विराटनगर

किसानको उत्पादन खेर जाँदैन : मुख्यमन्त्री राई

विराटनगर । मुख्यमन्त्री शेरधन राईले किसानले उत्पादन गरेको कृषिजन्य वस्तु खेर जान नदिने दावी गरेका छन् । दुग्ध विकास संस्थानको ५२ औं स्थापना दिवसको अवसरमा विराटनगर दुग्ध वितरण आयोजनामा भएको कार्यक्रममा प्रदेश सरकारले किसानकै पक्षमा नीति लिएका कारण पाउडर प्लान्ट सुधारमा लगानी गरेको उनको भनाई थियो ।. . .


लुटपाटमा संलग्न चारजना नियन्त्रणमा

विराटनगर । प्रहरीले लुटपाटमा संलग्न चारजनालाई नियन्त्रणमा लिइएको छ । गत असार ११ गते साँझ विराटनगर–२ का दिपेन्द्र विश्वासको मोवायल र एक हजार ५०० रकम लुटपाट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । विश्वास आफ्नो साथीसँग स्कुलटीमा जाँदै गरेको अवस्थामा विराटनगर–५ मा ढुकेर लुटपाट गरेको आरोपमा विराटन�. . .


साउन महिना : हरियो चुरा र मेहन्दीको महिमा

एन्जु शिवाकोटी विराटनगर । साउन महिना सुरु भएको छ । महिलाहरुका हात मेहन्दी र हरिया चुराले भरिन थालेका छन् । यो महिनामा हिन्दु धर्मालम्बिहरुले शिव भगवानको पुजा आराधना गर्ने र सोमबारको व्रत बस्ने चलन छ । साउन महिना धान रोपेर जताततै खेतहरु हरियो हुनु बर्षाका कारण जलमग्न रहने यो महिनामा हरियो रंग विशेष म�. . .


यातायात मजदुरलाई राहत वितरण

विराटनगर  । चार दशक यातायात मजदुरको रुपमा क्रियाशील जीवनयापन गरेका स्वर्गिय . नारायण लामाको जन्मदिनको स्मरण गर्दै विराटनगरमा यातायात मजदुरलाई राहत वितरण गरिएको छ । तुलसी बहुमुखी सहकारी संस्थाको सहयोगमा विराटनगर ट्यक्सी स्ट्याण्डका ३० जना यातायात मजदुरहरुलाई खाद्यान्न सहयोग गरिएको हो । राहत वितर�. . .


श्वेता आत्माहत्या प्रकरण : नारीे जीवन विवाहको नेल

मैले एण्डिशा पराजुलीलाई आफ्नो प्रेम सम्बन्धको बारेमा बताई, फोटाहरू पठाई स्वेता पोखरेलसँग विवाह गर्न लागेको केटा संजिव सुवेदीलाई देखाउनु भन्नु नै मेरो ठुलो गल्ती भयो भन्ने कुरा अहिले आएर मलाई महसुस हुँदै छ, यदि स्वेता पोखरेलले मेरै कारणले आत्महत्या गरेको हो भने म आफूलाई निजको दोषी भएको स्वीकार्छु : सव�. . .


विराटनगरमा कक्षा ११ को भर्ना सुरु

विराटनगर । विराटनगरका निजी उच्च मा.वि.ले कक्षा ११ मा विद्यार्थी भर्ना सुरु गरेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा नआउँदै विराटनगरका उच्च मा.वि.ले पूर्व भर्ना कार्यक्रम सुरु गरेका हुन् । ‘प्रि–एडमिशन’ भनेका छौं, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले भने–संभव वा सहज हुने विद्यार्थी�. . .


आज साउने संक्रान्ति : लुतो फाल्नेदेखि महिलाले हरियो चुरा लगाउने महिना

विराटनगर । आज साउने सक्रान्ति पर्व घरघरमा रमाइलो र स्वादिष्ट भोजन खाएर मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने चलन छ ।   हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलाग�. . .


फेसबुक र भाइबर च्याट गरेर ५ मिनटमा बैंंक खाता खोल्न सकिने

सुयोग ढकाल विराटनगरकी शुशीला आचार्यलाई एउटा कारोबारका लागि अलग्गै बैंक खाता खोल्नपर्ने भयो । तर, कोरोना त्रासमा बैंकमा जाने, लाइन बस्ने र खाता खोल्ने काम प्राथमिकतामा पर्ने कुरै भएन । शुशीला जस्ता अन्य धेरैलाई परम्परागत बैंकिङ प्रणालीले घरमा नै बसेर खाता खोल्न सक्ने सुविधाहरु दिनसकेको थिएन । तर, ए�. . .


गोल्डेन अस्पतालमा ८ महिनादेखि उपचारर्थ गणेश राईको उपचारमा जुट्यो रकम तर ज्यान बचेन

प्रेम देवान विराटनगर । आर्थिक अवस्था कमजोर भएका कारण ८ महिनासम्म अस्पतालको शैयामा बसेका सुनसरी जिल्ला तरहराका ४२ बर्षीय गणेश कुमार राईको उपचारको क्रममा निधन भएको छ । उनी केहीदिन अगाडीमात्र विराटनगरको गोल्डेन अस्पतालबाट डिस्चार्ज भएका थिए । गोल्डेन अस्पतालमा तिर्नुपर्ने रकम बुझाईसकेपछि विराटन�. . .


८३ वर्षीय पुरोहित बाजेको चिन्ता : हरायो पुराणको बालन र विवाहको कर्म

एन्जु शिवाकोटी विराटनगर । हामी आधुनिक युगका मानिस । दिनप्रतिदिन घडीको सुँई घुमे झंै हाम्रो जीवनशैलीमा परिवतर्न हुदैछ । आजको हाम्रो रहनसहन समयसँगै थोत्रो हुदै जान्छ । जसरी हाम्रा बाजेबजुको रहनसहन हामीलाई पुरानो लाग्छ । पुराना कुरा सुन्दा हामीलाई अनौठो लाग्छ । ती संस्कार हामीलाई बेकार लाग्छ । तर, ती प�. . .


प्रदेश सरकारद्वारा पदक विजेता खेलाडीलाई सम्मान

विराटनगर । प्रदेश १ सरकारले तेह्रौं एशियाली खेलकुदमा प्रदेश नम्बर १ बाट सहभागी भई पदक विजेता ८८ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । विभिन्न खेल विधामा सहभागी भई एकल तथा टिम तथा डबलतर्फ स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरुलाई बुधबार विराटनगरमा सम्मान गरिएको हो । सम्मानित ८८ जना मात्रै खेलाडी भए. . .


लायन्स क्लवद्धारा २ हजार ६ सय भीटीएम हस्तान्तरण

विराटनगर । लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई २ हजार ६ सय भीटीएम किट हस्तान्तरण गरेको छ । संभावित वा संकास्पद व्यक्तिहरुको कोरोना भाईरस परीक्षणका लागि आवश्यक भाईरस ट्रान्सपोर्ट मेडियम (भीटीएम) बुधबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरिएको हो । लायन्स क्लव डिष्ट्रि�. . .