विराटनगर

विराटनगर, धनकुटा र धरान लगायत देशभरि तीन दिनसम्म मौसम खराब,सतर्कता अपनाउन आग्रह

विराटनगर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले आगामी तीन दिन देशका विभिन्न भागमा खराब मौसमको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभाग को पूर्वानुमानका आधारमा कर्णाली र सुदूरपश्चि. . .


चलचित्र पत्रकार संघ मोरङमा पुन : प्रेम देवान

विराटनगर । चलचित्र पत्रकार संघ नेपाल मोरङको अध्यक्षमा प्रेम देवान पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन् । विराटनगरमा बिहीबार सम्पन्न संघको दोस्रो अधिवेशनले देवानको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा हुसेन सेख, अनुज सापकोटा र पवन स�. . .


अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिता मोरङको विजयी शुरुवात

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा पहिलो पटक …अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिता शुरु भएको छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा विहिवार भएको खेलमा पहिलो खेलमा मोरङले सुनसरीलाई ५५ रनले पराजित गरि ३ खेलको सिरिजमा मोरङले अग्रता लिएको छ । टस जितिर ब्याटिङ गरेको मो�. . .


नयाँ घर निर्माणकर्तालाई लक्षित गर्दै विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’

विराटनगर । नयाँ घर निर्माणकर्ता र पुरानो घरको संरक्षण चाहनेहरुका लागि विराटनगरमा आगामी चैत १२ गतेदेखि १६ गतेसम्म ‘घर निर्माण प्रदर्शनी’ आयोजना गरिने भएको छ । जैन भवनमा आयोजना हुने यो प्रदर्शनीमा घर निर्माण गर्दा आवश्यक पर्ने सम्पूर्ण सामाग्री, त्यससँग सम्बन्धित सेवा र संरक्षणसँग सम्बन्धित ज्ञान प्. . .


मोरङको बूढीगंगामा आगलागीबाट मुसहर बस्तीको ११ घर जलेर नष्ट

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका –४ स्थित मुसहर बस्तीमा बुधबार दिउँसो आगलागी हुँदा ११ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । बाँस र काठबाट बनेका घरहरुमा अचानक सुरु भएको आगोले बस्तीका ११ वटा घर केही बेरमै जलेर नष्ट भएको थियो । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिएको छ । बुढीगंगाको बाँस�. . .


मध्यपूर्वमा तनाव–विराटनगरमा जोरजाम, किसानका खेतबाटै महंगोमा तोरी खरिद गर्दै राख्दै

विराटनगर । विराटनगर–११ स्थित आरोग्य खाद्य उद्योग (कुटानी–पिसानी मिल)का सञ्चालक विजय बरालले गतवर्ष चार हजार ५०० प्रतिमन तोरी खरिद गरेर पाँच हजार प्रतिमनले बिक्री गरेका थिए । उनीसहितको समूहले स्थानीय अनि अर्गानिक खाद्यवस्तुको व्यापार गर्दछन् । त्यसमा तोरी, कोदो, फापर, गहुँ, बेसार जस्ता वस्तु पर्दछन् । �. . .


रङ्गेलीमा घुम्ती शिविरबाट नागरिकता, दुईजनाले आमाको नाम बाट लिए

रबिन्द्र बराल रंगेली । मोरङको रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले आमाको नामबाट नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले इलाका प्रशासन कार्यालय रंगेलीमा नागरिकता घुम्ती शिविर आयोजना गर्दा २१ जनाले नागरिकताका लागि आवेदन दिएका थिए । जसमा दुईजना भने आमाको नामबाट नागरिकता पाउ�. . .


महेन्द्र मोरङ क्याम्पसमा नासुले दुरुपयोग गर्दछन् अधिकृतको छाप

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको शैक्षिक प्रशासन महाशााखाका एक कर्मचारीले विद्यार्थीको माक्ससिट सर्टिफिकेटमा किर्ते हस्ताक्षर गरेको र आफ्नो अधिकार नाघेर काम गरेको खुलासा भएको छ । क्याम्पसको कर्मचारीले विद्यार्थीको भविष्यसँग जोडिएको शैक्षिक प्रमाणपत्रमाथि प्रशासनिक �. . .


शैक्षिक सत्र २०८३ का लागि डिपिएसमा छात्रवृत्ति

विराटनगर। विराटनगर स्थित दिल्लि पब्लिक स्कुलले शैक्षिक सत्र २०८३ का लागि नेपाल बोर्ड अन्तरगत कक्षा १ देखि ९ सम्म विशेष छात्रवृत्ति कार्यक्रमको सुचना प्रकाशित गरेकोछ । विद्यालय स्रोतका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा केन्द्रित रहँदै आर्थिक रूपमा विपन्न तथा प्रतिभाशा�. . .


विराटनगरमा अनिल–मीन ट्रफी क्रिकेट हुँदै

विराटनगर । विराटनगरमा पहिलो पटक ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा चैत ५ देखि ७ गतेसम्म प्रतियोगिता हुन लागेको हो । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा हुन लागेको प्रतियोगितामा मोरङ र सुनसरीका दुई टीम सहभागि हुने छन् । आयोजकले आज विराटनगर�. . .


प्रतिपक्षी नै नरहने भन्ने सोच गलत हो : डा.मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालको अभिव्यक्तिप्रति असतुष्टि जनाएका छन् । मंगलबार पार्टीका सांसदहरूसँगको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले अर्को चुनावपछि प्रतिपक्षविहीन संसद् हुनेगरी काम ग�. . .


विराटनगरमा सिजनको साग सस्तो, बेमौसमी तरकारी महंगो

स्वस्तिका भट्टराई विराटनगर । विराटनगर–११ स्थित सब्जीमण्डी तथा तरकारी बजार पुग्दा बन्दा र फूल कोभी, बैगुन, भिण्डी, गाजर–मुला, लसुन–प्याज, सिँबी–क्याप्सिकम ढाकीमा सजाएर व्यापारी बसेका छन् । सिजनको साग फर्सीको टुप्पा, गिनारीको साग, रायो तथा मसिनो साग पाइन्छ । हामीले भान्सामा प्रयोग गर्ने हरियो तरकारी �. . .