विराटनगर । ११० औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा श्रमिक महिलालाई सम्मान गरिएको छ । आइतबार विराटनगरमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा १५ जना श्रमिक महिला सम्मानित भएका हुन् । सरसफाई, कृषि, औद्योगिक, निमार्ण, चिया क्षेत्रसंग सम्बन्धित श्रमिक महिलाहरुलाई सम्मान गरिएको हो । सम्मा. . .
विराटनगर । लियो क्लब अफ बिराटनगर इनोभेटिभ र न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटल बिराटनगरको संयुतm आयोजनामा लेडि रोड रन—२०२० भव्यताका साथ सम्पन्न भएको छ । बिराटनगर ९ स्थित मदर एण्ड चाइल्ड अस्पताल बाट सुरु भएको रोड रन सोहि ठाँउमा, लियो क्लब अफ इनोभेटिभका अध्यक्ष युशा भेटवालको अध्यक�. . .
विराटनगर । वीएफएम विराटनगरले विराटनगरका पत्रकार कमल पौडलको स्वास्थ्य उपचारका लागि २५ हजार १ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । एफएमले होलीमिलन कार्यक्रमको खर्च वापतको रकम पत्रकार पौडेलको उपचारका लागि सहयोग गर्ने निर्णय गरिएको एफएमका कार्यकारी निर्देशक डा.सन्देशदास श्रेष्ठले बताउनुभयो । एफएम�. . .
बिराटनगर फाल्गुन २४, विराटनगरका युवा ब्यवसायी भवेश पौडेलद्वारा मानवसेवा आश्रमलाई सहयोग गरिएको छ । नजिकिदै गरेको होलीको अवसर पारेर मानवसेवा आश्रममा बस्नु हुने २५ जनालाई खाजा खुवाएर र अन्य विविध सामाग्री हस्तान्तरण गरेर सहयोग गरिएको छ । साथै उक्त कार्यक्रममा आश्रममा विशेषज्ञ डा. बाल कृष्ण शाहा, डा. �. . .
विराटनगर फाल्गुन २४, विराटनगरको नोबेल मेडिकल कलेजमा पढ्ने एक विद्यार्थी धनकुटास्थित तमोर नदिमा डुबेर बेपत्ता भएका छन् । नोबेलमा एमबीबीएस तेस्रो वर्षमा पढिरहेका भारत पुर्णियाका विनित शर्मा तमोरमा शनिबार घुम्न जानेक्रममा सेल्फी खिच्ने क्रममा डुबेका थिए । उनको नदिमा खोजि कार्य भइरहेको अस्पताल स्र. . .
विराटनगर । वि.स २०१६ सालदेखी पहिलो शाखाको रुपमा बस्दै आएको नेपाल क्षयरोग निवारण संस्था विराटनगरले आफुहरुलाई विस्थापित नगर्न आग्रह गरेको छ । विराटनगर अस्पताल चोक अवस्थित नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखालाई कोशी अञ्चल अस्पातलले हटाउन लागेको भन्दै संस्थाले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर�. . .
विराटनगर फाल्गुन २४ , विराटनगर बजारमा शनिबार विराटनगरका विभिन्न संघसस्थाका युवाहरुले निशुल्क माक्स वितरण गरेका छन् । विराटनगरको हनुमान मन्दिर अगाडी उभिएर युवाहरुले सर्वसाधारणलाई कोरोना भाइरसबाट जोगिन मास्क वितरण गरिएको अभियन्ता चांद बाबु इराकीले बताए । युवाहरुले १ हजार बढी माक्स वितरण गरेको उन. . .
एन्जु शिवाकोटी विराटनगर फाल्गुन २४ । विराटनगरको व्यस्त बजार । बाटारोडमा सडक छेउमा नै एउटा खाजा घर देख्न सकिन्छ । जसको नाम हो लभ्ली चाट हाउस । विराटनगरको जनमानसले असाध्यै रुचाएको खाजा घर हो लभ्ली चाट हाउस । लभ्ली चाट हाउस स्थानिय बासिहरुको मात्र लोकप्रिय बनेको हैन विराटनगर आसपासका ठाँउबाट आउनेहरु �. . .
विराटनगर । प्रदेश न १ को सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रदेशका बिभिन्न अस्पतालमा २८ शैयाको आइसोलेसन वार्ड तयार गरेको भनेर मिडियाहरुमा समाचार आए । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस भोलिको दिनमा यस क्षेत्रमा देखिएमा सोसंग लड्नका लागि प्रदेश सरकार मिडियामा भने जत्तिकै त�. . .
विराटनगर । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा यसबाट बच्नको लागी विराटनगरको सीमा क्षेत्रमा हेल्प डेक्सको माध्यमबाट सचेतना अगाडी बढाउन सुरु गरिएको छ । विराटनगर १७ स्थित रानी भन्सार छेउमा कोरोना भाइरस संक्रमणबाट सचेत गराउनका लागि सहायता केन्द्र (हेल्प डेक्स) को माध्यमबाट भा�. . .
विराटनगर फाल्गुन २३ , मार्च ८ अर्थात अन्तरास्ट्रिय महिला दिवस । उक्त दिन नेपालमा क्यूएफएक्सका सबै सहरका हलमा महिलाहरुलाई बिशेष अफर रहेको छ । नारी दिवसको अवसरमा क्यूएफएक्सले यहि फाल्गुन २५ गते, आइतबार, हरेक नारीलाई फिल्मको टिकटमा ५०% छुट दिइरहेको छ। हरेक टिकट खरिदमा महिलाहरुको लागि आधा छुटको प्रबन्ध . . .
विराटनगर फाल्गुन २३, विश्व नै कोरोना भाइरसको त्रासमा रहेको बेला विराटनगरमा पनि विभिन्न संघसंस्थाले जनचेतनामूलक कार्यक्रम भइरहेको छ । विराटनगरको हाटखोलास्थित सुशिक्षा निकेतन स्कुलका विद्यार्थीलाई माक्स वितरण तथा साबुनपानीले हात धुन जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । विराटनगर राउन्ड टेबु�. . .