विराटनगर

विराटनगरबाट आफ्नो ठाउँ जान इच्छुकलाई महानगरको यस्तो अनुरोध

विराटनगर बैशाख १४, विराटनगर महानगरपालिकाले विराटनगरमा लकडाउनले समस्या भएका विद्यार्थी तथा अन्यलाई आफ्नो गन्तव्यमा पुर्याउने भएको छ । महानगरपालिकाले १५ गते बैशाख सोमबार विराटनगरबाट धनुषा, सिरहा, सप्तरी, इलाम र झापा जान इच्छुक सम्बन्धित वडामा नाम लेखाएका नागरिकलाई विहान ६ बजे विराटनगर बसपार्क आउन . . .


विराटनगरमा लकडाउनको अनुभुती भएन, बैंकदेखि बजारसम्म मानिसको चहलपहल बढ्दै

विराटनगर बैशाख १४, सरकारले लकडाउन गरेसँगै विराटनगर लगायत देशभरका जनजीवन ठप्प छ यतिबेला । लकडाउनको भएको आज ३३ दिन पुगेको छ । विराटनगरमा अन्यदिन भन्दा केहि हप्ता देखि सर्वसाधरणको चहलपहल निकै बढेको देख्न सकिन्छ । प्रहरीले हिजो शनिबार देखि नै विराटनगरको सडकमा चलाइएका सिटी रिक्शा र टेम्पोलाई कडाई गर्न . . .


भारतबाट तेल बोक्ने ट्याङकरमा लुकेर आउने भारतीय फेला, बुढिगंगामा क्वारेन्टाइनमा राखियो

विराटनगर । लकडाउनको समयमा भारतबाट लुकीछिपी आउने एक नेपालीलाई क्वारेन्टाईनमा राखिएको छ । भारतको लक्सर गोठगाँउमा उखु काट्ने काम गर्न गएका मोरङको बुढीगंगा गाउपालीका ६ कायलपुर घर भएका ३५ बर्षिया कन्नु चौधरीलाई १४ दिन सम्म क्वारेन्टाईनमा राखिने भएको हो । एक बर्ष अघि मात्र नेपालबाट भारतको लक्सर भन्ने स�. . .


विराटनगरमा लकडाउनले निर्माण रोकियो ,स्थानीय आफै सडक निर्माणमा लागे

विराटनगर बैशाख १४ , विराटनगर सहित देशभर कोरोना भाइरसको नियन्त्रणको लागि लकडाउन भएपछी बिकास निर्माणका काममा समस्या आएको छ । सडक निर्माणको काम रोकिएपछि विराटनगर -४ जामुनगाछी कुन्ती मार्गमा स्थानीयले आफै सडक निर्माणमा लागेका छन् । सामाजिक दुरी कायम गरेर एक सय मिटर बढी सडक नाला निर्माणमा बिग्रिएको कार. . .


विराटनगरबाट विद्यार्थी लगायतलाई आफ्नो ठाउँ सम्म पुर्याउने सेवा महानगरले सुरु गर्दै

विराटनगर बैशाख १४ , विराटनगर महानगरपालिकाले बिभिन्न ठाउँबाट आएर  विराटनगर डेरामा बसेका र लकडाउनका कारण आफ्नो घर फर्कन नपाएकालाई घरमा पुर्‍याउने तयारी थालेको छ । विराटनगरका विभिन्‍न १९ वटा वडामा भाडामा बस्दै आएका र विद्यार्थीहरुलाई घरपायक जिल्लासम्म पुर्‍याउने तयारी सुरु गरिएको विराटनगर महानगर�. . .


प्रदेश १ मा पाँच हजारभन्दा बढीको कोरोना परीक्षण

विराटनगर । प्रदेश १ मा पाँच हजारभन्दा बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ । द्रूत परीक्षण विधि (आरडीटी) बाट शनिबारसम्म जम्मा ४ हजार २ सय ९८ जनाको परीक्षण भएको थियो । . . .


विराटनगरमा लकडाउन उल्लंघन गर्ने सिटि सफारी प्रहरी नियन्त्रणमा

विराटनगर बैशाख १३। लकडाउनको समयमा विराटनगरका सडकमा कुदाइएका सिटी सफारी प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले लकडाउन गरेको आज ३२ दिन पुगेको छ । यसैविच विराटनगरमा अति आवश्यक बाहेकका विराटनगरको सडकमा कदाइएको ५ दर्जन भन्दा बढी सिटी र टेम्पो मोरङ प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्�. . .


प्रदेश नम्बर १ मा लकडाउनको समयमा पनि भौतिक विकासको काम नरोक्न निर्देशन

ओखलढुङ्गा, वैशाख १३ गते । प्रदेश नं १ सरकारले लकडाउनको समयमा विकासका काम नरोक्न स्थानीय तह र निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले १४ वटै जिल्लाका १३७ वटै स्थानीय तह र विकास निर्माणको जिम्मा लिएका व्यवसायीलाई लकडाउनको समयमा पनि भौतिक �. . .


झापाका कोरोना संक्रमित विराटनगरस्थित कोशी अस्पतालमा,परिवार दमकमा आइसुलेसनमा

विष्णुप्रसाद पोखरेल दमक, वैशाख १३ गते । झापाको दमकमा एकजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि शुक्रबार राती नै बिराटनगरस्थित कोभिड १९ अस्पताल लगिएको छ । संक्रमण पुष्टि भएका परिवारका सदस्यहरुलाई भने सरकारी दमक अस्पतालको आइसुलेसनमा राखिएको जनाईएको छ । दुवइबाट आएका छोरा, बाबु र आमामा आरडिटी परीक्. . .


प्रदेश १ नेपालमा कोरोनाको केन्द्रबिन्दु ,उदयपुर, भोजपुर र झापाका सहित संक्रमित ३० पुगे

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ३० पुगेको छ । प्रदेश १ नेपालमा कोरोनाको केन्द्रबिन्दु बन्न पुगेको छ । शुक्रबार साझ झापाका एक ६२ बर्षीयमा कोरोना संक्रमण देखिएपछि प्रदेश नम्बर १ को संख्या ३० पुगेको हो । उनीहरुलाई विराटनगरस्थित कोशी कोरोना उपचार केन्द्रमा राखेर उपचार भैरह�. . .


प्रदेश १ सरकारको कोरोना जनसुरक्षा कोषमा हालसम्म २८ करोड ७८ लाख जम्मा

विराटनगर । प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म २८ करोड ७८ लाख ८६ हजार सात सय २५ रुपैयाँ जम्मा भएको छ । कोषमा प्रदेश सरकारले २५ करोड रुपैयाँ रकम जम्मा गरेको थियो । कोषमा विभिन्न संघ–संस्था, वित्तीय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारीलग�. . .


मोरङको बुढीगंगामा किशोरीलाई खोलामा लगेर सामुहिक बलात्कार गर्ने पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाकी १७ वर्षिय एक किशोरीलाई पाँच जनाको समुहले बलात्कार गरेको घटना बाहिरीएको छ । सामूहिक बलत्कार गरेको आरोपमा चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । सामूहिक बलात्कार भएको तीन महिनापछि घटनामा संलग्न ४ जना पक्राउ परेका छन् भने एक जना फरार छन् । मोरङ प्रहरीले बलात्. . .