विराटनगर, असोज ५ , विराटनगर–४ स्थित ह्यापी आवर हेभन रेस्टुरेन्टले आफ्नो दोश्रो वर्ष प्रवेशको अवसरमा असोज ६ गतेदेखि १२ गतेसम्म विशेष एनिभर्सरी विक मनाउने भएको छ। वार्षिकोत्सवलाई दशैँको उल्लाससँगै मनाउने उद्देश्यले रेस्टुरेन्टले विविध आकर्षक कार्यक्रमको तयारी गरेको छ। रेस्टुरेन्टका अनुसार एनिभर्�. . .
विराटनगर, असोज ५ , विराटनगर महानगरपालिका–४ दुधफार्म अगाडि शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सर्लाही घर भई हाल विराटनगर बस्दै आएका ३२ वर्षीय प्रदीपबहादुर भण्डारीको निधन भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरगाछीबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प २१९७. . .
विराटनगर । विराटनगरमा शनिवार संघर्ष देखि समधानसम्म विचार तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ। देशमा देखिएको पछिल्लो घटना क्रम र जेन्जि आन्दोलनका विषयमा कार्यक्रममा सहभागी भएका व्यक्तिहरूले आफ्नो विचार तथा सुझावहरु राखेका आयोजक विराटनगर क्रान्ति युवालेजानकारी दिएको छ । कार्यक्रमको मुख्य उदेश्य. . .
विराटनगर । नेपाल तेक्वान्दो संघ मोरङको अध्यक्षमा दिवस नेपाल पुनः निर्वाचित भएका छन् । विराटनगरको फ्युजन तेक्वान्दो एकेडेमीमा शनिबार भएको चौथो जिल्ला अधिवेशनबाट नेपालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको हो । नेपाल दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भ�. . .
विराटनगर । हालैको जेनजी आन्दोलनका क्रममा जीवन गुमाएका युवाहरूको सम्झनामा शनिबार साँझ विराटनगरको महेन्द्र चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ । मोरङ बडीबिल्डिङ एण्ड फिटनेस संघको आयोजनामा भएको उक्त कार्यक्रममा आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने वीर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली �. . .
विराटनगर । विराटनगर ५ मा त्रिमुती चौकमा रहेको तेजस्वी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८१र ८२ मा १४ लाख ७९ हजार २५१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सहकारीको शनिबार विराटनगरमा सम्पन्न १३ औँ वार्षिक साधारणसभामा यस्तो जानकारी दिइएको हो। साधारणसभामा सहकारीका कोषाध्यक्ष कमलप्रसाद कोइराला�. . .
विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशलाई निकास दिने एक मात्र उपाय अब चुनाव भएको बताएका छन् । शनिबार विराटनगरस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले संविधानलाई क्षतविक्षत हुनबाट राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएको र न्यूनतम क्षति गर्दै निर्वाचन घोषणा गरेको भन्. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शशांक कोईरालाले जेनजी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका छन् ।संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता कोइरालाले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक �. . .
विराटनगर । विराटनगर–३ उदय मार्गमा अवस्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१÷०८२ मा ५९ लाख ३१ हजार ६१५ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाको शुक्रबार सम्पन्न १७ औं वार्षिक साधारण सभामा उक्त जानकारी गराइएको हो । साधारण सभामा संस्थाका लेखा समिति संयोजक अभिनाश कुमार निधील�. . .
विराटनगर । नेपालकै एक मात्र र कोशी प्रदेशकै पहिलो पटक International Diploma in Air Cabin Crew (Air Hostess) र Airport Ground Handling को साथै Basic Cabin Crew/Air Hostess Training कोर्ष विराटनगरमा सुरु भएको छ। यो अवसर UK को City & Guilds द्वारा सम्बन्धन प्राप्त Cambridge NAAT Aviation, Biratnagar ले उपलब्ध गराएको हो। हालै संस्थाले यी कोर्षहरूमा भर्ना खुला गरिसकेको छ।संस्थाका अनुसार, विश्वका ८२ भन्दा बढ. . .
विराटनगर। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले संघमा रहेको केपी शर्मा ओलीको सरकार ढाल्यो । देशभरको आन्दोलनको बलमा नेकपा एमाले र नेपाली काँग्रेस दुईतिहाई गठबन्धनको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्नुपरेको थियो । त्यो आन्दोलनपछि अहिले संविधान यथावत राखेर अन्तरिम सरकार गठन भएको छ. . .
विराटनगर । नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक तथा वाम–लोकतान्त्रिक आन्दोलनका नेता पुष्पलाल श्रेष्ठको विराटनगर–३ पुष्पलालचौकस्थित प्रतिमा तोडफोडप्रति आठवटा वामपन्थी राजनीतिक दलले निन्दा गरेका छन् । उनीहरुले शहीद गंगालालका भाई पुष्पलाल श्रेष्ठको प्रतिमा भत्काउन जेनजी आन्दोलनमा घुसपैठ भएकाहरु. . .