विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १७ ले आफ्ना वडावासीलाई राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको छ । विराटनगर वडा नम्बर १७ का वडा सचिव दिल्लीप्रसाद पोखरेल अनुसार वडाका नागरिकहरुलाई सहज होस भनेर घुम्ती सेवा परिचालन गरी राष्ट्रिय परिचय पत्र बनाउने अभियान थालिएको हो । स्थानीय सरकारको सम�. . .
विराटनगर । अस्पताल सञ्चालनका लागि वहालमा लिइएको भवनको भाडा भुक्तानी गर्न दिइएको चेक बाउन्स भएपछि श्री अस्पताल विराटनगरका सञ्चालक सुनिल यादवलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर आरोपमा यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । उनी आफैं डाक्टर समेत हुन् । डेन्टिस्ट यादवले २०७८ सालदेखि श्री अस्प�. . .
विराटनगर । इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालिका मेयर नागेश कोइराला बंकरमा लुक्दै बस्न बाध्य भएका छन् । भ्रमणकै बिचमा इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले थालेको प्रत्याक्रमणका कारण मेयर कोइरालासहित विभिन्न देशका जनप्रतिनिधि बंकरमा बस्न बाध्य भएका हुन् । मेयर कोइरालाले आफू इजरायलको रा�. . .
विराटनगर । कान्तिपुर कलेज नाम लेखिएको स्कुल बसमा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएका सामानसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बस चालक विराटनगर १४ बस्ने ३८ वर्षीय गोपाल रेग्मी र सहचालक विराटनगर १५ बस्ने ४८ वर्षीय मंगला यादव पक्राउ परेका हुन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय रा. . .
विराटनगर । कोशी राजमार्ग अन्तर्गत रानी–दुहबीको पश्चिम क्षेत्रलाई सडक सञ्जालले जोड्ने केशलिया करिडोर निर्माणका लागि संघीय सरकार समपुरक अनुदानबाट १५ करोडको स्रोत सुनिश्चित भएको छ । संघीय सरकारले गत जेठ १५ गतेको बजेटमा केशलिया करिडोरका लागि समपुरक अनुदान शिर्षकमा स्रोतको सुनिश्चितता भएको हो । यो क�. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले राष्ट्रियस्तरका प्रतियोगिता जित्ने आफ्ना विद्यार्थी खेलाडीहरुलाई सम्मान गरेको छ । आज(आइतबार) स्कुलको सभाहलमा एक कार्यक्रमको आयोजना गरि विभिन्न विधामा राष्ट्रियस्तरका स्पर्धामा उत्कृष्ट हुने खेलाडीहरुलाई सम्मान गरेको हो । गत जेठको २७ र २८ ग. . .
विराटनगर । नेपाल बिजनेस कलेज (NBC), विराटनगरले बीबीए(BBA) र बीआईटी(BIT) कार्यक्रम सकाएका विद्यार्थीहरूको सम्मानमा एक भव्य विदाई समारोह सम्पन्न गरेको छ। विराटनगरको होटल इस्टर्न स्टार आयोजित यस कार्यक्रममा २०० भन्दा बढी विद्यार्थी, शिक्षक, कर्मचारी तथा अतिथिको उपस्थिति रहेको थियो। विदाई समारोहको सुरुवात न�. . .
विराटनगर , असार १ , विराटनगर‑४ कञ्चनबारीस्थित नोबेल शिक्षण अस्पतालले पुर्वी नेपालमै पहिलो पटक सुन्न र बोल्न नसक्ने समस्या भएका दुई बालकको कोक्लियर इम्प्लान्ट शल्यक्रिया सफलतापुर्वक सम्पन्न गरेको छ । नाक, कान, घाँटी रोग बिषेशज्ञ डा. शंकर प्रसाद शाहको नेतृत्वमा यो अत्याधुनिक शल्यक्रिया भएको हो । श्रवण. . .
विराटनगर, मोरङ , मोरङ अटोमोबाइल्स डिलर्स एसाेसिएसनको १६औं वार्षिक साधारण सभा तथा ८औं अधिवेशन भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ। कार्यक्रममा संस्थाको समग्र उपलब्धिको समीक्षा गर्दै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। सञ्जय श्रेष्ठको नेतृत्वमा रहेको निवर्तमान कार्यसमितिबाट नयाँ अध्यक�. . .
बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी विराटनगरका सुजन कटवाल बेलायती सरकारको प्रतिष्ठित एमबिई पदकबाट सम्मानित हुनुभएको छ । बेलायती राजाको जन्मोत्सवको अवसरमा सार्वजनिक विभिन्न अवार्डको सूचीमा कटवाल प्रतिष्ठित ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीइ) बाट सम्मानित हुनुभएको हो । �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले पशुपालक कृषक समूहलाई च्याप कटर (कुटी काट्ने मेसिन) वितरण गरेको छ । कृषकहरुलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले ७५ प्रतिशत अनुदानमा च्याप कटर वितरण गरिएको महानगरका कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिए । कार्यक्रममा कार्यबाहक मेयर शि. . .
विराटनगर । उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन् । आज(शनिबार) राठी निर्विरोध निर्वाचित भएका हुन् । उद्योग संगठन मोरङ्गको शुक्रबार ५२ औं साधारणसभा सम्पन्न भएको थियो । शनिबार भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष द्धितीय सुरेन्द्र गोल्छा, . . .