विराटनगर

ठुला र स्थापीत भनिएका पार्टीका नेता पछार्ने मोरङका महिला उम्मेदवार

स्वस्तिका भट्टराई विराटनगर । सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका ११ जना महिलामध्ये दुईजना विजयी भएका छन् । विजयी हुने मध्ये दुवै जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका आशा झा र रुबिना आचार्य छन् । मोरङ क्षेत्र नम्बर ५ बाट आ�. . .


मोरङका यी उम्मेदवारले १० हजार बुझाएर उम्मेदवार बने, १०० मत पनि ल्याएनन्

विराटनगर । प्रतिनिधीसभा सदस्य निर्वाचन फागुन २१ को लागि मोरङबाट उम्मेदवारी दर्ता गराएका ५० जना उम्मेदवारले १०० भोट पनि ल्याउन सकेनन् । यसपटक मोरङमा ठुला राजनीतिक दल तथा साना र स्वतन्त्र गरी ११० जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए । ती मध्ये ५० जना उम्मेदवारले भने १ सय मत पनि कटाउन धौ धौ पर्यो �. . .


अरनीको कलेजमा दुई महिने एआई तालिम सम्पन्न

विराटनगर । विराटनगर १० मा रहेको अरनीको कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि आयोजित दुई महिने ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्बन्धी तालिम सम्पन्न भएको छ । सयपत्री ग्रुपको आयोजनामा भएको उक्त तालिममा कलेजका १ सय भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । गत मंसिर २६ गतेदेखि . . .


विराटनगरका ट्राफिक लाइट भदौ यता बन्द, दशलाख खर्चन पनि छैन चासो

सोनु साह विराटनगर । भदौ महिनादेखि ट्राफिक लाइट विहीन बनेको विराटनगरमा अहिलेसम्म त्यसको मर्मत गर्ने चासो छैन । निर्माण कम्पनीले हस्तान्तरण गर्न नपाउँदै जेनजी आन्दोलनको निशानामा परेका थिए । त्यसयता ट्राफिक लाइट सञ्चालनमा आउन सकेको छैन। बिहानदेखि बेलुकासम्म अत्यधिक सवारी चाप हुने शहरमा ट्राफिक लाइ. . .


हराएको मोटरसाइकलसहित विराटनगर–८ का एकजना पक्राउ

विराटनगर । पार्किङबाट मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विराटनगर महानगरपालिका–१२ मा रहेको बिरयानी अड्डा एण्ड तन्दुरी पसलको पार्किङ स्थलबाट हराएको प्रदेश ०१–०१–००१ प ३६०१ नम्बरको मोटरसाइकल लैजाने व्यक्तिलाई पक्राउ गरेको हो । गत फागुन २३ गते राती करिब १० बजे पार्किङमा . . .


मोरङमा ११० जना उम्मेदवार, ९१ जनाको जमानत जफत

प्रेम देवान विराटनगर । फागुन २१ गते भएको प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि मोरङमा ११० जनाले उम्मेदवारी दिएका थिए । जस मध्ये ९१ जनाको जमानत जफत भएको छ भने १९ जनाले आफ्नो जमानत जोगाउन सफल भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यलय मोरङका अनुसार कुल उम्मेदवारको ८२.७२ प्रतिशत जमानत जफत भएको छ । मोरङ ठु�. . .


कोशी अस्पतालमा बिरामीको भीड, सेवा व्यवस्थापनप्रति गुनासो

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा चुनावपछि सोमबार अस्पताल खुलेसँगै बिरामीको अत्याधिक भीड देखिएको छ। चुनाव अवधिमा चहलपहल कम रहेको अस्पतालमा एक्कासि सयौँ बिरामी उपचारका लागि पुगेपछि अस्पताल परिसरमा भीडभाड बढेको हो। अस्पताल परिसरमा लाइनमा बसेका बिरामी तथा कुरुवाहरूले अस्पतालको सेवा व्यवस्�. . .


मोरङ–५ मा समानुपातिकतर्फ रास्वपा पहिलो, दुईवटा पार्टीले पाए ४\४ मत

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर ५ को समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । मोरङ–५ निर्वाचन अधिकृतको कार्यालयका अनुसार फागुन २४ गते दिउँसो १२ बजेदेखि सुरु गरिएको मतगणना सोमबार दिउँसो सकिएको हो । निर्वाचन अधिकृत मदन पराजुलीका अनुसार उक्त क्षेत्रमा सबै. . .


रास्वपाले विराटनगर–९ मा रुबिना आचार्यलाई बधाई, जेनजी शहीदलाई श्रद्धाञ्जली दिने

विराटनगर । विराटनगर महानगरपालिका वडा नं ९ को आयोजनामा नव–निर्वाचित प्रतिनिधि सभा सदस्य रुबिना आचार्यलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम आज बेलुका ५ बजे पुरानो गुद्रीस्थित अरुण चिया पसल अगाडिको मैदानमा हुने आयोजकले जनाएको छ। वडा नं. ९ को आयोजनामा हुने उक्त कार्यक्रममा नव�. . .


बढ्यो हवाई भाडा, विराटनगर–काठमाण्डौं दश हजार नाघ्यो

विराटनगर । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै नेपालमा हवाई भाडा बढेको छ । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर वृद्धि गरेको हो । अन्तराष्टिय बजारमा इन्धनको मूल्य बढेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । हवाई सञ्चालक संघले पनि नयाँ भाडादर सार्वजनिक गरेको �. . .


विराटनगरको बालसंसार स्कुलका बालबालिकाले देखाए आफ्नो प्रतिभा

विराटनगर । विराटनगर ५ मा रहेको बालसंसार इङलिस बोर्डिङ स्कुलले ११ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी भव्य रुपमा मनाएको छ । विराटनगरको हाटखोला स्थित आरोहण गुरुकुलमा आईतबार आयोजना गरिएको कार्यक्रममा विद्यार्थीमा लुकेका प्रतिभा बलबालिकाहरुले आफ्ना अभिभावक सामु प्रदर्शन गर्ने मौका . . .


विराटनगरमा रास्वपा सरकार चर्चा, अब भ्रष्टचार अन्त्य आसा

सोनु साह विराटनगर । देशमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामपछि अधिकांश नागरिकले नयाँ सरकारसँग भ्रष्टाचार नियन्त्रण र आधारभूत सेवा सुधारको अपेक्षा व्यक्त गरेका छन्। विगतमा देशको राजनीतिक नेतृत्वप्रति जनतामा रहेको विश्वास क्रमशः कमजोर बन्दै गएको र अब परिवर्तनको आवश्यकता रहेको नागरिकहर. . .