विराटनगर

ट्राफिक प्रहरीको नियम विराटनगरका व्यापारीद्धारा विरोध भिडियो सहित हेर्नुहोस

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले आज मंगलबारदेखी बजार क्षेत्रका सडकमा राखिदै आएको सवारी साधनलाई हटाउने नियम ल्याएसँगै स्थानिय व्यापारीहरुले विरोध जनाएका छन् । विराटनगर महानगरपालीका , विराट व्यापार संघ , ९ नम्बर वडा कार्यालय र जिल्ला ट्राफिक कार्यालय मोरङको गत पुष १६ गते बसेको सयुक्त ब. . .


ट्राफिक प्रहरीले आजदेखी ल्याएको नयाँ नियमको विराटनगरका व्यापारीले पसल बन्द गरेर विरोध जनाए

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले आज मंगलबारदेखी बजार क्षेत्रका सडकमा राखिदै आएको सवारी साधनलाई हटाउने नियम ल्याएसँगै स्थानिय व्यापारीहरुले विरोध जनाएका छन् । विराटनगर महानगरपालीका , विराट व्यापार संघ , ९ नम्बर वडा कार्यालय र जिल्ला ट्राफिक कार्यालय मोरङको गत पुष १६ गते बसेको सयुक्त. . .


विराटनगरको बजारमा सवारी पार्किङ निषेध, बुधहाट–जलजला नो पार्किङ क्षेत्र (भिडियो)

विराटनगर । विराटनगरमा दैनिकी हुने ट्राफिक जामको व्यवस्थापन गर्न ट्राफिक प्रहरीले विराटनगर बजारका मुख्य सडकमा पार्किङ निषेध अभियान चलाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले भोली मंगलबारदेखी बजार क्षेत्रका सडकमा राखिदै आएको सवारी साधनलाई हटाउने तयारी गरेको जिल्ला ट्राफिक प्हरी कार्यालय बिर�. . .


विराटनगरको हिमालय रोडमा ‘विराट सडक महोत्सव’, एक लाख दर्शकले अवलोकन गर्ने

विराटनगर । विराटनगरमा माघ १ गतेदेखि जारी ‘विराट सडक महोत्सव’ को तयारी अन्तिम तयारीमा पुगेको आयोजकले जनाएको छ ।मन्जिना मूभिज क्रिएशनले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले चार दिने सडक महोत्सव अन्तिम तयारीबारे जानकारी दिएको हो । विराटनगरको �. . .


विराटनगरको विद्यामार्गको मुनाफा १९ लाख ८६ हजार, मेयरले भने ‘विकास निमार्णमा लगानी गर’

विराटनगर । विराटनगर २ मा अवस्थित विद्यामार्ग टोलसंगठनले १९ लाख ६ हजार ९ सय ७ रुपैया मुनाफा कमाएको छ । विराटनगर २ स्थित आफ्नै कार्यलयमा भएको १९ औ बर्र्षिक साधारणसभामा प्रस्तुत गरेको प्रतिवेदनमा सो रकम मुनाफा गरेको उल्लेख गरिएको छ । २०५७ सालमा १ लाख ६५ हजार रुपैयाको अधिकृत पुजिबाट कारोबार सुरु गरेको सं. . .


विराटनगरका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु

विराटनगर  । आइतबारदेखि विद्यालयमा विराटनगर महानगरपालिकाले दोश्रो चौमासिक अन्तर्गत खाजा खाने टिफिनसहित दैनिक २० रुपैयाँ प्रतिविद्यार्थी उपलब्ध गराउन सुरु गरेको छ। सामुदायिक विद्यालय दिवा खाजा उद्घाटन कार्यक्रममा महानगरका मेयर भीम पराजुलीले विद्यार्थीलाई यो प्रयोगले विद्यालयमा टिकाउनेमा मद्द. . .


खाडी मुलुकबाट सिप सिकेर आएका युवाद्धारा विराटनगरमा १५ लाखको लगानीमा ब्रियानी हाउस

विराटनगर । खाडी मुलुकमा लामो समय सम्म सिप सिकेर आएका युवाद्धारा विराटनगरमा १५ लाखको लगानीमा ‘द रोयल बिरयानी हाउस’ संचालनमा ल्याएका छन् । विराटनगर ९ ट्राफिक चौकदेखि दक्षिणमा ‘द रोयल बिरयानी हाउस’ सोमबारबाट संचालनमा ल्याएका हुन् । विराटनगरका ४ जना युवाले करिब १५ लाख लागतमा ल्याएको रोयल ब्रियानी हाउ�. . .


मोरङको ग्रामथान गाउँपालिका १ लाई बालमैत्री घोषणा, किशोरीलाई सेनिटरी प्याड वितरण

विराटनगर । कार्यक्रम सञ्चालन बालबालिकाले नै गरिरहेका थिए । दर्शक र स्रोता पनि अधिकतर उनीहरू नै थिए । स्टेजमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रमुख अतिथिको आशनमा थिए । छेवैमा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल थिए । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ लाई बालमैत्री घोषणा. . .


नेपाल –भारत सिमा क्षेत्र रानीमा पृथ्वी नारायाण शाहलाई सम्झदा

विराटनगर । नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्म जययन्ती तथा एकता दिवसको अबसर पारेर विराटनगरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रवादी यूवा समूह बिराटनगरले पृथ्वीनारायण नारायण शाहको २९८ औ जन्म जयन्तीको अवसरमा पृथ्वी नारायण शाहको तस्वीरमा माल्यार्पण गरी सम्झिएका छन् । विराटनगरक�. . .


विराटनगरमा नोना कोइराला प्रतिष्ठानद्वारा विद्यार्थीलाई २ सय थान न्यानो कपडा

विराटनगर । नोना कोइराला स्मृति प्रतिष्ठानले विराटनगरको शिक्षा सदन माविका दुई सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले विद्यालय परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी कक्षा ५ सम्मका दुई सयजना विद्यार्थीलाई स्वेटर, टोपी सहितका न्यानो कपडा वितरण गरेको हो । नेपाली कांग्रेसका केन्द�. . .


विराटनगरको जेनिथ इन्टरनेशनल कलेजको तेस्रो वार्षिक उत्सवमा विविध कार्यक्रम

विराटनगर । विराटनगरको जेनिथ इन्टरनेशननल कलेज तेश्रो वार्षिकोत्सवको अवसरमा तीन जना व्यक्तिहरुलाई सम्मान गरेको छ । समाजमा उत्कृष्ट कार्य गरेवापत उद्योगी सुरेशकुमार शर्मा, शिक्षा सेवी डा. मिनाक्षी नेपाल, समाज सेवाको क्षेत्रबाट लिलाकुमार ढुंगेललाई सम्मानित गरिएको हो । कलेजले तेश्रो बार्षिकोत्सवको �. . .


विराटनगरका ट्रक व्यवसायीको भारतीय मालवाहक सवारीलाई नेपाल प्रवेशमा रोक लगाउन माग

विराटनगर, पुस २७ गते । भारतीय नम्बरका मालवाहक सवारीलाई नेपाल प्रवेशमा रोक लगाउन ट्रक व्यवसायीले माग गरेका छन् । विराटनगर ट्रक व्यवसायी सङ्घको २९औँ साधारण सभा तथा १५औँ अधिवेशन कार्यक्रमको अवसरमा शनिबार विराटनगरमा व्यवसायीले भारतीय मालवाहक सवारीलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाउनुपर्ने म�. . .