विराटनगर । विराटनगरमा आगामी असार ७ गते शनिबार योग खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । ११ औं अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर विराटनगरको होटल मनास्लु इनको सभाहलमा कार्यक्रम आयोजना हुने भएको हो । आयोजक पं.घनश्यामचन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानले कोशी प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर र �. . .