विराटनगर

टंकीसिनवारीमा ‘एरिया ए’ मल्टिच्याप्टर तालिम आयोजना हुने

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका–१, टंकीसिनवारीमा रहेको टंकीसिनवारी जुनियर जेसिजद्वारा “एरिया ‘ए’ बहु–शाखा रिपोर्ट लेखन तथा बैठक मिनेट लेखन तालिम” कार्यक्रम आयोजना गरिने भएको छ। उक्त तालिम कार्यक्रम २०८२ चैत १३ गते बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म टंकीसिनवारी जुनियर जेसिज हलमा सञ्चालन ह�. . .


केशलिया खोलामा फोहोर फ्याल्ने तीन ट्यांकर विराटनगर महानगरको नियन्त्रणमा

विराटनगर । विराटनगर महानगरपालिकाले वातावरणीय प्रदूषण नियन्त्रणमा कडाइ गर्दै केशलिया खोला तथा आसपासका कृषि क्षेत्रमा शौचालयजन्य फोहोर फ्याल्ने तीन वटा ट्यांकर नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो विराटनगर–६ स्थित केशलिया खोलामा प्रत्यक्ष रूपमा फोहोर फालिरहेको अवस्थामा नगर प्रहरीले को १ त ३८८३, क�. . .


विराटनगरमा पनि धुमधामका साथ मनाए चैती छठ पुजा (फोटो फिचर )

विराटनगर । तराईका जिल्लाहरुमा आज चैती छठ पर्व भव्य रुपमा मनाइएको छ । आज साँझको अस्ताउदो सूर्यलाई अर्घ दिएर वर्तालुहरुले भव्य रुपमा मनाएका छन् । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ दिएपछि चैती छठ विधिवत समापन हुने छ । चैती छठ विराटनगरको हाटखोला स्थित सिघीया खोला, रानीको मण्टा पोखरी, स�. . .


चैतमा कम तापक्रमको असर, विराटनगरसहित मोरङ–सुनसरीका दश फममा बर्डफ्लु

विराटनगर । मोरङ–सुनसरीका दशवटा फर्मका कुखुरामा एचफाइभ एनवान (बर्डफ्लु) र मौसमी इन्फ्लुएन्जा (एचवान एनवान) देखिएपछि नष्ट गरिएको छ । अहिलेसम्म दुई जिल्लाका ८ वटा फममा लेयर्स र दुईवटा फमका ब्रोइलर कुखुरा नष्ट गरिसकिएको छ । झापामा समेत एउटा फमका कुखुरामा संक्रमण पुष्टि भएको समाचार आइरहेका छन् । भेटनरी अस. . .


आज चैती छठ पुजा : विराटनगरका खोला तथा पोखरीहरु सजिदै

विराटनगर । हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व चैती छठ पूजा आजदेखि सुरु भएको छ । यस अवसरमा भक्तजनहरूले आज अस्ताउँदो सूर्यलाई अर्घ दिने तथा भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्ने धार्मिक परम्परा रहेको छ । छठ पर्वलाई लक्षित गर्दै विराटनगरका विभिन्न नदी, खोला तथा पोखरीका घाटहरूमा सरसफाइ तथ. . .


विराटनगरमा हाइब्रिड चार्जिङ्ग स्टेसनमा लगानी आकर्षित

विराटनगर । विराटनगर महानगरपालिका–१९ बैजनाथपुरमा पुरानो पेट्रोलपम्प न्यू कान्तिपुर फ्यूल सेन्टर अहिले चिटिक्क पारिएको छ । पुष्पलालचौक–बिराटचौक सडक खण्डमा इन्धन मात्रै बिक्री गर्दै आएको पेट्रोलपम्प परिसरमा अहिले इभी चार्जिङ पनि थपिएको हो । यसका प्रमुख लगानीकर्ता तुलसी पोखरेलका अनुसार यो हाइब्र�. . .


चलचित्र पत्रकार संघ कोशीमा वीरेन्द्र साहको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति गठन

विराटनगर । चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशको तेस्रो अधिवेशनले विरेन्द्रकुमार साहको नेतृत्वमा १४ कार्यसमिति चयन भएको छ । विराटनगरको रुबिज होटल सोमबार सम्पन्न तेस्रो अधिवशेनले आगामी कार्यकालका लागि १४ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा रमेश तिवारी र गोमा ढुङ्गाना, मह. . .


घर निर्माण बारे बुझ्नु छ, पुग्नुहोस् चैत १२ गतेबाट जैन भवनमा हुने प्रदर्शनीमा

विराटनगर । उद्योग संगठन मोरङले आयोजना गर्न लागेको घर निर्माण प्रदर्शनी २०२६ मा थिमेटिक सेसन अन्तर्गत निर्माण क्षेत्रको विभिन्न आयामबारे छलफल तथा अन्तरक्रिया हुने भएको छ । चैत १२ गते देखि १६ गते सम्म विराटनगरमा हुने प्रदर्शनीमा निर्माण क्षेत्रका अनुभवी तथा विज्ञहरूको उपस्थितिमा छलफल तथा अन्तरक्रि�. . .


विराटनगरमा टिभिएस स्मार्ट एक्सचेन्ज मेला सुरु

विराटनगर । विराटनगरको मुलानपथस्थित पन्जाबी पेट्रोल पम्प अगाडि केसरी चन्द सोरुमले टिभिएस स्मार्ट एक्सचेन्ज मेला आयोजना गरेको छ। हरेक वर्षझैँ यस वर्ष पनि आयोजना गरिएको उक्त मेला चैत ८ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने सोरुमका मार्केटिङ म्यानेजर सन्तोष साहले जानकारी दिएका छन्। साहका अनुसार मेलामा �. . .


विराटनगरमा सम्पन्न अनिल–मीन’ एक दिवशिय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरीलाई

विराटनगर । विराटनगरमा पहिलो पटक भएको ‘अनिल–मीन’ एक दिवशिय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरी जितेको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा आईतबार भएको अन्तिम खेलमा मोरङलाई ७४ रनले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले सुनसरीले जितेको हो । पहिलो खेल मोरङसँग �. . .


नेपाली भाषामा निर्माण गरिएको छठ गीतको विराटनगरमा छायांकन सुरु

विराटनगर । नेपाली भाषामा निर्माण गरिएको विभिन्न दुईवटा छठ गीतको विराटनगरमा छायांकन गरिएको छ । नेपाली भाषामा पारम्परिक धुन सहित पहिलोपटक निर्माण गरिएको ‘अँजुली भरि जल लिई आयौं हे माता’ र ‘माता कल्याणी तिमी हौ मिथिलेश्वरी,जगतको कल्याण गर छठ परमेश्वरी’ बोलको दुई गीतहरुको विराटनगरको सिंघीया खोलामा आईत. . .


विराटनगर सहित मोरङको ५ स्थानमा भेटियो बर्ड फ्लु

विराटनगर । मोरङ जिल्लाका विभिन्न स्थानमा कुखुरामा लाग्ने बर्ड फ्लु संक्रमण एकपछि अर्को ठाँउमा देखा पर्दै जान थालेको छ । जिल्ला भित्रका पाँच वटा पोल्ट्री फर्ममा संक्रमण देखिएको पुष्टी भएको हो । विराटनगर–४ स्थित दाहाल कृषि फर्ममा आइतबार बर्ड फ्लु पुष्टि भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्�. . .