विराटनगर । विराटनगरका युवा व्यावसायी सन्तोष चौधरीले विराटनगरमा खटिने ‘प्रहरी साथी म ’लाई मेडिकेटेड मास्क वितरण गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा लकडाउनको समयमा विराटनगरका सडकमा खटिने ‘प्रहरीको साथी म ’ र राष्ट्रिय सेवा दल (एनसीसी) लाई ४० थान मेडिकेटेड मास्क वितरण गर्नुभएको हो । . . .
बिराटनगर, बैशाख १८ गते । प्रदेश प्रहरी तालिम केन्द्र १ नम्बर प्रदेश बिराटनगरमा कार्यरत प्रहरी जवान सुनिता राई चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएकी छन् । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवलका साथ प्रहरी �. . .
विराटनगर । श्री बंगलामुखी न्यूरो सोसाईटीले ‘प्रहरीको साथी म ’ का युवाहरुलाई लाई १० थान पिपिई हस्तान्तरण गरेको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनगर गर्दै सरकारले घोषणा गरेको लकडाउनमा प्रहरीसँगै सुरक्षामा साथ दिइरहेका प्रहरीको साथी म लाई बुधबार १० थान पिपिइ हस्तारण गर्रिएको हो । विराटगर �. . .
प्रेम देवान विराटनगर । लकडाउनको मौका छोप्दै रातको समयमा विराटनगरको सडकमा राखिएका सोलार बत्तिको व्याट्री चोरी हुन थालेको छ । विराटनगर महानगरपालीका वडा नम्बर १० का विभिन्न चौकका सडकमा राखिएका सोलार बत्तीको ब्याट्री चोरी हुन थालेको हो । चोरले रातको समयमा विराटनगर १० वडा भित्र रहेका अरनिको मार्ग, शिव�. . .
विराटनगर बैशाख १७ , विराटनगर - १३ मलाया रोडमा गाडीको टायरमा हावा हाल्ने क्रममा टायर पड्किएर एकजनाको निधन भएको छ । भारतको बिहार घर भएका २५ बर्षीय मोहमद हैदर अलिको मृत्यु भएको हो । हावा हाल्ने क्रममा टायरको बीचमा भएको फलाम पड्किएर उनको ज्यान गएको मोरङ प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय रानीका प्. . .
नवराज कट्टेल विराटनगर, बैशाख १७ गते । कोरोना संक्रमणपछि विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः १७ जना इस्लाम धर्मालम्बीहरु अस्पताल भित्रै रमजान रोजा (ब्रत) बस्नु भएको छ । कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना विरामीमा १२ दिनसम्म पनि त्यसको लक्षण र असर नदेखिए पछि रमजान रोजा बस्नेहरूले अस्पत�. . .
विराटनगर । प्रदेश १ मा पाँच हजार नौ सयजनाको कोरोना परीक्षण भएको छ । पीसीआर प्रविधिबाट एक हजार १९ जना र आरडीटीबाट ४ हजार ८ सय ८१ जनाको नमुना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या. . .
विराटनगर बैशाख १६, देशकै केन्द्रबिन्दु बनेको प्रदेश नम्बर १ को राजधानी विराटनगरमा कोरोना भाईरस नियन्त्रणको लागि गरिएको लकडाउन फितलो बनेको छ । विराटनगरको बजार साथ भित्री सडक हेर्न हो भने यहाँ लकडाउन छ भनेेर पत्याउनै गाह्रो छ । विराटनगरमा लकडाउन उल्लंघन भएको तस्बिर सहितका समाचार आवर विराटनगरले सम्�. . .
विराटनगर, वैशाख १६ गते । प्रदेश नं.१ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ । प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८२८ र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९८१ जनाको नमूना परीक्षण भएको छ । प्रदेशमा ३१ जनालाई कोरोना सङ्क्रमण देखिएको छ भने दुई हजार ९. . .
विराटनगर बैशाख १६ , विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ बाट बच्न नेपालमा पनि ‘लकडाउन’ जारी भएको अवस्थामा शैक्षिक संस्था स्वतः बन्द भएका छन् । शैक्षिक सस्था बन्द हुदा बिद्यार्थीको पढाइमा भने असर परेको छ । उक्त असरलाई मध्यनजर गर्दै विराटनगरमा इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित मेरिल्याण्. . .
विराटनगर । विराटनगर–१९ स्थित भानु मेमोरियल कलेजले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी अनलाईन कक्षा सुरु गरेको छ । कोभिड–१९ को कारणले देशमा लकडाउन भई रहेको अवस्थामा कलेजमा अध्ययनरत कक्षा ११ र १२ का विज्ञान तथा व्यवस्थापन संकायका छात्र—छात्राहरुलाई लक्षित गरि भर्चुअल कक्षा सञ्चालन गरेको ह. . .
विराटनगर बैशाख १६, विराटनगरमा २० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग हस्तान्तरण गरिएको छ । लकडाउन अगाडी उनीहरु दैनिक आफ्नो विल चेयरमा सामाग्रीहरुबेचेर जीवन चलाइरहेका थिए। लकडाउनले गर्दा उनीहरुलाई समस्या परेपछि विराटनगरका अभियन्ताहरुको समुहले उनीहरुलाई २० केजि चामल, दाल, नुन तेल सहयोग गरिएको . . .